perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 198342 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-05-10 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....ओए जग सारा जग सारा निकलगया हुण प्यार हवा दे बिच बिखर गया...


 
Posted on 02-05-10 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेटस दि साग
 
Posted on 02-05-10 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-10 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , के हो आज त निकै भिड रहेछ नी ? पुरे राता रात किन चौतारी आइ पुग्यो । फेरी गोठ काण्ड दोहरियो की क्या हो ?


लौ अरु औतारी हरु लाई एक सास मा झ्यप्प प्रणाम ,


तरुनी के छ खबर !! 


 
Posted on 02-05-10 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओये बिर्खा दि पाज्जी तुस्सी फन्नी दि जोकर लगन्दी ! तेन्नु लुधियाणा दि इस्क भवन्ती उता माइली बुढी बेल्ना उठावन्ती


ओये खुस्जित तेन्नु कि गाल कारदी, मन्नु नही समझ आयो ! फिर से बोल जी !


क्रेजीत्ते मन्नु तुस्सी गाल नही करदी !


 
Posted on 02-05-10 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु, निन्द्राइ पर्दैन अचेल खै के भा भा, तेइ भेर एस्सो गीत सुन्दै बस्या थें, रामे चौतारी तिर उक्ल्या रेछ, अनी तेइ देखेर म नि आइद्या।

अनी बैरे पाट, कथा त सार्है नमिठो गरी सकायौ, अब अर्को नयाँ धागो सुरु गर्छौ कि भन्ने मान्या छु।

क्रेजी पर्मात्मा, बैरे प्रणाम

 
Posted on 02-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी , बैरे ।



सब का सब पंजाबी सटाइलमा ??
इलाहाबादी स्टाइल त हामी लाई नि आउछ ।


 
Posted on 02-05-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओये रित्ठे पाज्जी तुस्सी मैनु दोस्त कुडी दि कि गाल् कर्दी? उन्ने रो रो के रो रो के परेशान हुन्दी, इत्नी सि बात् समझ् मे नही आन्दी?

चिन्डे तिमी कथा अगाडि बढाउ खुरुक्क त्यो शाउट बक्स मा टाइम वेष्ट नगरिकन
 
Posted on 02-05-10 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<चिन्डे तिमी कथा अगाडि बढाउ खुरुक्क त्यो शाउट बक्स मा टाइम वेष्ट नगरिकन >>


चिन्डे :- खै पूण्टे बुढा कहाँ देख्यौ ?


कथा अगाडी कसरी बढाउने त्यो त समाप्त भयो !!!


शाउट बक्स त तिमी ले बहिस्कार गर्या होईन कसरी म त्यहाँ छु छैन थाहा पायौ ??


 
Posted on 02-05-10 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई फ्राइमए जदौ ।


खै चिया कफी आऊनै छोडे अचेल ।


 
Posted on 02-05-10 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-10 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-05-10 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओये खुस्जित, मन्नु तन्ने कुडी दोस्तको कुच्छु ना बोला जी ! कुडी रो रो के रो रो के नखरे बहुत कारदी !


हर्के हन्तकाली लाई रिट्ठे दन्तकाली को जदौ !


बैरे मान लाई नि रिट्ठे सान को जदौ !


साँची शिवरात्री कैले हो?


शिवरात्री कब है? कब है शिवरात्री?


 
Posted on 02-05-10 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरोध गरौँ:


बिगत केहि महिना वा वर्षयता, साउटबक्स नामक चौतारीमारक तत्वले चौतारीको अनुपस्थिती अनुपात, चौतारीमा औतारिहरुको योगदान, चौतारीप्रतीको रुची तथा चौतारीको ऐतिहासीक गरीमालाई नै ओझेलमा पारेको कुरा सर्वविधितै छ। दोहोरो कुरा गर्नको लागि, कयौँ च्याट नामक चिजहरु देखि लिएर थुतुने किताव सम्म उपलब्ध भएको स्थितीमा, अझ फोन र भ्वाइसमेलहरु भएको स्थितीमा जाबो चौतारीमारा साउटबक्समा नै गएर दोहोरो बात मार्ने कुरा कसैगरे पनि नपच्ने रहेछ। त्यसैले चौतारीका औतारीहरु सबै मिलेर साउटबक्सको बिरोध गरौँ र दोहोरो कुराकानि गर्ने इन्टरफेस र यो चौतारी धागोको इन्टरफेसबिचको भिन्नता बुझौँ!


