perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 198194 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-08-10 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD MORNING CHAUTARI.....
 
Posted on 02-08-10 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ हर्के र बैरे


बैरे ले लेखेर गएको झन्डै २ घण्टा र  हर्के ले लेखेको गएको ४० मिनेट बितिसक्दा पनि चौतारीमा कोइ नदेखिनु को कारण नव निर्मित चिच्याउने भाडो नै हो भन्ने निस्कर्शमा पुगिबक्सेका छौ !


जय नेपाल !


 
Posted on 02-08-10 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याsssऊऊऊ....!


को को छौ?


 
Posted on 02-08-10 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड ल्प जदौका साथमा तारेमाम।


यो नयाँ च्याट बक्स ले चौतारी लाई सोतर बनायो ।


 सस्तो लोकप्रियतामा चौतारी लाई न गौमाउ है गाम्लेहरु ।


 
Posted on 02-08-10 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लायो भोक लायो, खाएर आउम्छु है
 
Posted on 02-08-10 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सबैलाई धबाउन्दै छु ठुल्दाइ यहाँ बाट ....... च्याट गर्ने भए साउट बक्स जाऔ भनेर .....
चौतारीको च्याट मुर्दाबाद

चौतारीको च्याट मुर्दाबाद

चौतारीको च्याट मुर्दाबाद

चौतारीको च्याट मुर्दाबाद

चौतारीको च्याट मुर्दाबाद

चौतारीको च्याट मुर्दाबाद

चौतारीको च्याट मुर्दाबाद

चौतारीको च्याट मुर्दाबाद

चौतारीको च्याट मुर्दाबाद

चौतारीको च्याट मुर्दाबाद

चौतारीको च्याट मुर्दाबाद

चौतारीको च्याट मुर्दाबाद


 
Posted on 02-08-10 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यलो नमस्ते तारेमाम जदौ !
 
Posted on 02-08-10 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ झ्याल हालेछन कि के हो चौतारीया । ?
 
Posted on 02-08-10 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बल्ल हट्यो च्याट । ल येही खुशी मा एउटा तान्दिउ ठुल्दाइ ।

 
Posted on 02-08-10 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नयाँ च्याट रूम हटाएछ सान बराजु ले !



बिस्टे सोम जदौ !


 
Posted on 02-08-10 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, रामे , रिट्ठे ।


बल्ल ठीक गर्‍यो सान बराजु ले । गर्नु गर्‍यो नि त्यो च्याट ले । त्यही भएर आज ब्यान देखी बहिष्कार नै गरेर बसेको ।


बिस्टे काजी धेरै दिन पछी झुल्किनु भयो। एकेमुष्ठ तारेमा।


रामे जिन्दबाद , जिन्दाबद जिन्दाबाद।


 
Posted on 02-08-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ खान सक्यो, अव्व्व्व्व खै त च्याट, उप्काइ सकेछ जस्तो छ।

बिस्टे काजी प्रणाम


 
Posted on 02-08-10 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अव्व्व्व्व खै त च्याट, उप्काइ सकेछ जस्तो छ।


पुरे लाई पर्नु पीर पर्‍या जस्तो छ हो ??


 
Posted on 02-08-10 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दाबाद जिन्दाबाद, ठुल्दाइ  
यो जीत कसको ........ हाम्रो
यो जीत कसको ........ हाम्रो

 
Posted on 02-08-10 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दाबाद जिन्दाबाद, रामे 
यो जीत कसको ........ हाम्रो
यो जीत कसको ........ हाम्रो

 
Posted on 02-08-10 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ: तारेमाम
पुरे: प्रणाम
रिट्ठे : जदौ

जिन्दाबाद जिन्दाबाद ..
लौ म नि जुलुस मा सरीक भए है।
अनी के हुँदै छ नयाँ नौलो?
 
Posted on 02-08-10 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान ब्यान देखी सब जना त्यही च्याट मा चट्ट पारी बसेका । रीस उठेको बस्दै बसेन भने बिस्टे। जिम्माल बुढा समेत त्यतै पलेटी कसेर बसेका, पुरे खुशी बैरे आदी को त कुरै नगरम । रिट्ठे पनि ट्याम ट्याम मा मलजल गर्दै । लहरे फेरी जल्या आगो मा 2.78 डलर को एक ग्यालेन ग्यास खन्याउदै थिए।

 
Posted on 02-08-10 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त ठुल्दाइ, त्यो च्याट छौन्जेल हुलका हुल थिए .......... त्यो हटाये पछी अहीले त कोही पनि छैनन्  ........ के गरेर तह लगाउने होला यिनीहरुलाई .......

बिर्खे बुढा पनि मच्ची मच्ची दीइरहेका थिए ............

अहीले थकाई लागेर बसेका होलान् .......

पुरे, रिथ्ठे, बैरे, लहरेको त के कुरा गराइ भयो र .......
Last edited: 08-Feb-10 02:49 PM

 
Posted on 02-08-10 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त याइँ छु है, काम गर्दै थेँ, सक्या सक्या जस्तो भो, टेस्ट गर्न डाटै छैन, अब क्या'री गर्नु, तेइ भेर कुरेर बसिरा

अरु को को छन ल हात उठाम  

बैरेले नयाँ चौतारी बनाउने भन्थ्यो, पून्ते दाई नि जङिराथ्यो, खै छन नि छैनन
 
Posted on 02-08-10 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters