[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१७०~

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 170382 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-23-09 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७०~


नयाँ बर्ष तथा क्रिस्मस पर्ब बिशेष



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 170 editions.



Last edited: 23-Dec-09 08:31 AM

 
Posted on 12-29-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-29-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !



मंगलबारे मंगलमय जदौ ।



तारेमाम बिर्खेबा, रिट्ठे पट्ठो, म्याड भैया, खुशी बुइनी ।


 
Posted on 12-29-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिम्बाल अनी रिट्ठे अनी खुशी


बिहान बिहान देखी खुशी किन रिसा हँ कल्ले के गर्‍यो


कि मदनवा ले भाउ दिएन भनेर रिसाको


मदनवा को लागि उता चिच्याउने बाकसमा एउटा केटी सँग कुरा मिलाइराछु


कुरा मिल्ला मिल्ला जस्तो भा छ -


केटीले asl सोध्या छ, ल मदनवा रेडी हौ है 


 
Posted on 12-29-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ कहाँ बाट बिचमा टुपुल्किएछ


कस्तो बानी होला


ल तारेमाम ठुल्दाइ


 
Posted on 12-29-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा कामेन्टैटर बन्नी हो? ल कसरी कमेन्ट्री गर्छौ देखाउ त?


ठुल्दाइ तारेमाम ! फिल्ली तिरको खबर कस्तो छ थाहा पाम !


हाम्रा मा त आज ओहो, कुरो गरेर साध्य छैन !


लहरे बाओ के छ?


खुशी किन रिसाको? ब्यान ब्यान मदन्वा को मुख हेर्नु पर्‍यो भनेर हो?


 
Posted on 12-29-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी बहिस्कार गरे मात्र भाउ पाउने हो त लहरे? रिट्ठे दाइलाई हिजो देखी सोधेको भन्दै भन्दैन मदनवलाई पनि सोधेको उस्ले पनि वास्ता गर्या होइन

ठुल्दा तारेमाम
 
Posted on 12-29-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ल बहिस्कार गरम खुशी अनी पाउछ भाउ साउ सबै


के हुनु रिट्ठे दाई - जाडो छ अरु केही नि छैन


 
Posted on 12-29-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>> रिट्ठे दाइलाई हिजो देखी सोधेको भन्दै भन्दैन <<<


 


के सोधेको खुशी बैनी?


प्रशान्ते सँअ भेट भो कि भएन भनेर हो?


भो नि भेट, खुशी लाई धेरै सोध्या छु भन्देउ है रिट्ठे भन्दैथ्यो ! तिमीलाई हिड भन्या त हो नि


अनी लहरे त्यो जाडो मात्र भा अरु केही नभा ठाउँ मा नि बस्नी हो त? हाम्रा मा त जाडो नि छ जाडोमा तताउने भाँडो नि छ


 
Posted on 12-29-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , ओह्ह रिट्ठे अल्ल राउन्डर के छ खबर ?


खुशी यो बौचा लाई बहिस्कार भन्ने शब्द नै सुनाउनु हुन्न माओवादी नै हो बौचा टोड फोड, कुट पिट बाहेक काम जान्या छैन ।


बुढा पार्टी लाई प्रणाम


खुशी रिट्ठे लाई त दाई भन्यौ भन्यौ मलाई चाँही टाढा राख है


 
Posted on 12-29-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी यो बैरे त तिम्रो पुन्टे दा को साख्खै भाई अब बैरे लाई तिमी के भनेर बोलाउने होला है
 
Posted on 12-29-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसिया सुन्द्रीको हमि वास्ता मातर हेन खास वास्ता करेछ। कइल त सुसरा हमि एक्टा बुसाँरट सिलावनेको दिएथियो टैलरके हुवाँ पर, ऊ सुसरा टेममे सिलाएन त हमि दिनभर झग्रा कर्देथियो। आईज आएछु और खुसिया सुन्द्रीको हाय बोलेछु।


रिठे दाजू, सैरियल दाजु, राहुल भैया और जिमवाला बुह्रोको जे राम जि कि बोलेछु।


 
Posted on 12-29-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेरे दाजुको भि परनाम। सब कुस्ले मंग्ले छ हेन तपाइँको? ऊ तपाइँको गावँको हिउँ अहिले तक छ?
 
Posted on 12-29-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कती रिफ्रेश मात्र गरेर बस्न सक्या हुन असत्तीहरु !


हसुर्याइ मा ब्यस्त होलान सबै


बैरे मित्र ठीक छ मेरो त ! आफ्नो सुनाम न त !


अनी यो म्याड्डी भैया ले बैरे लाई कसरी चिन्या हो? हिउ अझै छ भन्दै छ त


 
Posted on 12-29-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही छैन कि छ


छ भन्ने छ भन्नु पर्‍यो छैन भने बालै भएन


ए क्या हो रहा है


ल एउटा सायरी


एक नजर तेरी कहर धाती है
एक तेरी चाल लेहराती है
दुवा देते है हम जब तु आती जाती है
गिर्ते है लोग और तु हस्ती जाती है।।।।। 


 
Posted on 12-29-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"एक नजर तेरी कहर धाती है" हो कि "एक नजर तेरी घर धाती है" भन्न खोजेको होला बौचा ले???
 
Posted on 12-29-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्न खोज्या कहर नै हो बुझ्या के हो त्यो चाँही थाहा भएन


 


 
Posted on 12-29-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति चोट दिन्छौ देउ मायालु
मुटु भित्र साँचेर राख्ने छु
जति आँशु दिन्छौ देउ मायालु
दुई आँखाबाट झार्ने छु।


झरीमय मंगलबारे अपरान्हको जदौ सबैलाई।  


 
Posted on 12-29-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जदौ


के हुँदै छ त चिप्ले मार्ट्साब - कस्तो रह्यो त किस्मस


 
Posted on 12-29-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कती मात्र हो हौ काम ! कामै गरेर बित्नी भो रिट्ठे तेरो जिन्दगी उुफ्फ्फ


चिप्ले ब्रो जदौ टक्र्याये है ! अनी सर को गाथामा आरामै होला ! खै एक दुइटा फोटु टासुम्न हेरम हाम्पनी !


 
Posted on 12-29-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय होस्।
नयाँ वर्षको शुभकामना दिन आयाँ। सबैको फलोस् फुलोस्!

गयल धेरै भएर होला आफ्नू त नाम काटिएछ; अरू दौंतरीको पनि। कता गए हुँदा हुन्
ऊबेलाका दोस्तीहरू? चित्रे बजिया, ठुली, तितौरी, ग्वाँचे, कुम्ले कहाँ पुगे कहाँ। जिम्माल बुढा र राहुल बुढाले चैं यो बुढो चौतारी कुरिरा'छन् जस्तो छ; जय तिनको जय होस्।

तैपनि,
आफ्नो चिनो भनेको यो "यस चौतारी
सिमाना ....... तपाईंहरुलाई कोटी कोटी स्वागत छ
" डायलग चैं अझै रहेछ। जय होस् सबैको!

अस्तु‌‌:॥

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters