Posted by: Birkhe_Maila August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरु! सबैलाई सन्चै छ? धन्यवाद्, मलाई नि सन्चै छ।:) ....बुडो भनु बने देखुन हातमा छैन लाउरी बिहे मेरो भा'को छैन गाला परो चाउरी हामि संग आउँछु भनि अन्तै जान्छे दाउरी लौन हजूर के गरौँ के गरौँ नक्कलीलाई पातलिलाई कसरी बे गरौँ...
Read Full Discussion Thread for this article