Posted by: Pretty August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ओहो सेल खान पाइने भयो आज कस्तो हेर्दै मीठो ठुल्नानीले भन्या जस्तै, म पनि बनाउने कोशिश गर्छु यसपाली तिरु, भन है तिम्रो कस्तो बन्यो भनेर, फोटो खिच है। अनि मास्टर्नी दिदिले marks दिनुहुन्छ नि है त ल। लौ हेर ठुल्नानीको कुरा, अस्तिन कुम्ले ले भन्या हो क्यारे, हामी बिचाँ पर्नु मात्र हो यिनिहरु आफु आफुमा मिल्छन् पछि भनेर।
Read Full Discussion Thread for this article