[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 198364 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-02-10 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

photo pachi taasumlaa

ahile laai hide ma

jimbaal ko khutta bhaachde ta kasaile - lau jaa ta


 
Posted on 02-02-10 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sundari haru bhaye HI!
paandure harulaai EEE!


 
Posted on 02-02-10 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पूण्टे दाई
सुनदरी भेट्न साउट बक्स जानु पर्छ , बैरे र पुरे उतै होला। सुन्दरिहरु त खचाखच हुने भैहाल्यो ।



लहरे को जस्तो मोज र भोज त अरी को कस्को हुनु ?? ४५ सय खर्छ गरेर खाएको चिकेन बरबेक्यू को फोटो त देखेकै हौं । ६० डलर त हो नि भनेर १० डलर टिप पनि दिएको ( वेट्रेसलाई ) हल्ला यहाँ सम्म आएको छ ।


 
Posted on 02-02-10 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<सुनदरी भेट्न साउट बक्स जानु पर्छ , बैरे र पुरे उतै होला। सुन्दरिहरु त खचाखच हुने भैहाल्यो ।>>


पूण्टे बुढा काम छ ठुल्दाइ उता चिचाउने बाकस मा आएर तहल्का मचाइ सक्यो बुढो ले


 
Posted on 02-02-10 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म कतै गा छैन, कामले बेहाल गरी सक्यो, काम गरिरा म त, त्यो बैरे जस्तो खप्पर काँ हुनु हाउँरा
 
Posted on 02-02-10 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"......त्यो बैरे जस्तो खप्पर काँ हुनु हाउँरा ....."


हाम्रो पनि बैरे तथा पुन्टे बुडाको जस्तो खप्पर नभएको व्यहोरा अवगत गराउँदछु!


धन्यवाद्


 
Posted on 02-02-10 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर ताल, जिम्मालबा अघी आएर फट्-फटाये देखुन् कोइ नआ रेछन, एस्तो नि हो त, धुत्!! यो सब त्यो बैरेले गर्दा हो, चिचाउने बाकसाँ मुन्टेर बस्छ चिन्डे डाँकु, कथा पनि अघी बढाको हैन, तिहार पछी खै के के भो के के, अत्तो-पत्तो केइ भे त लौ भन्नु
 
Posted on 02-02-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो? यस्तो?




 
Posted on 02-02-10 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो त बैरेको तालु जस्तो छ
 
Posted on 02-02-10 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हैन सब का सब काम छ भनेर आउने जाने गरी राख्या छन। काम भएरै त काम चोर्ने नि , मखुला ??



काम नभे बेला सप्ताहन्त मा को आएको छ र मुर्दार हरु ?


 
Posted on 02-02-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


 
Posted on 02-02-10 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलाम वालेकुम 
 
Posted on 02-02-10 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सत श्री आकाल
 
Posted on 02-02-10 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्याज खाएको हो रिट्ठे ??



नयाँ मुल्लाह ले प्याज धेरै खान्छन रे नि त ।


 
Posted on 02-02-10 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि सुसरा सोचेँ कि सला हमरो आँईख जो छ ऊ डक्टरके हियाँ जाईके जचावनेको पर्छ। हमि आदमि पहचाननेको परेशानि भएछ। पर सुसरा पिरोबलाम हमरो आँखमा छेन, पिरोबलाम छ त सुसरा रिठे दाजु और पुरैया दाजुके मुखोटेपे छ। सुसरा दोनो नेपालके झण्डा जो छ ऊ दिखाएछ और हमि बेचारा मदनवा परेशानिमे कि कउन सुसरा रिठे दाजु छ और कउन पुरैया दाजु।


 
Posted on 02-02-10 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झरेको पात झैं भयो उराठ मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी


मंगलबारे जदौ सबै गाम्लेहरुलाई। 


ठुल्दाइ, कहिले हो नयाँ नेपालको भूमि टेक्ने? 
बिर्खेले तीनपानेको स्वाद बिर्स्या रे? त्यो भन्या त हर्केले बङूर र ठुल्दाइले चिलिमको स्वाद बिर्स्या जस्तो भो नि। अनि टेके एक्लै आएको कि दुक्लै नि?   
मदनवा, यो माघाँ झ्याइ पार्ने सुर छ कि छैन?
पूरे, रिट्ठे, खुशी, बैरे, पुन्टेलाई तारेमाम। 


 
Posted on 02-02-10 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी ले मदनवा को अगाडि "आकाल" भन्यो मदनवाले "कंकाल" सुन्ला नि ! तेसै त आँखा बिग्र्यो भन्दै छ !


त्यो पुरे लाई मैले कत्ती भनेको त्यो झन्डा फेर भनेर ! केटो मान्दैन ! कपी राइट वाइलेसन लाग्ला नि फेरी !


ठुल्दाइ "प्याज" ! बैंक को ब्याज चाँही खाको हो त्यो नि उहिले !


च् च् च् चिप्ले ब्रो जदौ ! नयाँ काम कस्तो चल्दैछ?


 
Posted on 02-02-10 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुरा फुटे सरि भयो चराहरु उडी गए
हजार कोपिलाहरु न मुस्कुराउदै झरे



उठेको वस्ती झै भयो प्रबास मेरो जिन्दगी । 
 


झरेको पात झैं भयो उराठ मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी


 


तारेमाम चिप्ले ब्रो।
नयाँ नेपाल दर्शनको साइट चैत्र मसान्त परेको छ । नयाँ बर्षलाई आफ्नै माटोमा स्वागत गर्ने पिलान छ ।


 
Posted on 02-02-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mula le pyaj khanchha? k bhanya thulda le?

 
Posted on 02-02-10 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम  खुशी
लोल खुशी

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters