Posted by: shree5 January 6, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
एएएऽऽऽ दाउरे दाई, मलाई बल्ल याद आयो यार, arnold होईन त, खाँची दाई भनेको हो ? गणेश दाई भन्ने थे नि मेसमा नै, अण्डा र चाउचाउ को-कसले डबल खान्छ भनेर पनियो सोझ्याएर बस्थ्यो नि । हाम्रा केटाहरु कोही कोहीले भने गणेश दाईलाई नि झुक्काईदिनी के फेरि । थापा सरहरु (कुल बहादुर पनि, डम्बर बहादुर पनि) लाई नि बिर्सिनै सकिएन । Keep rolling...
Read Full Discussion Thread for this article