Posted by: shree5 January 6, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
CB, हैन, म टेउसास मा हैन, म त तेहाँ बाट कता हो कता मास्थिर हो, केनाडा तिर । स्कूलाँ हुँदा यस्तै प्यारेन्टस् डे, स्कूल डे के जाति हुँदा हँसाम्नी नाटक प्रहसन, कमिक खेल्तेम तिमी र म । तिमी त तो काममा अब नम्बरी जो भयौ केरे । मलाई भने धेरै जस्तो "एनाउन्सर" बनाम्थे, अब को को नाच्न आम्दैछ भनेर फलाक्नलाई । हिन्ट्स को लागि एउटा प्यारेन्ट्स डे को एउटा नाटकमा क्वाटर-मास्टर ठाकुर सरको भाङ्ग्रे कोट मैले लगाको थेँ तिम्रै नाटकमा, तिमी चईनी उसैको कपडाको खोल हालेको रिडियो भिरेर "काफल पाक्यो लहर.." भन्ने गित गाम्दै स्टेजमा गाको कुरो सम्झेँ ल । सायद महेन्द्र पुलिस क्लबमा हो कि न? Keep rolling...
Read Full Discussion Thread for this article