Posted by: Dalli Resham August 14, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
मास्टरनि नानि के गर्नु आफ्नु त बिजोक भयो नी। ठाउ नया पर्यो सर्ने बित्तिकै बुडालाइ विदेस- अरब जानु परयो, उता आमा पनि बित्नु भयो। भएभर्क बिपत्ति एकै चोटि आएर् मलाइ सर्है मुस्किलमा पार्यो। अब अलिक्ति समय् र एसो दुखेको चित्त बुझाउनलाइ चौतरीम झुल्के को। जे भए नि सेलरोटि चाहि पठाइ दिनु है, एसो मन र पेटमा सान्ति हुन्छ कि। छोरो तिइम् बरसको भयो आब् तिइन् हप्त पछि देखि स्स्कुल् जान्छ नकुट्नु है मेरो प्यारो छोरो लाइ। पदन्म ढेरै राम्रो छ। सबै क ख ग घ र गन्ति हरु जन्ने भएको छ। तपाइ को काम् सजिलो बनै दिएको छु मैले, छोरो लाइ जान्ने बनाएर।
Read Full Discussion Thread for this article