Posted by: ritthe February 3, 2010
चौतारी-१७५
Login in to Rate this Post:     0       ?        

खुसु, रामु, बैरु, ठुल्दु, क्रेजु, लहरु ल पुरु लाई हेल्लो हेल्लो जदौ तारेमाम !


ठुल्दाइ, लहरे ले जस्तै हाम्ले नि अब चाडै मम खाएर फोटो टाँसिहाल्नु पर्छ ! ओहो


रामे, म:म को कार्यक्रम सबै फिक्स भईसक्यो ! घुइय गएर टुइय खान मात्र बाँकी छ अब !


बैरे चाँही शाउट बक्स को जानिटर अचेल? जैले तेतै भेटिन्छ भन्छ


क्रेजी, म नि खाने चिया ! पिलिच


खुशी, मेरो साथी ले तिमीलाई सोध्दै थियो है !


पुरु बाओ, निक्कै गीत टासिदैछ नि अचेल राती राती, बधाई दिनी बेला भा हो?

Read Full Discussion Thread for this article