Posted by: बिस्टे December 12, 2008
Login in to Rate this Post:
0
?
ठुलदाइ महाराज बिस्टे महाराज ले बिहान आउने बित्तिकै खेद प्रकट गरिसक्यो फुन उठाउन नपाको मा
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated |
रिट्ठे तथा ठुल्दाइ हिजो बेलुका सिनेमामा ब्यस्त भएको कारण फुन को घन्टी सुनिएन,बिहान मात्रा खबर सुने। तेस्को लागि क्ष्यमा चाहन्छु,आज साझा वा भोली मिलाएर कल फिर्ता गर्ने कोशीस गर्ने छु। |