हेर्नुहोस, जीवन एउटा मात्र पाइन्छ, र यो एक जीवन पनि अनवरत रूपमा बगिनै रहेको हुन्छ रोकिँदैन। प्रत्येक पल, प्रत्येक निमेष हामि क्षण प्रतिक्षण बग्दैछौँ जीवनको साश्वततिर। यो स्थितीमा केवल 'के छ? ठिक छ'  भन्दै थोरै समय खर्चनु र 'के छ? ठिक छ' भन्नको लागि साउटबक्समा घन्टौँ कुरेर धेरै समय खर्चनु कदापी मजाको हुँदैन। बरु धेरै भन्दा धेरै समय धेरै भन्दा धेरै अक्षरहरु लेखेर यता चौतारीमा नै बुट्टा भरम न, कि कसो?


हेर्नुहोस एक्लोपना आफूभित्र हुन्छ, झिलिमिली आइकनका बुट्टाहरु, रंगिन 'लोल' र ':पि, :डि' हरुले एकछिनको लागि एक्लोपना भगाएको भान गराएता पनि त्यो रंगिन झ्यालको माथिपट्टिको रातो गुणन चिन्हमा माउसले किटिक्क पारेपछि फेरि नारायण हुन्छ! यता हल्ला गरौँ न जुन हल्ला पछि जतिबेला हेर्न मन गरे पनि हेर्न पाइन्छ, हल्ला संगै चित्र, चलचित्र, समाचार, कथा व्यथा सबै पोख्न पाइन्छ। मजाको छ नि। त्यसैले आउनुहोस समग्र साउटबक्सको हैन साउटबक्प्रतीको  चौतारीका औतारीहरुको दिवानगीलाई केहि कम गरौँ!


लेट्स अपग्रेड आवरसेल्व्स फ्रम च्याट एडिक्सन टु फोरम एडिक्सन


 
Posted on 02-05-10 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

afu "chat kumar" hudako kuro birsechhan birkhe ba le khe khe khe!

huna ta ekdam sahi kura garya ho.
 
Posted on 02-05-10 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<लेट्स अपग्रेड आवरसेल्व्स फ्रम च्याट एडिक्सन टु फोरम एडिक्सन>>>

मेरो पूर्ण समर्थन, यो साउट्बाकस बिरोध अभियानमा। जिम्मालबा त्यो हस्तिनापुराँ खा'को रहु माछाको कसम, हम आपके साथ हैँ!

 
Posted on 02-05-10 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, यो बिर्खे पातकी बुढा मुर्दारले साँचिकै आरिस अरेछन कि के हो मेरो? उता चिच्याउने बक्साँ छिर्नै दिन्न त मुलाई त! बिर्खेले कुरा लाइदेर सानेले ब्यान ठोक्द्यो कि के हो हँ????

ए पाजि! स्क्छोउ भनी चिच्याउने बक्साँ आफु नि उत्त्र, अर्कालाई नि उत्रन देफ के रे! मर्द होउ भने भिडम लौ कि ...तिमले पट्टाएु, कि हाम्ले! तेस्सिम्या नालायक्ले झेल्ली अर्दो र'छ गाँठे!
 
Posted on 02-05-10 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे बुढा को भनाइ प्रती पूर्ण समर्थन


डाहाडे बिर्खे बुढा आफु तन्नेरी हुँदाको दिन बिर्सें


जय शाउट बक्स


 
Posted on 02-05-10 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birsana ta birsanthyo tyo paataki le....mero haat ko maar khaako tesko jawaani?

office baata chat garna napaako rees pokhyaa ni tyo paataki le. nachinyaa hum ra?
 
Posted on 02-05-10 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malaai maatra yesto ho ki sabaiko samessaa ho yo?







403 Error - Forbidden
HTTP Error 403.6 - Forbidden: IP address of the client has been rejected.
You
have recieved this message because the resource you have requested is
not accessable by the webserver due to file permissions or other
locking conditions. Please verify that you have access rights to the
requested resource or that the Apache daemon has access rights to the
requested resource before trying again.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters