wholesale
Replies to this thread:

More by wholesale
What people are reading
Subscribers
:: Subscribe
Back to: DIPENDRA POLICE BOARDING SCHOOL Refresh page to view new replies
 Dipendra Police Boarding School (Sanga)

[Please view other pages to see the rest of the postings. Total posts: 139]
PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 99238 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 01-06-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear DPBHS ( Batch 1994)

Anyone in this batch pelase email me at chiru13@yahoo.com

Dont forget to check this website too.

https://www.youtube.com/w/Three-Nepalese?v=J_MrP4e7vgg&search=three%20nepalese

Chiru
 
Posted on 01-06-06 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को, हाँडिगाउँले CB हो तपैँ ?
Keep rolling...
 
Posted on 01-06-06 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shree, who are you? From Texas? Kasto chineko malai?

CB
 
Posted on 01-06-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CB,

हैन, म टेउसास मा हैन, म त तेहाँ बाट कता हो कता मास्थिर हो, केनाडा तिर ।

स्कूलाँ हुँदा यस्तै प्यारेन्टस् डे, स्कूल डे के जाति हुँदा हँसाम्नी नाटक प्रहसन, कमिक खेल्तेम तिमी र म । तिमी त तो
काममा अब नम्बरी जो भयौ केरे । मलाई भने धेरै जस्तो "एनाउन्सर" बनाम्थे, अब को को नाच्न आम्दैछ भनेर फलाक्नलाई ।

हिन्ट्स को लागि एउटा प्यारेन्ट्स डे को एउटा नाटकमा क्वाटर-मास्टर ठाकुर सरको भाङ्ग्रे कोट मैले लगाको थेँ तिम्रै नाटकमा,
तिमी चईनी उसैको कपडाको खोल हालेको रिडियो भिरेर "काफल पाक्यो लहर.." भन्ने गित गाम्दै स्टेजमा गाको कुरो सम्झेँ ल ।
सायद महेन्द्र पुलिस क्लबमा हो कि न?

Keep rolling...
 
Posted on 01-06-06 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shree 5 Namaste,
Maile tapailai aajha chinna sakina. Tyo Natak pani maile birsechu, koi mero deemag nai teti kada chaina kyare, ani malai nepali ma pani type garna aaudiana, tesaile maaf pau.

Tapaiko naam thaha paye malai khusi lagthyo, bhanna huncha bhane malai email ma bhane pani huncha.

Court Master aajha cha ki chaina hola hai Nepal ma.??

CB
 
Posted on 01-06-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wholesale,

हुन्छ नि, ईमेल-फिमेल सबै गर्दै गरम्ला । अस्तिको भिडियो हेर्दा चिने के मैले तिमीलाई ।

भिडियो को कन्टेन्ट र प्रेजेन्टेशन भन्दा म त्यो प्रयासको लागि चाहि बढी प्रशँसा गर्छु ।

Keep rolling...
 
Posted on 01-06-06 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i used to study in dpbhs too. pahila kakanima ani pachi sanga ma
 
Posted on 01-06-06 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन ब्याच हो र माने ? ककनी पनि घुम्न त लाका थे केरे हामीलाई पनि ।

Keep rolling...
 
Posted on 01-06-06 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mane dai, Daure thiyo ni...tyo ta haina hola timi?

Malai Karki ko khub yaad aaucha..ani HurraDhyang pani

CB
 
Posted on 01-06-06 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुर्र - ढ्याङ्ग -- फेरि हँसायो है CB ले, त्यो तेही सले दाई त हैन, मैले बिर्सेँछु यार । अनि कराते गुरु लाई बिर्सेको (ईच भन्दा येसरी हान्ने तान्ने ) ? सँकर सर -- १-२-१-२- (खैनी) थु थु - वान-टू-वान-टू - थु - थ- एक भन्दा बाँया खुट्टा टेक ;)

CB ले नाकराते लाई त धुरुक्कै रुवाउँथ्यौ नि ।

क्याम्प कमान्डेन्ट सरले कसलाई हो कुनि "तिम्रो माऽऽऽमीको फुन आछ" भनेको पनि कान्डै भाको थियो नि ।

Keep rolling...
 
Posted on 01-06-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एएएऽऽऽ दाउरे दाई, मलाई बल्ल याद आयो यार, arnold होईन त, खाँची दाई भनेको हो ? गणेश दाई भन्ने थे नि मेसमा नै,
अण्डा र चाउचाउ को-कसले डबल खान्छ भनेर पनियो सोझ्याएर बस्थ्यो नि । हाम्रा केटाहरु कोही कोहीले भने गणेश दाईलाई
नि झुक्काईदिनी के फेरि ।
थापा सरहरु (कुल बहादुर पनि, डम्बर बहादुर पनि) लाई नि बिर्सिनै सकिएन ।

Keep rolling...
 
Posted on 01-06-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shree 5 lai dherai kura thaha rahe cha...hahaha

Maile ta birse chu bhanya...

Je bhaye pani, yespali Nepal jada sab lai bhetchu.

LIST of presents i will be carrying

Rawan 1,2,1,2 -----Walkman
rame Tupi----Scintific calculator
Kitchen ko Cort Madsaab----Muji le mero Seiko 5 ghadi nai paach pareko thiyo
Karki Budo-----Ramro Khale Dollor store bata Scent
 
Posted on 01-06-06 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर, यो CB ले साधुराम को नाम छुटाको, बिचरा ।कार्की दाईलाई सेन्ट रे---सारै हँसायौ यार। सेन्ट त लाउँछन्
कि लाउँदैनन्, बरु केनोला को तेल लगिदे हुन्छ नि। बिचरा कपालाँ भट्टमासको तेल लरक्क पारेर सरस्वती
दिदीसँग ईलु ईलु गर्न जान्थे अरे, सरस्वती दिदिले, "हैन के टाउको त तिहुन तिहुन गनाउँछ है, क्यारेर आईस् ?"
भनेर बिचरालाई निरास पारिदिन्थिन अरे ।

राम दाईले त मलाई फेरि उतिखेरै नि राम्रो मान्नी के । ताल्चा लाउन मिल्नी डेक्स राखिदिने के मलाई स्पेसल भनेर ।

Keep rolling...
 
Posted on 01-06-06 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shree 5 le pani hasayo maile....Malai hasauna sakne bhane pachi ta mero nai guru rahe chaa tapai ta.

Maile auta Pilot lekhnu pareko cha......Help garnus na ...tapai ko lekhan sailee sarai ramro lagyo.

Aba ma sutna gaye, bhole bihana herchu hai.

Thanks for your support, shree.
 
Posted on 01-07-06 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey guys I went to DPS too, first @kakani and then sanga. I know all of em tat u guys have mentioned.
 
Posted on 01-07-06 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई अरु त सबै जना राम्रो नै लाग्थ्यो, त्यो पानीको सिस्टम हेर्नी थियो नि ओभरसियर जङ्गे भन्नी जुङ्गे हल्दार
साप । सेकेन्ड टर्म को बेला हो, माथि हेलिप्याड तिर गाका थियम् दुई जना साथीहरु, मन्दिर तिर गएर पढम भनेर ।
फर्किँदा खेरि त मलाई त येस्तो लघार्यो त्यो मुर्दारले । कान्ला कान्ला हाम फाल्दै भागेको, आफ्नो साथी भने
अलैँचीको झ्याङ्गमा (माथिको पानी ट्याङ्क नेर तेति खेर ठूलो अलैँची घारी थियो, हेलिप्याड जाने बाटोमै) लुक्यो,
मलाई भने समात्यो । त्यँहाबाट चुट्दै चुट्दै हिँडाल्छ केरे । दाहिने हातले कान बटार्छ, देब्रे हातले गालाँ ठटाउँछ । अनि
एक छिन पछि देब्रे हातले कान बटार्छ, दाहिने हातले गालाँ फेरि ठ्याम्म । न कुनै गल्ती, न कुनै कसुर के ।

कुरै कुरामा म तेतिखेरको किलासको सपभन्दा पढन्ते केटो केरे, अनि गोपाल सर भिपी (भाईस प्रिन्सिपल) । ढुङ्गाना
सर र गोपाल सरको क्वार्टर सँगै थियो । ढुङ्गाना सरको मा लान लाई मलाई कानको भरमा उचालेर घिरमुन्ट्याउँदै थियो
तेसले, ठ्याक्क भटभटेमा गाजलु आईहाले ।

अघि सम्म होस नपाको म त गाजलु लाई देखेसि त क्वाँ-क्वाँ डाँको छोडेर रुन थालि हालेँ नि । गाजलुले तेसको सातो
खाईदे । अँग्रेजीमा "What is the problem? What did he do?" भनेर के भनेका थिए, जङ्गेया सातो उडिहालो नि । मलाई
भने गाजलुले फेरि सकि नसकि जङ्गे हल्दार सँग अँग्रेजी बोल्न थालेको देखेसि ("भाईस प्रिन्सिपल" भाको ले होला नि भन्ठान्छु)
त उल्टो हाँसो पो उठ्न लागो त । रुँम कि हासुम, म त फँसे । तो जड्गेले कसरी बुझ्नी हो र अँग्रेजी, जे गरि नि "हो साप,
हजुर साप" भन्छ, प्रश्न सोधे नि "हजुर साप" भन्छ, "I ask you what he did" भन्छ सरले, जङ्गेले "हो साप" भन्छ ।
अनि अझै रोये जस्तै गरेर "Sir, I have an exam tomorrow" भनेर होस्टेल तिरै फर्केँ ।

अनि ठ्याक्कै तेतिखेर नेपालाँ नि "फाक् यू" भनेर माझी औँलो ठड्याउने चलन आको, भर्खर भर्खर अँग्रेजी फिलिम हेरेर हो कि,
दार्जिलिङ्ग तिर बाट साँगा आउने केटाहरुले सिकाएका हुन् थाहा भएन, जे होस्, औँलो ठड्याउन चाहि तेतिखेर भर्खरै सिकेको ।
अनि बाटोमा जङ्गे भेट भो कि माझि औँलो ठड्याएर "नमस्ते दाई, फाक् यू" भन्थेँ, उसले पनि मख्ख परेर खुबै मान गरो
भन्ठानेर होला नि, "नमस्ते नमस्ते बाबु, अस्तिन झुक्किएछ, अब माथि जाने बेलाँ मलाई एक चोटि सोधे झै गर्नु होला है"
भन्थ्यो, साथीहरु मर्ने गरि हाँस्थे ।

Keep rolling...
 
Posted on 01-07-06 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कार्की दाई र सरस्वति दिदिको कुरा बल्ल पुरै याद आयो ।
(सत्य घटनामा आधारित, मैले चाहि केटाहरुको मुखबाट सुनेको ।
तर वर्णन भएको कथा चाहि साँचो, झूटो के हो, भगवान जानुन् )


(अरु पाठकहरुलाई जानकारी नि, दुबै जना नेपाल प्रहरीका स्टाफ हुनुहुन्थ्यो, एक जना किचनमा पकाउने शेफ,
अर्की चाँहि होस्टलमा हामी बच्चाहरुलाई रेखदेख गर्ने आया दिदि)

कार्की दाईले कपालमा भट्टमासको तेल लाएर सरु दिदिलाई भेट्न उनकै कोठामा बाह्र बजे राति तिर जानी रे ।

सरु दिदि ले चाँहि , "मोरा, बजियाले आज नि टाउको साँदेर आएछ, नुन खुर्सानी पनि हालेर कागति पनि निचोर्नी
गरे त बरु अचार जस्तै मीठो त हुन्थ्यो नि, तेरो कपालको भट्टमासको डुङ्डुङ्गती गनाउँछ, अनि तँ आईस भनेर
सप्पैले थाहा पाउँछन् " भनेको कुरा नै फेरि होस्टेलका सप्पै बच्चाहरुले थाहा पाउने के । १०-११ बर्षका केटाहरुले आधा
रातमा को आयो, को गयो, कसले के कुरा ग-यो, टेपरिकेट ले झै सप्पै खिचेर राख्नी ।

अनि कार्की दाईले चाहि "तेल लाएर आएकै छु क्यारे, खुर्सानीले नुन पनि झारिहाल्छ क्यारे, कागति त निचोर्दा
निचोर्दा भोगटे जत्रो भैसक्यो, फेरि अहिले पनि निचोर्छु त नि " भन्ने रे । तेस पछि "च्वाप्प च्वाप्प" आवाज आको पनि
केटाहरुको टेपरिकेटले खिचेरै राखेका के । तेस पछि पनि अरु अरु पनि आवाज त आउने ग-थ्यो रे, यहाँ नदोहो-याम् भो ।

Keep rolling...
 
Posted on 01-07-06 2:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarswati didi and karki dai..I dun believe yaar. ahh shree5 timi kasko batch hau ??
 
Posted on 01-07-06 2:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well I know lit bit about kale guru and aya didi, kule buda and aya didi but never heard about sarswati didi yaar.
 
Posted on 01-07-06 2:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

me- attended SLC: 2048, passed:2049

txboy, timi ni -? i guess you are junior than us because we were preparing for SLC (i guess but forgot it; at least we were in grade 9) when they moved Kakani.

Keep rolling...
 



PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters