Posted by: perfectionist December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        
प्रणाम भनेर भन्न मात्र आ'को म त! अर्को बर्ष मात्र भेट होला जस्तो छ, हैन यो रिट्ठेको आजै शुक्रबार भै सको भन्या? कस्तो रमाइलो ब्यारे! हाम्रा त बुधवार चाइने बिहीवार भा छ। उता अर्को चौतारी माथि आको देख्या थेँ, ठुलि र ठुलिको ठुले दुबैलाई हाम्रा तर्फबाट नि शुभकामना!

जिम्मालबा प्रणाम गरें है! आरामै होला केरे भन्ने मानेको छु!

रिट्ठे, तिमी त पुरै बेपत्ता भेर ल्यायौ नि!

रामे खै रामे? थुतुनो किताबमा प्वाक्क देख्या जस्तो ला'थ्यो यता त कतै नरैछ!

ल मिले भरे आउम्ला केरे! नमिले भोली छँदै छ, हैन त?

जय नेपाल 
Read Full Discussion Thread for this article