Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१७०~

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 171190 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-23-09 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७०~


नयाँ बर्ष तथा क्रिस्मस पर्ब बिशेष



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 170 editions.



Last edited: 23-Dec-09 08:31 AM

 
Posted on 12-30-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 गालेलाई पनि नयाँ बर्खको शुभकामना! हँ? नाम हटाएछन रे? कुन चइने पातकीको काम हो बुझेर मिलाम्ला। यसो आउँदै गर्नु परो नि, कोइ नआऊनाले दिउँसो एकछिन हेरेरि यता नजर नै जान छाडेछ।


अनि यि इन्जिनेर हरुलाई यो चौतारी बनाउँदा यसो 'चौतारी' को सेउसनमा राखेर बनाए, अगाडि साझाको होमपेजको कुराकानीको लिस्टोमा नभए पनि चौतारी खोजेर जगाऊन सजिलो हुन्थ्यो नि। उता ठूली झुक्किछे। सपै चिट चोरेर पास भा ईन्जिनेर जस्ता छन्।


सबैलाई जदौ!


 
Posted on 12-30-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी हामी यसरी भेट भाको दिन
मन मेरो लौ न नि बेमानी किन
बाझो खेत पाँच छड्के सलाम छ मायालाई
पहिलो भेटमा


 


*********************


गूड् मर्निङ चौतारी !


बुधवारे उर्फ सुक्रबारे जदौ सप्पैलाई !


जिम्माल बा लाई सादर प्रनाम !


होन्त अचेल यि सिकारु हरुले चौतारी बनाउन थालेसी पुराना हरु को धेरै को नाम छुटाका छन ! हुन त जती पुराना भये नि कैले फर्केर  आउँदै न आउने हरु लाई त के स्वाउत गराइ भो र?


ठुलि झुक्की रे? हो र? अब ६ महिना मा एक चोटि आएसी झुकिन्न त? अस्ती नेपाली न्यू यर मा आ'र सप्पैलाई सुउकामना भनेर गएसी एक्कै चोटि आजै आ' हो क्यारे ! न्यु यर न्यु यर मा मात्र आउछु भनेर कसम खाइर्छे कि के हो ठुलि ले?


लौ ठुल्नानु तिमी र तिम्रो उ लाई पनि धेरै धेरै सुउकामना नयाँ बर्षको ! अरु सप ठीक छ हैन्त?


 


 
Posted on 12-30-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम भनेर भन्न मात्र आ'को म त! अर्को बर्ष मात्र भेट होला जस्तो छ, हैन यो रिट्ठेको आजै शुक्रबार भै सको भन्या? कस्तो रमाइलो ब्यारे! हाम्रा त बुधवार चाइने बिहीवार भा छ। उता अर्को चौतारी माथि आको देख्या थेँ, ठुलि र ठुलिको ठुले दुबैलाई हाम्रा तर्फबाट नि शुभकामना!

जिम्मालबा प्रणाम गरें है! आरामै होला केरे भन्ने मानेको छु!

रिट्ठे, तिमी त पुरै बेपत्ता भेर ल्यायौ नि!

रामे खै रामे? थुतुनो किताबमा प्वाक्क देख्या जस्तो ला'थ्यो यता त कतै नरैछ!

ल मिले भरे आउम्ला केरे! नमिले भोली छँदै छ, हैन त?

जय नेपाल 

 
Posted on 12-30-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिम्बाल, रिट्ठे, पुरे


पुरे लाई बधाई छ, क्या बात, गज्जबै गर्‍यो नि, है, ल मोज गर, भोज गर


 


 
Posted on 12-30-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-30-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजो भा मान्छे किन त्यो कच्याक्कुचुक पर्‍या अनुहार देखाउन आत


खुरुक्क काम नगरि नबसी


जे होस् मैले भन्या जस्तो भो - खुशी लाग्यो


हिजै सकिनु पर्ने आज साकियो


जे भएपनी बधाई छ ल पुरे - रमाइलो गर


 
Posted on 12-30-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



khai sappai? esso thakaai maarna aako tyo bajye lahare ko tauko dekhiyo... koi ni chianan?
 
Posted on 12-30-09 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो !!
के छ? को को छ?

फेरी भेटौँला
 
Posted on 12-30-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


सब गावँले लोगनको हमि मदनवाको परनाम।


 
Posted on 12-30-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ मदन-चा, छु दु, म्ह: फुया: आरामये:? के गरेर बसिर्याको?  

सिकुती, प्रणाम

 
Posted on 12-30-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-30-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि पुरैया दाजु और बड्किको। अरे बड्कि बहुते दिनबाइद दिखेछौ तिमि सब कुस्ले मंग्ले त छ हेन?


 
Posted on 12-30-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधवारे जदौ ।
ब्यस्त भएर बिजी भाकोले हाजिर गर्न मात्र आको। बिस्तारमा मिटिङ पछी भनौला। तारेमाम।

 
Posted on 12-30-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन्वा मलाई सञ्चै छ। अनी तपाईंलाई नि ?


सपै साथीहरुलाई नयाँ बर्ष को शुभ कामना


 
Posted on 12-30-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello everyone,

HAPPY NEW YEAR 2010.

see you!!!




 
Posted on 12-30-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को दोश्रो राउन्ड तथा यो बर्षा को अन्तिम राउन्ड को जदौ तथा तारेमाम सबैलाई !


पुरे म त यतै छु नि बरु तिमीलाई देखिदैन तेत्ती अचेल कता कता हो घुम्न गाको क्यारे !


लहरे के छ ब्रो? आराम?


ठुलि हाम्रो नि शुभकामना छ नयाँ बर्षको फुलोस फलोस सन्तान ले औरिका ढाकुन !


ठुल्दाइ तारेमाम ! हन चुनाप सुनाप मा उठ्या मन्त्री भन्दा नि चौभाग छ त ठुल्दाइ को ! ब्यान देखी भर्खर मुख देख्दैछु?


मदनवा जे राम जि कि ! अस्ती अस्ती त गाम बाट पाठको चिट्ठी पढ्या थ्योउ आज चाँही शहर तिर झर्या हो कि के हो? लौ तिम्लाई नि नयाँ बर्षको शुभकामना ! यो २०१० मा बिपशा जस्ती चटक्क परेकी लर्की मिली हालोस !


जिम्माल बुढा कता लाये? बुढा उङन थाले कि के हो?


 
Posted on 12-30-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था नि धेरै दिन पछी देखियो नि, अनी बसाइ सरेको हो?


हाम्रो नि ह्याप्पी न्यू एअर


 
Posted on 12-30-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई नयाँ बर्ष बिश दशको शुभकामना , आउने नयाँ बर्ष सप्पैको झकाश होश, मैले चै यो नयाँ बर्षमा बूङूर र चुरोट छोड्ने बिचार  गर्दै छु रिठ्ठेले के बिचार  गर्दै छनी ।


सप्पैलाई नमस्ते अनी तारेमाम , मदनवालाई जै राम जि कि , सप निमन छ हैन मदनवा ।


 
Posted on 12-30-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ओहो ओहो


ठुल्दाइ पनि बिजी आज - बल्ल काम पायो कि के हो ठुल्दाइ ले


कहिले काही काम गर्दा केही बिग्रदैन ठुल्दाइ -


ठुलि नि आरैछ - ल न्यू एअर को भिन्तुना तिमीलाई नि -


पुरे पार्टी खोइ भन्या - एस्तो नि हो त - अब त पार्टी नि खाम न खोइ


पुरे धेरै लोभि हुने होइन ल


 
Posted on 12-30-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था जि नमस्ते -


यहाँ लाई नि हप्पी न्यू एअर २०१०


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters