[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
[VIEWED 198182 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
The postings in this thread span 17 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-08-10 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान ब्यान देखी सब जना त्यही च्याट मा चट्ट पारी बसेका । रीस उठेको बस्दै बसेन भने बिस्टे। जिम्माल बुढा समेत त्यतै पलेटी कसेर बसेका, पुरे खुशी बैरे आदी को त कुरै नगरम । रिट्ठे पनि ट्याम ट्याम मा मलजल गर्दै । लहरे फेरी जल्या आगो मा 2.78 डलर को एक ग्यालेन ग्यास खन्याउदै थिए।

 
Posted on 02-08-10 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त ठुल्दाइ, त्यो च्याट छौन्जेल हुलका हुल थिए .......... त्यो हटाये पछी अहीले त कोही पनि छैनन्  ........ के गरेर तह लगाउने होला यिनीहरुलाई .......

बिर्खे बुढा पनि मच्ची मच्ची दीइरहेका थिए ............

अहीले थकाई लागेर बसेका होलान् .......

पुरे, रिथ्ठे, बैरे, लहरेको त के कुरा गराइ भयो र .......
Last edited: 08-Feb-10 02:49 PM

 
Posted on 02-08-10 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त याइँ छु है, काम गर्दै थेँ, सक्या सक्या जस्तो भो, टेस्ट गर्न डाटै छैन, अब क्या'री गर्नु, तेइ भेर कुरेर बसिरा

अरु को को छन ल हात उठाम  

बैरेले नयाँ चौतारी बनाउने भन्थ्यो, पून्ते दाई नि जङिराथ्यो, खै छन नि छैनन
 
Posted on 02-08-10 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-08-10 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-08-10 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-08-10 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-08-10 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 08-Feb-10 08:45 PM

 
Posted on 02-08-10 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-08-10 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-08-10 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-08-10 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 08-Feb-10 09:26 PM

 
Posted on 02-08-10 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-08-10 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-09-10 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम

कत्ति सुतिरा हो। उठम् भोर भयो।

लहरेले क्रिकेट त हेरेन होला केरे, ब'बाल गेम मिस गरेछ पाटकीले।

खुसीचा, तिम्ले त्यो देख्यौ



 
Posted on 02-09-10 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई मेरो मंगलबारे जधौ ।
प्रणाम पुरे ।
काम छ फेरी आउँला ।

 
Posted on 02-09-10 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।


तारेमाम पुरे , रामे ।


दुष्ट छिमेकिले नराम्रो पराजय भोग्नु पर्‍यो है पुरे ?? खुशी लाग्यो । तेन्दुल्कर लोभिले १०० बनाइ छाडे । पुरे को त आज दिन नै अच्छा होला। लहरे गम खाएर म:म: खान हिड्या होला। मन मनै पुरे पातकी ले नछोड्ने भयो भन्दै । मखुला ??


 
Posted on 02-09-10 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ, ठीक भन्नु भो। मुर्दार काँ मुख लुकाएर बस्या होला, अब ठुल्दाइले बोली हाल्नु भो, बम्किन्दै आउने होला। आज दिन क्या अच्छा सुरु भो भन्देखुन् खै के भन्नु र, राती उठ्दै हेर्दाइ थें, ठ्याक्क बिम्झेको, धोनीचा आउट भैरा क्या, क्या ब'बाल भो भने गेम त, अब भरे गएर हाइलाइट्'स हेर्न छ।

ठुल्दाइ र रामेलाई एक मुस्त प्रणाम।

नयाँ चौतारी बनाउने बेला हुन लाको, अस्तिन बैरे र पून्टे दाई म गर्छु म गर्छु भन्दै तम्सिन्दै थिए, खै त, सुरु गर्लान केरे भन्ने मान्या छु।

 
Posted on 02-09-10 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि पुरे, म नि १ बजे सम्म हेर्दाइ थिए। सुत्ने बेलाँ दुष्ट टिम ध्वस्त होस् भनी छायालाई भनेको थिए , भे छ ।



चौतारी म बनाउ छु यसपाली लौ जा, बुढाले बनाएको चौतारीमा बसी बात मारम ।


 
Posted on 02-09-10 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारीको आयु याइँ सम्म मात्रै

नयाँ चौतारी १७६ जानी ढोका

Last edited: 09-Feb-10 08:52 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters