Posted by: ritthe December 30, 2009
चौतारी ~१७०~
Login in to Rate this Post:     0       ?        

तिमी हामी यसरी भेट भाको दिन
मन मेरो लौ न नि बेमानी किन
बाझो खेत पाँच छड्के सलाम छ मायालाई
पहिलो भेटमा


 


*********************


गूड् मर्निङ चौतारी !


बुधवारे उर्फ सुक्रबारे जदौ सप्पैलाई !


जिम्माल बा लाई सादर प्रनाम !


होन्त अचेल यि सिकारु हरुले चौतारी बनाउन थालेसी पुराना हरु को धेरै को नाम छुटाका छन ! हुन त जती पुराना भये नि कैले फर्केर  आउँदै न आउने हरु लाई त के स्वाउत गराइ भो र?


ठुलि झुक्की रे? हो र? अब ६ महिना मा एक चोटि आएसी झुकिन्न त? अस्ती नेपाली न्यू यर मा आ'र सप्पैलाई सुउकामना भनेर गएसी एक्कै चोटि आजै आ' हो क्यारे ! न्यु यर न्यु यर मा मात्र आउछु भनेर कसम खाइर्छे कि के हो ठुलि ले?


लौ ठुल्नानु तिमी र तिम्रो उ लाई पनि धेरै धेरै सुउकामना नयाँ बर्षको ! अरु सप ठीक छ हैन्त?


 

Read Full Discussion Thread for this article