[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 127669 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-14-06 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OH ! thank you miss
i'll try it in comming teez :)
 
Posted on 08-14-06 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss me I am going ot make some selroti this weekend. Oh, gosh it is still five more days for weekend to start, till than I will just have a look of selroti and satisfy.
 
Posted on 08-14-06 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
डल्लीजी धेरै पछि पो आउनु भयो नि । नयाँ ठाउँमा घुलमिल हुदा समय नभएर हो कि??:)
छोरो कत्रो भयो नि ?
नजिक नजिक छौ है हामी म पठाइदेउ त सेल रोटी बनाएर :D:D
 
Posted on 08-14-06 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त नि २२ लम्बरको चौपारीमा पनि हाजिर हुन्छु भुनेर छिरेको.
सेलरोटी खानी बेलामै परेँछु. अगेनामा नाइटो गाड्या हो रे मेरो त.
तेइ भेर खाने बेलामा टुपल्किन्छु.आम्दा जाँदा लाम्ला पिरती!

यो नानीले दिएको सिरौँला
दिएको सिरौँला
कि त खाउँला कि पैँचो तिरौँला
नरोऊ मायालु! ... ... ...

 
Posted on 08-14-06 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनि नानि के गर्नु आफ्नु त बिजोक भयो नी। ठाउ नया पर्यो सर्ने बित्तिकै बुडालाइ विदेस- अरब जानु परयो, उता आमा पनि बित्नु भयो। भएभर्क बिपत्ति एकै चोटि आएर् मलाइ सर्है मुस्किलमा पार्यो। अब अलिक्ति समय् र एसो दुखेको चित्त बुझाउनलाइ चौतरीम झुल्के को। जे भए नि सेलरोटि चाहि पठाइ दिनु है, एसो मन र पेटमा सान्ति हुन्छ कि।

छोरो तिइम् बरसको भयो आब् तिइन् हप्त पछि देखि स्स्कुल् जान्छ नकुट्नु है मेरो प्यारो छोरो लाइ। पदन्म ढेरै राम्रो छ। सबै क ख ग घ र गन्ति हरु जन्ने भएको छ। तपाइ को काम् सजिलो बनै दिएको छु मैले, छोरो लाइ जान्ने बनाएर।
 
Posted on 08-14-06 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बात ग्वाँचे! साह्रै मन छुने कथा!

***********

डल्ली फुपु,
"यस्तै रहेछ यहाँको चलन!"
जे भए पनि स्विकार गर्नै पर्दोरहेछ..
मुश्किल समय धैर्य नगुमाई बिताउनु भयो भन्ने बिश्वास छ!

*************

ए दादा, कता हराउनुभएको हँ आजकल?

************

यता कुम्ले र तितौरीको मजासँअ जुहारी चल्दै रेछ तल कुटमिरोको रुखनिर, कुम्ले रुख चडेर सेउला काट्दै रेछ तल तितौरी डोकोमा भर्दै रहिछे, अनि जुहारि चाहिँ यस्तो रहेछ-

कुम्ले-

धेरै पछि जम्काभेट भैरा छ
कता कता अचम्म लाई राछ
चस्मा कपालमा
तिमी जस्तो नक्कले कान्छि त छैन नेपालमा


तितौरी-

हे कानमा मुन्द्रा कपाल बाँधेको
के देखेर अचम्म मानेको
चस्मा कपालमा
तिमी जस्तो नक्कले कान्छा त छैन नेपालमा


कुम्ले-

हे गाउँमा छँदा लाउँथ्यौ नि फरिया
बर्षदिनमै भैछौ नि शहरिया
चस्मा कपालमा
तिमी जस्तो नक्कले कान्छि त छैन नेपालमा


तितौरी-

हे पैला जस्तो जमाना छैन
चल्ति फेसन गर्न केइ हुँदैन
चस्मा कपालमा
तिमी जस्तो नक्कले कान्छा त छैन नेपालमा

 
Posted on 08-15-06 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी ले सेल रोटी नि पकाईशाक्नु भो रैछ । खै म नि सेल चकुम न मिस् । हेर्दै त मित्तो होला जस्तो छ ।
लु म नि हजिर भए
रोल #६ ठुलिईईईईईईई
हाजिर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ मिस्

चित्रे आउ तिमी नि चाख सेल रोटी । के गर्नु जे भय नि चित्रे लाई नदिए आफ्नो घाटइ बाट चिर्दिन ।
 
