Posted by: shree5 January 6, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
हेर, यो CB ले साधुराम को नाम छुटाको, बिचरा ।कार्की दाईलाई सेन्ट रे---सारै हँसायौ यार। सेन्ट त लाउँछन् कि लाउँदैनन्, बरु केनोला को तेल लगिदे हुन्छ नि। बिचरा कपालाँ भट्टमासको तेल लरक्क पारेर सरस्वती दिदीसँग ईलु ईलु गर्न जान्थे अरे, सरस्वती दिदिले, "हैन के टाउको त तिहुन तिहुन गनाउँछ है, क्यारेर आईस् ?" भनेर बिचरालाई निरास पारिदिन्थिन अरे । राम दाईले त मलाई फेरि उतिखेरै नि राम्रो मान्नी के । ताल्चा लाउन मिल्नी डेक्स राखिदिने के मलाई स्पेसल भनेर । Keep rolling...
Read Full Discussion Thread for this article