perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 198375 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-03-10 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी, पुरे, रामे, खुशी , रिट्ठे, लहरे ।



ब्यान ब्यान म: म: टासेकै ले त हिस्सी मदुम्ह बौचा भाको रिट्ठे।



परमात्मा क्रेजी, एक कप लेमन टी पनि पाइएला कि ??


 
Posted on 02-03-10 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते क्रेजी ।
खुशी HI

रिठ्ठे ..... अती गर्‍यो लहरेले ...... के भईरहेको छ हाम्रो मम को कार्यक्रम ....... ल सबैलाई आमन्त्रण पत्र पठाउन पर्‍यो । को को आउन्छन ....... थाहा पाये अहिले नै भैंसी ढाल्न हुन्थ्यो .... मखुला ठुल्दाइ ।

लहरे नसुतेर के हो ? बल्छी हान्दै कि क्या हो साउट बक्स मा ?


ठुल्दाइ बिहान बिहानै के मुख अमिलो बनाउन लागेको ? क्रेजी को हाथको मिठै चिया खानुस् न ।

 
Posted on 02-03-10 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबै गामले हरु लाई बुधबारे जदौ । लहरे ले बिहान बिहान भनु की रात रात म:म को फोटो टासेर बिजोग गर्‍यो । आज लन्च के मिठो होला र ?


ल आफ्नो त टिम मेट बिदा मा छ , उसको काम नी आफ्नो भाग मा छ । तर उता चिचाउने बाकस मा भ्ने हुने नै छु । केही परे उतै आउनु


 
Posted on 02-03-10 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिर्खे बुढा आज कता गएछन .... हिजो राती १२:१३ इष्टर्न टाइम सम्म त ठिकै थिए ........ फुन मा चाहिने नचाहिने बात मार्दै बसेका थिए ... कस्को भनेर सोचिरहेको होला होइन ..... एही भएका अवतारी हरुको नि ....... बिर्खे दाई ....... कहाँ छौ ?

 
Posted on 02-03-10 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो रामे हो। को को आउने हुन हात उठाउनु पर्‍यो। दिन पनि फिक्सड हुनु पर्‍यो, मखुला रामे। तयारी गर्न नि ट्याम लाग्छ नि। रिट्ठे ह्यान्सी साउट बक्स मै ब्यस्त । लौ कार्यक्रम मिलाउनु पर्‍यो।


स्थान:
मिती :
समय :


प्रमुख अतिथी:
सहायक अतिथी:


ब्यबस्थापक :
आयोजक :
प्रायोजक :


पेय पदार्थको ब्यबस्थापक:
पियक्कडलाई तह लगाउने बाउन्सर :


 
Posted on 02-03-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina lekhi pichche k agree bhanera sign garnu parne yo sajhamaa?


thuldaai laai special lemon tea hai.



bistarai khanus hai jibro pollaa feri


 
Posted on 02-03-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ बैरे डाँकु, कथा चाइँ कैले अघी बढाउने नि? आज बुधवार भै सक्यो।


रिट्ठे दाई, ठुल्दाइ, क्रेजी पर्मात्मा, खुशीचा, बैरे लाई झ्याप्प लार प्रणाम। जिम्मालबा कता गये आज, मास तिर उक्लेको देखिया छैन नि, कसैलाई मेसो भे एस्सो खबर गरम है, बुढा बा नआये सम्म डर लाइ रन्छ भन्या

 
Posted on 02-03-10 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसु, रामु, बैरु, ठुल्दु, क्रेजु, लहरु ल पुरु लाई हेल्लो हेल्लो जदौ तारेमाम !


ठुल्दाइ, लहरे ले जस्तै हाम्ले नि अब चाडै मम खाएर फोटो टाँसिहाल्नु पर्छ ! ओहो


रामे, म:म को कार्यक्रम सबै फिक्स भईसक्यो ! घुइय गएर टुइय खान मात्र बाँकी छ अब !


बैरे चाँही शाउट बक्स को जानिटर अचेल? जैले तेतै भेटिन्छ भन्छ


क्रेजी, म नि खाने चिया ! पिलिच


खुशी, मेरो साथी ले तिमीलाई सोध्दै थियो है !


पुरु बाओ, निक्कै गीत टासिदैछ नि अचेल राती राती, बधाई दिनी बेला भा हो?


 
Posted on 02-03-10 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


la yo, ritthe laai!


aba ma sakdina chiya pakauna, khushii laai bhannu! ek janalai lyaidiyo bhane sabailaai chahine chiya. alchi kaa pokaa haru!


 
Posted on 02-03-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau sabailai mero namaskar !!! momo ta sarai mitho hola jasto cha..aha!
 
Posted on 02-03-10 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबैले ठुल्दाइले पोस्ट गर्नु भएको मम को कार्यक्रम लाई ध्यान दिनु पर्‍यो है ......

को के बन्ने हाथ उठाउनु पर्‍यो ।

पुन्टे बुढाले पोस्ट गरेको भिडियो हेरेको थिए यू ट्युब मा हिजो ।

त्येस्पछी त झन मम खाना मन लागेर हैरान ।

मम बनाउने/ ब्येबस्तापन तिर चाँही ठुल्दाइ नै बस्न पर्ला जस्तो छ ...... ठुल्दाइको मम बनाइ हेर्दा अरु ले उछिन्न सक्दैन है .....
.
रिठ्ठे ह्यान्सी लाई चाँही यता उती उभिरहने अनी मुसुक्क हाँस्दै आफ्नो ह्यन्सिनेस प्रस्तुत गर्ने मा नै राख्न पर्ला जस्तो छ ...... भिडियो हेर्दा त्येस्तैमा बढी सुहाउने जस्तो लाग्यो .....

अरुको बारेमा चाँही सोच्न भ्ययेको छैन . .......
 
Posted on 02-03-10 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ब्रान्डी,
म: म: को वासना साउट बक्स सम्म पुगे जस्तो छ ।


लौ हाम्रो पनि ग्रायण्ड म: म: पार्टी हुँदै छ । आउने भे नाम टिपाइ हाल्नु। सीट सीमित छ ।


 
Posted on 02-03-10 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol lol rahulvai,....ho shoutbox sammai aayo basna momo ko...harararara.....mero lagi special veggie momo ko byawostha garnu paryo la....
 
Posted on 02-03-10 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बौचाले गर्नु गर्‍यो बज्जे बिहान बिहान हेर्दिन भन्दा भन्दै पनि ठ्यक्कै देखिने ठाउमा राखेछ बजियाले, हेर पेट कुइँ कुइँ गरेको मेरो , बज्जेलाई नराम्रो चोखे लाग्ने भो मैले देखी सके , बज्जे नेपाल बसुन्जेल छेरेको छेरेकै होश ल जा त ।


लौ मो मो खाने कार्यक्रमको प्रमुख अथिति चै मैले लिए अरु भनेको तेस्तै हो ।


सप्पैलाई झ्याप्प लार नमस्ते अनी तारेमाम।


 
Posted on 02-03-10 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<veggie momo >>


म:म: त्यो नी भेजी म:म: लोल महा लोल


 
Posted on 02-03-10 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिती र ठेगाना भनम केरे, अनी तेइ अन्सार मिलाउन मिल्थ्यो नि, आइयो भने चाइँ "पियक्कडलाई तह लगाउने बाउन्सर" मै होला केरे

ब्रान्डी लगायत हर्के हान्सोमलाई प्रणाम

रिट्ठे ब्रो, केइको नि बेला भा छैन, यस्तै छ जिन्दखी, तिम्लाई थाहा नभा काँ हो र, मखुला?

 
Posted on 02-03-10 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire le swad payeko chaina jasto cha veggie momo ko kahilenai..tesaile po yesto.... bandar kya jane adraat ka swad bhane jastai...
 
Posted on 02-03-10 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बुढा हराओ भुनेर खेतको आली आली, पँधेरा, हुँदा हुँदा मेरी धोबिनिको बुइगल धरी चाहर्दै खोजेँ। तो वल्ला गाम्को चिर्पट् काजिले भुनेको के रे, हिजो उस्को गाम तिर ग'र चैनी यस्तो भुन्दै थो रे बुढा:

"क्या बात!
यिनको बुबासंग चिनजान र काम गर्ने मौका पाइएको थियो धेरै वर्ष अगाडि; जस्तो बाबु उस्तै छोरी!
धन्यवाद अराहत् पोस्टको लागि। "

भनेसी, तो २२ बर्शीया नानीको बा को दम्तरी र'चन बिर्खे! निक्कै उमेर खा'का र'चन के रे, आज कता हराओ भुन्दा, आर्यघाटै पुगे भुनेर, चैनी, अन्मान लाम्दा, फरक नपर्ला कि?

लोउ परभु, बुढा को सासको जिम्मा तिम्रै भो अब! नारायण!

SAPPAILAAI, CHAINJO, CHHADKE SALAAM HAI!


 
Posted on 02-03-10 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमाSSSSSS साSSSSSS अ पुन्टे दाई, के भनेर ल्याको त्यस्तो, हैन कसरी भन्न सक्या त्यस्तो पनि, बिचरा जिम्मालबा अझै आर्को १०० बाँच्छन, किन त्यस्तो भनेर ल्या होला, कुन चाइँ कुइरिनी भेटेर पछी पछी लाएर गा होलान, टाधै पुगे होलान, ऐले लौरो टेक्दै आउन टेम ला नि हुन सक्छ नि। यस्सै बिथ्थामा चाइने नचाइने कुरो त गर्न भेन नि

लु मेरा नि सिधा सिधा प्रणाम, दाईलाई आरामै?
 
Posted on 02-03-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड्को जदौका साथमा तारेमाम।


तारेमाम हर्के दाई एन्ड पूण्टे दाई ।


हैन बुढा बिर्खे आज कता बेपत्ता, अस्ती टेके सँग को जमघटको असर आज देखियो क्या हो । घरि घरि आराम गृहमा जानु पर्‍यो कि ??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters