Posted by: uptowngal August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
मास्टरनी दिदी ले सेल रोटी नि पकाईशाक्नु भो रैछ । खै म नि सेल चकुम न मिस् । हेर्दै त मित्तो होला जस्तो छ । लु म नि हजिर भए रोल #६ ठुलिईईईईईईई हाजिर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ मिस् चित्रे आउ तिमी नि चाख सेल रोटी । के गर्नु जे भय नि चित्रे लाई नदिए आफ्नो घाटइ बाट चिर्दिन ।
Read Full Discussion Thread for this article