[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१७०~

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 171146 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-23-09 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७०~


नयाँ बर्ष तथा क्रिस्मस पर्ब बिशेष



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 170 editions.



Last edited: 23-Dec-09 08:31 AM

 
Posted on 12-28-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हन पुरे को कत्ती लामो बिदा हो? अब एक्कै चोटि जन ४
मा फर्किनी गरी हो कि क्या हो? घुम्या घुमै छ जस्तो छ केटो ! हन कता तिरी
हुइकेउ ए पुरे?>>>


के खाएर हुन्थ्यो नि ४ जन सम्मको बिदा, यी एइ अड्डा पुगी सकेँ नि

 
Posted on 12-28-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! रिट्ठे पुरे र हर्के, के चौतारीका सबै बिदाबाट फर्के? तारेमाम्।


 
Posted on 12-28-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau chautarika ek ek sablai except for the one!!! :D

 
Posted on 12-28-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु को के कस्तो छ चाइन्जो थाहा खैन ! आफ्नो त यि जोड तोड का साथ हसुराइ चलिराछ !


अरु कुरा तेस्तै हो, खुशीको नि सवारि चलेछ ! कस्तो भो त किस्मस?


 
Posted on 12-28-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ जिमालबा, म त फर्कें केरे, अरुको चाइने थाहा भेन

खुशीले चाइँ कुन यौतोलाई exception मा पर्या होला त, खै कुन्नी, मैले त बुझिन है, लहरे त पक्कै हैन, मलाई थाहा छ, अरु अब को पर्‍यो होलाSSSSSSSS



 
Posted on 12-28-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


सब लोगनको करिसमस जो छ बडो मजेदार भयो होला। हमरो भि झकास भयो। सब गावँले लोगनको परनाम्।


जे राम जि कि।


 
Posted on 12-28-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kina lahare hoina pure? lahare nabhae ko ta?

ritthe dai gajjab bho ni timi gaeu ta prashante lai herna?

 
Posted on 12-28-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह साँची जिमालबा रामे खै त? आ छैन त केटो आज! अझै छुट्टी मै छ कि क्या हो  

अ मदन्वा-चा, प्रणाम गरेर ल्यायो ल मैले ट टिम्लाई
Last edited: 28-Dec-09 12:54 PM

 
Posted on 12-28-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि पुरैया दाजु।


खुसिया सुन्द्रीको भि हमि तहे दिलसे हाय करेछु-  "हाय खुसिया!"


 
Posted on 12-28-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसिया सुन्द्रि हमको ईगनाँर कियो


जे राम जि कि, परनाम  हमि सभिसे बोले थियो


गपसाँपके ढोका हमि आठ मिनट पहले खोले थियो


उसके हँसिके इन्तजार हमि बार बार कियो


पर कथि करने  खुसिया सुन्द्री हमको ईगनाँर कियो


जे राम जि कि।


 
Posted on 12-28-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....घिनताक ताक घिन घिन ताक...


रे मादल ठोँक रे....


.......


कलकतिया काँयो केश हमरो बाङ्गो


टेबलवापे एना छ


पिर्ति हमि नलाए छेन, सुसरा तकदिरवामे रेना छ


धाईनके बाला झुलावन्दा मयाको बुलावन्दा


...घिन ताक ताक घिन....


 
Posted on 12-28-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सप्पै लाई
कम्पुटर बुढो भे छ। साँचो राख्ने बोर्ड र मुसा दुबैले काम गर्न छोडेछ । मिस्त्री बोलाएर ठोकठाक गराउन खोजेको, बज्या मिस्त्री फ्युज गाको स्तिरी जस्तो रहेछ। कडा भाडो को समस्या रे, पैसो तिरेर मर्मत गर्नु पर्छ भन्दै गयो। एक जना सँगइ मित्रले कम्पुटर लाई छु मन्तर के गरेको थियो आफ से आफ बन्यो बा। घिताङ घिताङ नाच्दै साँचोमा औंला थिच्दै सप्पैलाई जदौ ।

 
Posted on 12-28-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ के


आफु काम मा ब्यस्त छु है


एती भन्न आको


काम गर्‍या जस्तो गरिरा म त - क्या अचम्म है हिही


 
Posted on 12-28-09 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक निन्द्रा झ्याप्पै सुतेर उठियो ! मरी लानु के छ र !


ठुल्दाइ को कम्प्युटर बिग्रेर समस्या आएछ लौ न ! गुरुबा लाई भनेर नयाँ कम्प्युटर किन्नु पर्‍यो ठुल्दाइ ! अनी क्रिस्मस कस्तो भयो त ठुल्दाइको?


ग्रेबी मा म्:म चोपेर खानु भो?


मदनवा नि आएछ खुशी लाई भगायेछ ! जे राम जि कि मदनवा ! अनी मदन्वाले के के गरेउ त क्रिस्मस मा? स्यान्टा सँग भेट भयो?


लहरे को काम भन्या चिच्याउने बाकसाँ हो? ए हे के थाहा त हाम्लाई बौचा


 
Posted on 12-28-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,
अस्ती क्रिसमसको बेलाँ पुरुशोत्तम दाई को बर्थे डे थियो। उतै थिएं, फोन नलाग्ने घर पर्‍यो। राती १२ बजिसक्दा बल्ल बोलि-सन्देश सुनियो। गर्छु भन्दा भन्दै ट्याम सकियो । क्षमा चाहन्छु ।


ब्यस्त भएं छुट्टीमा, अझै ब्यस्त हुनु छ। अस्तब्यस्त जीवन एक दिन ध्वस्त हुनु नै छ । मखुला ??


 
Posted on 12-28-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe dai prashante lai bhetna gaeu bhaneko?

hi madanawa k chha timro khabarawa? banwariko betiya bhetiya ki nabhetiya?

thulda taremam!

 
Posted on 12-28-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कार्य मा ब्यस्त हुनु परेको ले राम्ररी यहाँ केही लेख्न पाछैन


कती काम हो हरे शिव


ल म एक छिन मा आउँला


 
Posted on 12-29-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-29-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मन लाई
जलन हैन यो त तिर्सना हो अरे है


 


ओपनिङ ब्याट्स्म्यान ओल्ड्म्यान जिम्माल तथा आउँदै गरेका लेग स्पिनर ठुल्दाइ, विकेट किपर लहरे, फास्ट बलर चिप्ले, बिस्टे तथा फिल्डर पुरे तथा बैरे लाई यो अल राउण्डर रिट्ठे को तर्फ बाट चौतारी पविलिअनमा स्वागत अभिवादन !



 


 
Posted on 12-29-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि काँमैन्टैटरको काम करिहाल्छ रिठे दाजु, खेँ खेँ खेँ....


जे राम जि कि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters