[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 198371 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-05-10 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसी नानीको कुरा सुनेर केहि कुरो ओकल्दै छु।


केहि बर्ष अगाडितिर होला। जीन्दगी न हो,  खाइन्थ्यो, सुतिन्थ्यो, उठिन्थ्यो, पढिन्थ्यो तर वारि भित्तो पारी भित्तो बगलि छाम्दा बगली रित्तो थ्यो। अल्लारे बेला थियो, च्याट रुममा छिरिन्थ्यो.....कुराले आकाशका तारा झारिन्थ्यो र मान्छे छानि छानि एम एस एन भन्ने जन्तुमा बोलाइन्थ्यो। त्यसपछि एम एस एनको ढुनटुङटुङ आवाजसंगै कतिपटक तरकारि डढाइयो, कतिपटक एसाइनमेन्टको एक्सटेन्सन बढाईयो, कतिपटक रात आँखा खोलेर कटाइयो त्यो त भनेर साध्य छैन। कतिलाई अरु कस्ता हुन्छन तिमी यस्तो छौ भनियो कतिबाट आफूले यस्ता कुरा सुनियो। किबोर्डमा औँला कुनै मेसिन जसरी चल्दथे र मनिटरमा आँखा एकोहोरो अनवरत रुपमा कुनै भेजिटेटिव स्टेटको मान्छेको आँखा अडिए जसरि अडिन्थे। अनुहार र मुखको भाव च्याटमा उतापट्टिबाट आऊने आइकन अनुसार चेन्ज हुन्थे। उतापट्टिको च्याटरसंग यस्तो भावना जोडिएको थियो कि, केहि बोल्दा उता केहि असर पर्छ जस्तो लाग्नासाथ मुसुक्क हाँसेको एउटा स्माइली फेरि पठाइन्थ्यो। उताबाट स्याड स्माईलि आए आफ्नो जहाँजै डुबेको जस्तो अनुभव हुन्थ्यो। वेब क्याम भन्ने जन्तुले त झन गर्नु नगर्नु गर्थ्यो। उतापट्टिको क्यामेराले पठाएको भिडियोमा, निधारमा अलिकता मात्र मुजा पर्दा पनि यता दिलमा सिधा ठोक्थ्यो। ओठको हल्का एक एक भाइब्रेसनको असर यता हुन्थ्यो। अनुहारको भाव पढ्दै यताबाट खुसि पठाएको या दुख पठाएको निर्णय गरिन्थ्यो। एक्सपेडिया र अरबिट्जमा चिप टिकट ब्राउज गरिन्थ्यो। ईनटरनेट डाउन हुँदा ब्रम्हान्ड नै डाउन भए जस्तो लाग्थ्यो। 'दिस पेज क्यान नट बि डिस्प्लेड' सबैभन्दा घृणा लाग्ने अक्षर थिए। संसार आईकन र अक्षरमा थिए।  साथिभाईहरुको भेटघाटमा जान पर्दा लग इन गर्न नपाएर टेन्सन हुन्थ्यो।घरबाट 'ए छोरा फोन गर् न' भनेको कुरा सुनिन्थ्यो राति गर्छु भनिन्थ्यो र रात पर्नासाथ च्याट सकेर गर्ने निधो प्रत्येक दिन गरिन्थ्यो। समयमा सहि खाना के हो थाहा थिएन.....आदि ईत्यादी....त्यसैले बाबु नानीहो आफू च्याटकुमार भएको समय सम्झेर त्यसो भनेको अब यी घाट लाने बेला भएका पन्टे बुढा समेत अझै त्यतै लाग्दैछन के भन्नु!


 
Posted on 02-05-10 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बूङूर खान छोडि सकेको हर्केलाई यो रिठ्ठेले क्यार्न कालो बूङूर देखाको हो बिहान बिहान बज्जे ।


खै तारेको फोटो हेरेर आनन्ध लिनु परो ।


मेरो एउटा साथी थियो , आफुलाई बियर खान नहुने भए पनि साथी भाई बोलार बियर खुवाएर फिट बनाउने अनी अरु फिट भको देखेर आफु दङ पर्ने तेस्तै हामीनी खान नभएनी हेरेरै चित्त बुजाउ न खै छ भने फोटो हेर्दिउ न।


 
Posted on 02-05-10 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ति सारा गर्दा गर्दै, भोग्दा भोग्दै, बल्ल बल्ल एुती सँग कुरा मिलाथ्यो बिर्खे बुढाले। ५ बर्ख टेपेस्सा गरेसी बेमज्जा को ढोका खाको कुरो नि लेख न बुढा! लोल

हाँरो त बल्छिआँ माछा पारी रन्छ के रे बेला बखताँ, अनी बस्छम नि अझै नि तेतै। तिम्।रो हिम्मत्ले लोप्पा खायो भन्दैआँ हामी गुबरु ह्रु नि खप्पराँ हात राखेर बसुम त नि?

डाह्डे बुढा!
 
Posted on 02-05-10 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-10 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

futyaa momo dekhaara ke maryaa huh pure? kukkur laai khaana deu!

 
Posted on 02-05-10 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई, तिमी नखाउ न। हैन, दाई तिमी ब्यान उठ्ना साथ ऐनामा आफ्नो अन्मार नि हेर्छौ कि क्या हो? दुई बोली मिठो नि बोल्न जाँदाइनौ बा, त्यो बैरे नि तेस्तै। हो कि कपाल नहुन्यारु सब यस्तै हुन्छन त?
 
Posted on 02-05-10 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ni khanna. tanna lunch khaera aako herna ni man chaina tyo futya momo
 
Posted on 02-05-10 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timi nahera na ta, aatyaa paatyaaa khusichaaa


 
Posted on 02-05-10 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेकअप ला'र, लाली लिपिस्तिक ले चिटिक्क परेर, फरिया, बुलोच नाइटो देखा'र आउ! अन्खेरुन बोलिले पगाल्दिम्ला तिम्लाई!
 
Posted on 02-05-10 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""""हैन, दाई तिमी ब्यान उठ्ना साथ ऐनामा आफ्नो अन्मार नि हेर्छौ कि क्या हो? दुई बोली मिठो नि बोल्न जाँदाइनौ बा"""""


लोल! पुरे!


यिनि पुन्टे बुडा पहिला यस्ता थिएनन्। निकै उत्साहपूर्वक जमघटमा सम्मिलित हुन्थे, रमाईला कुरा गर्थे। सेन्स अफ ह्यूमर र पुन्टे बुढा र पर्यायवाची शब्द जस्ता बनेका थिए। तर बिगत केहि समय देखि बुढा (TUBPS) ट्युब्प्स रोग ले ग्रसित छन्। आउनुहोस यस रोगको बारेमा केहि चर्चा गरौँ!


TUBPS (ट्युब्प्स) अर्थात 'तरुनीले अंकल भन्दाको पिडा सिन्ड्रोम' एक कपालघातक रोग हो। यस रोगले शुरुमा तालुको कपाल झार्दै रोगले गाँजेपछि रोगी व्यक्तीको सेन्स अफ ह्यूमरमा असर पार्छ। नर्मल व्यक्तिले आफ्नो उमेर ढल्कँदै गएको अनुभव गर्छ तर यो रोग लागेका व्यक्तिहरू उमेर ढल्कँदै गएको यथार्थलाई जबरजस्ती मनले नकार्न खोज्छन् र फलस्वरुप मनमा बएको सेन्स अप ह्यूमर र सेन्स अप टकिङ बिस्तारै हराउँदै जान्छ। यो रोग लागेको रोगीहरु एक पटक तरुनीसित कुरा गर्न पाउना साथ नर्मल देखिन्छन भने, तरुनीसंग कुरा गरेको समय बित्दै जाँदा फेरि गालिगलौजको संवाद प्रयोग गर्न थाल्दछन्।


रोकथाम:


यो रोगको उपचार छैन। एकपटक यो रोग लागेपछि रोगले पूर्णतया: कहिले पछि छाड्दैन तर पनि रोगीलाई बेला बेलामा च्याटरुमको नियमित डोज, य्युट्युबको बुटि कल डान्सको नियमित डोज र दिनमा कम्तिमा पनि २० पटक 'म ठिटै छौ" को झुठो मन्त्र पढ्न दिएमा यसको असर कम देखिन्छ।


धन्यवाद्

Last edited: 05-Feb-10 12:28 PM

 
Posted on 02-05-10 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<TUBPS (ट्युब्प्स) अर्थात 'तरुनीले अंकल भन्दाको पिडा सिन्ड्रोम' एक कपालघातक रोग हो>>>



yahoo ko smiley :)) =))

msn ko smiley :D



हो हो एकदम ठीक जिम्मालबा, ऐले त्यो रोगको लक्षण त्यो चिन्डे बैरेमा पनि देखिन थालेको छ, हो तेइ हो
 
Posted on 02-05-10 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TUBPS kya rog lagechha dadulai.
aatyaa paatyaaa huh k bhanya? kasto maatyaa purecha
 
Posted on 02-05-10 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TUBPS ko temporary emergency okhati ni chha ni thaa chha?

taruni nabhetiyeko khanda maa...koi bak bake tanneri laai fariyaa laaidera rogi ko agaadi puraaidiye ni kehi ber samma rogi shaanta huna sakchha...

hmmmmmm...dodhaar ma po paroyo gaanthe! birkhe chhanum ki pure chhanum?

birkhe...pure...birkhe...pure...birkhe...pure...birkhe...pure...ini mini maaini mo!

 
Posted on 02-05-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 रोगको चर्चा पढेर टुक्रुक्क बसेर आफ्ना दुबै कुहिनु घुँडामा टेकाएर दुबै हत्लेकाले दुबै कन्चटदेखि चिल्लो टाउको छोपेर " ह्वाई मि?" गरिरहेका पुन्टे बुढालाई केहि राहत दिन हामिले निम्न विषयमा औतारीहरुबाट केहि निबन्ध वा चर्चा परिचर्चाको आव्हान गरेका छौँ।


१) TUBPS र यसको सामाजीक असर।


२) TUBPS रोगिसंघ कस्तो व्यवहार गर्ने।


 
Posted on 02-05-10 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


 


>>>TUBPS (ट्युब्प्स) अर्थात 'तरुनीले अंकल भन्दाको पिडा सिन्ड्रोम' एक कपालघातक रोग हो<<<


लोल जिम्माल लोल


 
Posted on 02-05-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<TUBPS (ट्युब्प्स) अर्थात 'तरुनीले अंकल भन्दाको पिडा सिन्ड्रोम' एक कपालघातक रोग हो>>>


 



 


दोश्रो राउन्ड को ठोके है जम्मैलाई


को को छौ हात उठाओ?


 
Posted on 02-05-10 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


ओहो, बुढा सम्मेलन पो भाको रहेछ ।


तारेमाम पूण्टे दाई ।



TUBPS  ग्रसित औतारिहरु प्रती गहिरो सिम्प्याथी पाथी का पाथी छ ।


 


 बेलाँ बुद्धी पुर्‍याए उमेर गए नि कपाल जादैन। जहिले सम्म भूगोलमा नेपाल रहन्छ तहिले सम्म हाम्रो कपाल रहन्छ । चेतना भया ।


 
Posted on 02-05-10 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज हाम्रा ठुल्दाइ कता लागेछन?


चौतारीमा भएका सबै औतारिहरुलाई मेरो पर्नाम बोलेछु।


 
Posted on 02-05-10 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नेत्रे धेरै दिन पछि देखियो त? सबै ठिक छ हैन?


 
Posted on 02-05-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढाको सम्मेलनमा ठुल्दाइ नहुनु भन्या पुन्ट्या टाउकोमा अनुहार नदेखिनु जस्तै हो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters