Posted by: shree5 January 6, 2006
Dipendra Police Boarding School (Sanga)
Login in to Rate this Post:     0       ?        
हुर्र - ढ्याङ्ग -- फेरि हँसायो है CB ले, त्यो तेही सले दाई त हैन, मैले बिर्सेँछु यार । अनि कराते गुरु लाई बिर्सेको (ईच भन्दा येसरी हान्ने तान्ने ) ? सँकर सर -- १-२-१-२- (खैनी) थु थु - वान-टू-वान-टू - थु - थ- एक भन्दा बाँया खुट्टा टेक ;) CB ले नाकराते लाई त धुरुक्कै रुवाउँथ्यौ नि । क्याम्प कमान्डेन्ट सरले कसलाई हो कुनि "तिम्रो माऽऽऽमीको फुन आछ" भनेको पनि कान्डै भाको थियो नि । Keep rolling...
Read Full Discussion Thread for this article