Posted by: miss_ me August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
:) समय छैनहोला के रे नेपालि लेख्नलाई अनि बाहाना बनाएको हेरन यि केटकेटीहुरले कम्प्युटरले नेपाली लेखन भनेर( खुसुक्क भनुम है त....अssss... कहिले काहि म नि त्यस्तै गर्छुक्या ..:P :P मनमनै पढ्नुस है सप्पैले कसैलाई नभन्नु ) :D :D
Read Full Discussion Thread for this article