Posted on 08-15-06 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सेल खान पाइने भयो आज कस्तो हेर्दै मीठो ठुल्नानीले भन्या जस्तै, म पनि बनाउने कोशिश गर्छु यसपाली तिरु, भन है तिम्रो कस्तो बन्यो भनेर, फोटो खिच है। अनि मास्टर्नी दिदिले marks दिनुहुन्छ नि है त ल।
लौ हेर ठुल्नानीको कुरा, अस्तिन कुम्ले ले भन्या हो क्यारे, हामी बिचाँ पर्नु मात्र हो यिनिहरु आफु आफुमा मिल्छन् पछि भनेर।
 
Posted on 08-15-06 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello all,
At the outset, I apologize for these roman letters in this forum but today I couldn't browse sajha in my PC. I don't know what the problem is, i can browse all other websites but not sajha. Everytime I log in to Sajha, I get the message iexplorer has experienced some problem ( I don't know what). I have contacted the administrator who will sort out this problem soon.

Actually, yesterday, we were talking about making 'Sel' (I don't know how to spell this cuisine in english but definitely it is not cell and I don't think there is any english word for Sel) and was quite worried thinking that 'Sel' will be finished before my arrival.Thank God, there is still a piece of 'Sel' left over for me. Thank you all for your affection.

Yummy........... 'this 'Sel' remined me of my home............. mamu I miss you.

-------------------------------------------------------------------------
Thank you all for appreciating my attempt. Actually, I am only a 'bhusuna' infront of all the senior members of chautari but your words of appreciation definitely encourage me to jot down my feelings in a piece of paper whenever I have free time (though we all know how difficult is it to have free time in this foreign land.) . Thank you all once again.

..........................................................................

oops............ forgot to go through roll call,

Roll Number hundred one Gwanche............................Present miss
 
Posted on 08-15-06 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर ग्वाँचेले के भन्या हो औँरेजीमा, मिसले त त्यति पढाएकै छैन हाम्लाई त, बरु मिसले सेललाई औँरेजीमा Rice Donut, Nepali Style भन्छ भन्नुभाथ्यो।
 
Posted on 08-15-06 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, धेरै धन्यवाद है कवितको लागि

डल्लि फुपु, मलाई दुख लाग्यो तपाईंको कुरा सुनेर , जे भए नि सहनै पर्दो रैछ :(

ठुल्नानी धन्यवाद सेल खान बोलाएकोमा, अब सङै खाउला :)

gwanche, I was also having that error a couple of times, now its ok.
 
Posted on 08-15-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

whats wrong with this. i cant type nepali . lau na ke bho yesto. pakai pani chitre le ke garyo hola. agi samma ta thikai thiyo. :(
 
Posted on 08-15-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rice Donut, Nepali Style

Thank yo sannani, i'll keep it in mind.
 
Posted on 08-15-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले के गरे ठुल्नानी? केही त गर्या छैन :)

ल म त बिजी हुन लागे, पछी भेटौँला
 
Posted on 08-15-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
समय छैनहोला के रे नेपालि लेख्नलाई अनि बाहाना बनाएको हेरन यि केटकेटीहुरले कम्प्युटरले नेपाली लेखन भनेर( खुसुक्क भनुम है त....अssss... कहिले काहि म नि त्यस्तै गर्छुक्या ..:P :P मनमनै पढ्नुस है सप्पैले कसैलाई नभन्नु ) :D :D
 
Posted on 08-15-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-15-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु!
सबैलाई सन्चै छ?
धन्यवाद्, मलाई नि सन्चै छ।:)


....बुडो भनु बने देखुन हातमा छैन लाउरी
बिहे मेरो भा'को छैन गाला परो चाउरी
हामि संग आउँछु भनि अन्तै जान्छे दाउरी
लौन हजूर के गरौँ के गरौँ
नक्कलीलाई पातलिलाई कसरी बे गरौँ...
 
Posted on 08-15-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-15-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिर्खेजी कति लोउगिद मात्र गाउदै हिड्या हो ???
अब त एसो बुढेसकालाँ मनतर(मन्त्र) भजन घाउनु नि गाला चाउरी परिसक्या भे
:D
 
Posted on 08-15-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसको भजन भनेकै लोउगिद हो त, क्यारोस् त नि? :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
whats wrong living with your parents ?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters