[Show all top banners]

Replies to this thread:

More by shirish
What people are reading
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गिरिजा बाबु आफ्नो राजनितिमा धेरै सफल छन् –

[Please view other pages to see the rest of the postings. Total posts: 36]
PAGE: <<  1 2  
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-10-09 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    



* आफूहरुले को मन्त्री बनाउने भनेर निर्णय गर्न नसकेका कार्य समितिले आखिर गिरिजा बाबुलाई नै छान्ने अधिकार दिए र उनले नेकामा कनिष्ट आफ्नै छोरी सुजातालाई

परराष्ट्र मन्त्री बनाए ब्यापक बिरोध बाबजुद ! त्यो गिरिजा बाबुको सफलता हैन र?

* त्यसो भए राजीनामा दिन्छु भन्ने शुशिल कोईरालाको खाली घुर्की मात्र रहेछ ! अहिले सम्म उनले राजीनामा दिन नसक्नु गिरिजा बाबुको सफलता हैन र ?

* संसदिय दलको नेता पनि आफै रहि रहनु अरु नेताको चयन हुन नसक्नु गिरिजा बाबुको सफलता हैन र ?

* मीनेन्द्र रिजाल र महतलाई मन्त्री बनाएर प्रकाशमानलाई पनि देउवाले पाखा लगाए ! सुजाताको बिपक्षमा मौन बन्न लगाई आरजु राणालाई अब केन्द्रिय समितिमा ल्याउने काम गर्दै गर्नु भएका गिरिजा बाबुको सफलता हैन र ?

* माधब नेपाल नामका मात्र प्रधानमन्त्री हुन् बास्तबिक प्रधानमन्त्री त प्रधानमन्त्री बनाउने गिरिजा बाबु नै हुन् ! यो गिरिजा बाबुको सफलता हैन र ?

* पार्टीको नेता, अभिनेता जे भए पनि आफ्नो कम्पनिको CEO हुन सक्नु त्यो पनि आठौं दशकको बृद्दले - गिरिजा बाबुको सफलता हैन र ?

* योग्य ब्यक्तिहरुलाई पाखा लाउने कार्य गिरिजा बाबुको सफलता हैन र ?

* आफ्ना हरेक मनोकामनाहरु पूरा गर्न सक्ने कुरा गिरिजा बाबुको सफलता हैन र ?

* जस्ले जे सुकै भने पनि बहिरो जस्तो हुनु गिरिजा बाबुको सफलता हैन र ? कसैले गिरिजा बाबु बिरुद्द केहि गर्न नसक्नु गिरिजा बाबुको सफलता हैन र ?


disclaimer: म कुनै राजनैतिक पार्टीसंग आबद्द भने छैन है ! देख्या, सुन्या, पढ्या, मनमा लाग्या कुरा मात्र राख्या हुं - पब्लिक फिगर रहि रहनु गिरिजा बाबुको सफलता हैन र ?

The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-12-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

Timer tell me one thing do you sleep six month and again wake up for next six month!! why are you so poor in analyzing all the facts? So you say maoist are extremist and what you think if nepali congress had not stayed as a opposition group and obstructed all their plans don't you think maoist as you called Extremist would be in power right now? provided that UML are daichuire as u call in Nepali and Madhese they are the same !! get some thinking 

Good night

Posted on 06-12-09 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

Funny Raju161, it is not in the time of cold war where world is divided, it is after the fall of communist dynasty in the world and Maoist is one of  the biggest threat and biggest movement in this time. So, it is not easy to be in power as in cold war where world had been divided but because of Girija and his dynasty they had almost size the power from king, congress and now they are the super power. Ya, sorry, I don't know who is analyzing right, I might not be as smart as you, it is a bare fact.

Posted on 06-12-09 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

Nepalese politics and the leaders are created and governed by Delhi,
its a hard fact since  1950s. After Ranas the pride of this small nation
and economic condition gradually deteriorated. In those days we were in
the 27th position below the poverty line. If Somalia would not have
been there our position would be the first in this twenty first century. No national leader dedicated for the
nation and the people have emerged yet. The exception was King
Mahendra when he saved the nation from direct Delhi rule, gradually by
sending Indian troops and started governing independent foreign
policy and stopped Indian intervention and direct Indian rule
for which he faced lots of trouble by Indians in the name of Nepali
Congress as long as he lived. Mahendra proved himself by his deeds that
he had Nationalistic approach. Kodari as well as Mahendra Raj Marga was
his dream came true but he was also not able to counter Indian design
completely due to lack of nationalistic leaders who could
have faced Indian challenge from the grass root level. Still
then he introduced Panchayat system which was defamed by his
predecessor Late King Birendra and failed.  

The way seven parties signed twelve point understanding again in Delhi
has given Delhi a upper hand in Nepalese politics. Again India started
to play directly in Nepalese politics like they were used to from 1950s
due to these parties and its leaders.

The way "ganantra" is handled when Bamdev Gautam who lost in the
election became the first deputy PM, Madhav Nepal who lost from two
constituencies became the PM and Sujata who lost miserably in the
election is a foreign minister, Bidya Bhandari is also an election
looser is now the defense minister; clearly indicates that there is no
need of election in Nepal and we are still too immature to call our self a
democratic country. When we could not judge the conduct of the leaders
who ruled since 2046 (Bikram Sambat) and are the only commanding
factor in national politics, who bitterly failed since those years in
governing the nation again and again.

Without strong opposition democracy does
not survive and there is no strong opposition in this country that's
why to save this nation from Indian hegemony a strong leader like Junga
Bahadur is a must for this country?? When all the parties were in favor
of granting non-Nepalese citizenship to five million Indians
then what is the need to call this nation a nation and give people hardship and harassment everyday?? These same leaders used
say that they are immature in governing and cannot say when this
period will end? Will they ever be responsible??

Posted on 06-19-09 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
Posted on 12-23-09 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

Cabinet recommends Koirala for Nobel Peace prize

The cabinet has recommended former prime minister and President of the Nepali Congress Girija Prasad Koirala for Nobel Peace prize, our correspondent Kosh Raj Koirala reported.

Foreign Minister Sujata Koirala informed mediapersons at Singha Durbar about the decision after coming out of the cabinet meeting.
2009-12-24 10:19:25

Posted on 03-21-10 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

त्रासदीका महानायक गिरिजाप्रसाद कोइराला
पञ्चायतको विकृत राजनीति व्यहोरेका झण्डै दुई पुस्ताका नेपालीहरूको मानसिकता अझै अविकसित वा अपाहिज अवस्थामै छ। त्यसैले गिरिजाप्रसाद कोइरालाको राजनीतिक उँचाइलाई स्वदेशीभन्दा विदेशीले राम्ररी आकलन गरेका छन्।
सीके लाल

फागुनको अन्तिम बतासे बुधबार गिरिजाप्रसादको स्वास्थ्य स्थितिबारे आशङ्कायुक्त अफवाहहरू चैते हावा सरी फैलिए। दिनभर समाचारकर्मी तथा सार्वजनिक जीवनमा भएका वा रुचि राख्ने व्यक्तिहरूको फोनको घण्टी निरन्तर जस्तो बजी नै रह्यो। लाग्दथ्यो, नेपालको सम्भ्रान्त समुदाय आफ्नो सम्भाव्य दुर्दिन वा विमोचनमध्ये जे भए पनि निरुपाय भएर राष्ट्रिय जीवनको एउटा अध्यायको समापनका लागि मानसिक रूपले व्यग्रताका साथ प्रतीक्षा गरिरहेको छ।

अपराह्नतिर कोइरालालाई भेटेर निस्केपछि संयुक्त राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव वी लिन पास्कोले आभारयुक्त प्रतिक्रिया दिएः कोइराला नेपालको शान्ति प्रक्रियाका महानायक हुन्। एकथरी नेपाली अभिजात्य तथा सर्वहारा अधिनायकवादका केही अभियन्ताहरू तुरुन्तै हतास भए। राष्ट्रिय राजनीतिमा कोइरालाका विचारहरूको व्यापकता यतिविघ्न विस्तृत भइसकेको छ, तिनलाई बेवास्ता गरेर प्रतिरोधको रणनीति पनि चल्न सक्ने अवस्था छैन। कोइरालाको राजनीतिक जीवनको सफलता एवं असफलता दुवै उनको शान्ति प्रक्रियारुपी प्रयोगसँगै जोडिएको छ। र, शान्ति प्रक्रिया असफल हुनु राष्ट्र असफल भएको ठहरिने छ। त्यसैले कोइरालाका आनुवंशिक शत्रुहरू समेत उनको स्वास्थ्य लाभ एवं राजनीतिक सफलताका लागि प्रार्थना गर्न बाध्य छन्।

जीवन, मृत्यु एवं नियति; व्यक्तिको नियन्त्रण बाहिरका कुरा हुन्। तर त्यस परिधिभित्रका छनोटहरूले भने व्यक्तिलाई व्यक्तित्वमा रुपान्तरण गर्दछ, नियति पात्र बन्न सघाउँछ। कोइरालाको जीवनका वेदना तथा आनन्दहरू एवं प्रयत्न र उपलब्धिका कथाव्यथा कुनै पनि ग्रीक त्रासदी भन्दा कम लोमहर्षक लाग्दैनन्। उनी दक्षिण एसियाली नेतृत्व पङ्क्तिको प्रयोगधर्मी राजनीतिकर्मीहरूको पुस्ताका सम्भवतः अन्तिम प्रतिनिधि हुन्।

स्वप्नदर्शी पुस्ता 
गजबका थिए ती स्वतन्त्रता सेनानी। त्यो एउटा यस्तो पुस्ता थियो जो स्वतन्त्रताको चाहनाले उद्वेलित थियो, आधारभूत मूल्य-मान्यताहरूको छनोट सावधानीपूर्वक गर्ने गर्दथ्यो एवं तिनको बारेमा कुनै सम्झ्ौता गर्न तयार हुँदैनथ्यो। सरसल्लाहमा खुलापन, तर व्यक्तिगत निर्णय त्यस सङ्घर्षशील पुस्ताका राजनीतिकर्मीहरूको विशेषता थियो। प्रयोगमुखी दृष्टिकोण भएका ती नियति पात्रहरू असफलतालाई सहर्ष स्वीकार गर्ने, तर सफलतालाई अनन्तयात्रातर्फको थप पाइला भन्दा बढी केही नमान्ने अनौठा जीव थिए। तिनको सबभन्दा असहज स्वभाव जिद्दीपना हुने गर्दथ्यो। गलत-सही जे भए पनि एक पटक निर्णय लिइसकेपछि त्यसमा अडिग हुने तिनको चरित्रले गर्दा नै दक्षिणएसियाको समसामयिक भूगोल र इतिहास निर्माण भएको हो।

महात्मा गान्धी नभइदिएका भए तत्कालीन भारत सम्भवतः अहिलेको उत्तरी अफ्रिकाको जस्तो नियति भोग्न बाध्य हुन्थ्यो। कायदे-आजम जिन्ना विनाको पाकिस्तान वा बंगबन्धु मुजिब बेगरको बङ्गलादेशको कल्पना गर्न सकिँदैन। ती त प्रतिनिधिपात्र मात्र हुन्, स्वाधीनताप्रेमी पुस्ताका। अनेकौं अरू दक्षिण एसियाली व्यक्तिहरू युरोपेली उद्बोधन एवं विश्वयुद्धका विभीषिकाहरूबाट पाठ सिकेर भयमुक्त समाज निर्माण गर्न प्रतिबद्ध थिए। नेपालमा बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि एवं शेख इद्रिशलाई त्यसै कोटिमा राख्न सकिन्छ। तर, ग्रीक त्रासदीका महानायकहरू जस्तै भारतमा जवाहरलाल नेहरूदेखि जयप्रकाश नारायणसम्मको अन्तिम परिणति कष्टप्रद अवनतिमा रुपान्तरित भयो।

बीपी कोइरालाको परिवार पनि नियतिका खेलहरूबाट मुक्त रहन सकेन। कुनै व्यक्ति, संस्था वा राष्ट्र भन्दा पनि इतिहाससँग सङ्घर्ष गरिरहेका गिरिजाप्रसाद सम्भवतः सबभन्दा बढी आफ्ना आदर्श पात्र गणेशमानलाई सम्झ्िँदा हुन्। नियति पात्रले उत्तराधिकारी भेट्टाउँदैनन्। अधुरा जिम्मेवारीहरू अलपत्र छोडेर हिँड्नुपर्ने बाध्यता प्रत्येक ऐतिहासिक व्यक्तिको अन्तिम परिणति हुने गर्दछ।

अधुरा कार्यसूची 
ग्रीक त्रासदीका महानायकहरू मिश्रित भाव उत्पन्न गराएर विलीन हुन्छन्। सबभन्दा पहिले तिनका अन्तरनिहित कमजोरीहरू देखिन्छन् अनि लाग्छ तिनको अवनति निश्चित छ। त्यसपछि अख्खडपना उत्पन्न हुन्छ। हो, के नै हुन्छ र मैले जे गरे पनि! भन्ने जस्तो लापरबाही। पतनोन्मुख स्वभाव प्रदर्शित हुन थाल्दछ। अनि त पालो आउँछ एउटा यस्तो दुर्भाग्यपूर्ण परिस्थितिको जसबाट जोगिनै सकिँदैन। अन्ततः पाठक वा दर्शक करुणा वा भय मिश्रित प्रभावले अभिभूत हुन्छन्। त्रासदीको महानायकले सार्वजनिक काल्पनिकीमा निरन्तरता पाउँछ।

बीपीको जीवनकालमा गिरिजाप्रसादको भूमिका सहयोगी पात्रमा सीमित रह्यो। विकल्प गणेशमान वा सुवर्ण शमशेर जस्ताले प्रस्तुत गर्दथे, निर्णय बीपीको हुन्थ्यो। २०१७ सालपछि दिल्ली र दरबार दुवै विपरित भएका वेला काङ्ग्रेसलाई जोगाउने जुझ्ारुपन बाहेक अरू कुनै बाटो थिएन। बीपीको अवसानपछि भने गिरिजाप्रसादले व्यावहारिक राजनीतिको स्वतन्त्र बाटो पहिल्याउन शुरु गरे। गणेशमानको नाम र उपस्थिति मात्र पर्याप्त थियो, सङ्घर्षका लागि। कृष्णप्रसाद भट्टराई भक्तियोगका अनुरागी थिए, र; राजनीतिको अर्थ, धर्म र नीतिअनुसारको वक्तव्य जारी गर्नु हो भन्ने धारणा राख्दथे। काङ्ग्रेसलाई गाउँ-गाउँमा पुर्‍याउने जिम्मा गिरिजाप्रसादले आफ्ना सेनामेनाका साथ सम्हाले। २०४६ को जनआन्दोलन सम्भवतः शीतयुद्ध समाप्तिका असरहरूले गर्दा पनि छोटो अवधिमा सफल भएको हो। तर, त्यसपछि २०४८ सालको निर्वाचन परिणाम गिरिजाप्रसादको अथक् राजनीतिक परिश्रमको उपलब्धि थियो। त्यसैले उनी प्रधानमन्त्री भए। र, उजागर हुन शुरु भए उनका अन्तरनिहित दुर्बलताहरू।

स्वजनवाद पनि राजनेताहरूका लागि विनाशकारी नै ठहरिने गर्दछ। भाइ, भतिजा वा भान्जाभान्जीहरू आफ्नो फाइदाका लागि घरमूलीको नाम वा प्रभाव भजाउन कत्ति पनि धक मान्दैनन्। तर, घरमूलीको पतनले तिनको आफ्नो समेत अहित हुने हुँदा मर्यादाका सम्पूर्ण सीमारेखाहरू सामान्यतः नाघ्दैनन्। आसेपासे एवं चाटुकारहरू भने जे पनि गर्न तयार हुन्छन्। मूल पात्रले आफ्नो स्थान वा शक्ति गुमायो भने तिनलाई नयाँ आश्रयदाता खोज्न गाह्रो हुँदैन। गिरिजाप्रसादको सबभन्दा ठूलो कमजोरी नै के रह्यो भने उनले आफन्त भन्दा आसेपासेलाई बढी पत्याए। उनी चाटुकारहरूको मोहाविष्टमा परेर आफ्नो आदर्श व्यक्ति गणेशमानसँग टाढिन पुगे। नियतिले कोइरालासँग कठोर बदला लिएको छ। उनलाई गणेशमानसँग टाढा पुर्‍याउने कोही पनि अहिले उनीसँग छैनन्।

गणेशमानका राजनीतिक मान्यताहरू सहज बुद्धिमा आधारित थिए― प्रजातन्त्र जोगाउन आर्थिक विकास हुनुपर्दछ। त्यसका लागि शान्ति चाहिन्छ। त्यसैले सस्तो भाउमा बिक्न तयार हुने नेपालका वामपन्थीहरूसँग सङ्घर्ष गर्नुभन्दा तिनलाई लोभ्याएर कज्याउन सजिलो हुन्छ। नेपालको जातीय विविधता एवं उत्पीडनको प्रकृतिले गर्दा समावेशी नीतिवेगर राजनीतिक स्थायित्व सम्भव छैन। त्यसैले खासगरेर उत्पीडित जातीय समुदायहरूको प्रतिनिधित्व एवं उपस्थितिलाई बढाउँदै लैजानुपर्दछ। जे जस्तो प्रलोभन पाए पनि दिल्ली र दरबारलाई कुनै हालतमा पत्याउन हुँदैन। तर, लोकादेश र राज्यशक्तिको उन्मादमा कोइरालाले गणेशमानका सहज पाठहरू आत्मसात् गर्न सकेनन् र संसदीय प्रजातन्त्रको दोस्रो प्रयोग दुई-तीन वर्षभित्रै असफल भयो। मध्यावधि निर्वाचनपछिका राजनीतिक प्रहसनहरूले अति दक्षिणपन्थी एवं उग्रवामपन्थी दुवैथरिलाई हौस्याउनु स्वाभाविक थियो।

भनिन्छ, चौबाटो नाघेपछि जीवन सजिलो बन्न पुग्दछ। प्रतिक्रियावादीहरूको घेरामा बिताइएको प्रजातन्त्र पुनर्स्थापनापछिको तेस्रो निर्वाचन सम्पन्न गराएर सम्भवतः कोइरालाले गम खाए। त्यो बाटो उनको रोजाइको थिएन। तर, त्यस बेलासम्म धेरै ढिला भइसकेको थियो। गणेशमान बितिसकेका थिए। र, राजा वीरेन्द्रको वंशनाशपछि त राष्ट्रको स्वतन्त्र अस्तित्व नै सङ्कटमा पर्ने अवस्था आयो। त्यसबेलाको सचेत नियतिबोध (सेन्स अफ डेस्टिनी) ले गर्दा कोइरालाले अन्ततः युगनेतामा रुपान्तरित हुने अभूतपूर्व अवसर भेट्टाएका हुन्।

५ मङ्सिर २०६३ मा शान्ति सम्झाौतामा हस्ताक्षर गर्दै तत्कालीन प्र.म. गिरिजाप्रसाद कोइराला र मावादी अध्यक्ष पुष्पकमल दाहाल ।
तीन दशकसम्म पञ्चायतको विकृत राजनीति व्यहोरेकाले झ्ण्डै दुई पुस्ताका नेपालीहरूको मानसिकता अझै पनि अविकसित वा अपाहिज अवस्थामै छ। त्यसैले गिरिजाप्रसादको राजनीतिक उँचाइलाई स्वदेशीहरू भन्दा विदेशीहरूले राम्ररी आकलन गरेका छन्। अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले त उनलाई आफ्नो हिरो नै भने। ज्ञानेन्द्र जस्तो व्यापारिक पृष्ठभूमिका सैनिक शासकलाई सामान्य नागरिकमा तह लगाउने एवं पुष्पकमल दाहाल जस्ता निर्नैतिक राजनीतिक उद्यमीहरूलाई लोकतन्त्रको सीमारेखामा राख्ने उनको जोखिमलाई दुस्साहस भने पनि फरक पर्दैन। त्यही प्रयोगको नियति उनको अवनतिमा प्रकट भएको हो। अधुरो कार्यसूचीले महात्मा गान्धीको ज्यान लियो, बीपी विरक्तिएर बितेर अहिले गिरिजाप्रसाद कोइराला आफ्नो शान्ति प्रक्रिया र संविधान रुपी कार्यसूचीलाई अलपत्र बनाइएको दुर्दान्त नियतिका मूक साक्षी भएर बाँच्न अभिशप्त छन्।

नयाँ सुरुआत 
नियतिले इतिहास बनाउने दोस्रो मौका थोरै मात्र व्यक्तिलाई दिन्छ। शान्ति प्रक्रिया सफल भयो भने कोइरालाको गणना विन्स्टन चर्चिल वा इन्दिरा गान्धी जस्ताहरूको कोटिमा हुनेछ। तर, केही गरी विद्यमान राजनीतिक अन्योल लम्बियो भने पनि कोइरालाका निर्णयहरूको प्रभाव दीर्घकालसम्म रहनेछ।

काला, सेता, राता वा पहेँला बाबाहरूले जति नै जादू-टूना गरे पनि नेपाल अब सांसारिक राज्य भइसक्यो, त्यसलाई राज्यप्रबर्द्धित साम्प्रदायिकतातर्फ फर्काउन सकिँदैन। कोइरालाले गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा मधेशीमूलको व्यक्तिलाई निर्वाचित गराउन सक्ने हिम्मत र हैसियत देखाएकाले राजतन्त्रको पटाक्षेप त भयो नै, राष्ट्रिय एकता समेत मजबूत भयो। मावादी अध्यक्ष दाहाल वा मधेशीवादी राजनीतिक उद्यमी उपेन्द्र यादव धम्की दिन त सक्षम छन्, तर तिनको व्यक्तिगत एवं समूहगत स्वार्थ पनि अब शान्ति प्रक्रियाको नियतिसँगै जोडिएको छ। त्यसैले ढिलो-छिटो जे जस्तो भए पनि नेपालका सबै खाले राजनीतिकर्मीहरू अन्ततः कोइरालाले पहिल्याएको गोरेटोलाई पछ्याउन बाध्य हुनेछन्। बरु उनको अभिभावकीय भूमिका समाप्त भएपछि स-साना कुरामा बाझाबाझ् गर्ने पञ्चायतकालमा दीक्षाप्राप्त गरेका राजनीतिकर्मीहरू जिम्मेवार व्यवहार प्रदर्शन गर्न बाध्य हुनेछन्।

दार्शनिक अरस्तुका अनुसार ग्रीक त्रासदीका महानायकहरू न त पूर्णतः सफल हुन्छन्, न पूरै बेकम्मा; न तिनको क्षमतालाई दोष दिन मिल्छ, न त इच्छाशक्ति कमजोर थियो भन्न सकिन्छ। परिस्थितिले भने तिनका कमजोरीलाई उजागर गरेको हुन सक्दछ। गलत निर्णय लिन बाध्य तुल्याएको हुन सक्छ। त्यसैले तिनको पतन पनि उत्थान जस्तै नियतिको खेल नै हो। त्यस्तो भवितव्यबाट भगवान नमान्ने गिरिजाप्रसाद पनि मुक्त छैनन्।

सम्भवतः युरोप-अमेरिका पढेका टेक्नोक्र्याटहरू को लहलहैमा लागेर राजनीतिबाट खारिएका जैविक बुद्धिजीवीहरू (अर्गानिक इन्टेलेक्चुअल) को बेवास्ता गर्नु उनको प्रारम्भिक भूल थियो। आयातीत अर्थ राजनीतिका सिद्धान्तहरू आँखा चिम्लेर पछ्याएकाले नेपालमा गरिखाने र हुनेखाने वर्गबीचको असमानता एसिया महादेशमा सबभन्दा बढी छ। गाउँहरूको बेहाल छ, सम्पत्ति जति राजधानीलगायतका शहरहरूमा थुप्रिएको छ। नेपाली काङ्ग्रेसले समाजवाद शब्दको उच्चारण समेत गर्नु क्रूर ठट्टा जस्तो बन्न पुगेको छ।

कोइरालाको दोस्रो कमजोरी उनका सहयोगीहरूको छनोटबाट उजागर भयो। उनले अगाडि बढाएका सबै सहयोगीहरू उनलाई अप्ठ्यारो पर्दा प्रतिद्वन्द्वी भइसकेका थिए। जिन्दगी दिएको राजनीतिक दलभित्र अन्ततः यसरी एक्लिनुपर्ने अवस्था कमै मात्र राजनेताले व्यहोर्नुपर्ने हुन्छ। एउटा उदाहरण भारतको आपतकालीन अवस्थापछि जयप्रकाश नारायणको एक्लोपनामा भेट्टाउन सकिन्छ।

मार्च १९७९ तिरको कुरा हो। बम्बईको जसलोक अस्पतालमा उपचार गराइरहेका जयप्रकाश नारायणको देहावसान भएको चर्चा चल्यो। तत्कालीन प्रधानमन्त्री मोरारजी देशाइले संसद्मा जयप्रकाशको मृत्युको बारेमा वक्तव्य दिए। प्रसङ्ग थाहा पाएपछि भनिन्छ जेपीको छोटो प्रतिक्रिया थियो, “उपयोगिता समाप्त भएपछि अब म सत्तासीन गठबन्धनका लागि बाधा बन्न पुगेको रहेछु। त्यसैले सबै व्यग्रताका साथ मेरो मृत्युको प्रतीक्षा गरिरहेका छन्।”

ऐतिहासिक पात्रहरूको मूल्याङ्कन भावी पुस्ताले गर्दछन्। कोइरालाको सान्दर्भिकता अझ्ै समाप्त भएको छैन। उनी १२ बुँदे नयाँदिल्ली समझ्दारीबाट अझ् एक कदम अगाडि बढेर मावादीहरूलाई सभ्य र शान्तिपूर्ण राजनीतिमा बाँध्ने अन्तिम प्रयत्न गर्न सक्षम छन्। तर राजनीतिक लाभका लागि लोकतन्त्रका आधारभूत मान्यताहरूका बारेमा पनि सम्झ्ौता गर्न धक नमान्ने काङ्ग्रेस वा एमालेका पञ्चायत पुस्ताका नेताहरूमा त्यस्तो बाघको सवारी गर्ने हिम्मत छैन। उनका जुत्ताभित्र खुट्टा हाल्न हानाथाप गरिरहेकाहरूले २०६२ सालको शंखघोष सम्झ्े हुन्छः समझ्दारी जोसँग पनि हुन सक्छ, सम्झौता अब कसैसँग हुँदैन।

राजनीतिक अडानका आख्यान लेख्नेहरूले आजकलका पिपलपाते नेताहरूभन्दा गिरिजाप्रसादलाई फरक ढङ्गले सम्झ्िने छन्। ग्रीक त्रासदीका नायकहरू जस्तै उनी इतिहासभन्दा पनि सार्वजनिक सम्झ्नामा सम्भवतः यसरी स्थान पाउने छन्: “एकातिर हृदयहीन सम्राट, अर्काेतिर भावशून्य बन्दूके विद्रोही, जसले दुवैथरीको दुस्साहसी प्रगोगबाट एउटा मुलुकको स्वतन्त्र अस्तित्वलाई जोगायो। नियति, ऊ स्वयं भने त्यसपछिको विवादको हँुडरीबाट जोगिन सकेन।” अवनति नै अन्ततः महानायकहरूको अन्तिम नियति हो। गिरिजाप्रसादका अनुभवहरूले एउटा पुरानो उक्तिलाई पुनः सावित गरेको छ, “हे ईश्वर, मलाई मेरा मित्रहरूबाट जोगाऊ, शत्रुहरूलाई म आफैँ सम्हाल्न सक्छु।”


Posted on 03-21-10 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

यदि गिरिजाले अन्तिममा "राष्ट्रिय सहमति" भन्नु भएकै हो भने - मेरो सलाम !
माओबादीलाई शान्ति प्रकियामा ल्याउने काम गर्नेलाई मेरो सलाम !
दृद ईच्छाशक्तिलाई मेरो सलाम !


Posted on 03-21-10 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

I am telling you guys, what the fawk did we get after 2046 revolution?????
The difference is progress between our country and the fawking leaders and the main MAN in charge GIRIJA P. KOIRALA??????


"2052 saal ma maobadi jungle jaanda wasta garenan, sochyo yesto sano tino lay kehi hudaina, neta haru sab rajdhani mai simit bhaye, 2046 saal ko kranti pachi ko aathak prayas pachi, aba afno uddhar garna tira matra lage, desh ko haina, girja babu ta ek number ko neta nai ho jaslay nepali congress ko head bhai asti namarunjel samma desh chalaye, aakhir sochnelay sochchan ani bhanchan, PUSPe lai shanti  ko muldhhar ma lyaye, desh ma tetro hinsa bhaye pachi, 101 sutra sahamati banayepachi maoibadi ko agadi ta jhuknai paryo, yesma girija babu ko yogdan bhanna mildaina!!! Maobadi ko suruwat sichyaa ra rojgari ko abhab bata nai suru bhaye ko ho jaslai dusta puspa kamal lay dhaal banayera chalaye bhane yeta girija jasta anubhabi neta lay rajdhani ma nai basera aafnai ghar ra biratnagar ko baans lay ghereko aafno ghar lai gambhirta ka sath chaso diye, desh lai kahilay diyenan ra ghin lagdo rajniti ma nai besta bhaye"...dhikkar cha girije.

Posted on 03-21-10 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    


What Nepal achieved after the revolution ? You are a better judge ! 

But what Girija had been able to do for himself is an amazing feat. Don't you think so ?  

Posted on 03-21-10 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

Manchhe haru dui tarika le safal ra famous hunchha..

Aruko lagi bhalo hune kaam garera. (Ramro kaam)


Aafno matra bhalo tara aru dherai ko ku-bhalo garera. (yo case ma pura desh ra janata ko) (Naramro kaam).


Girija kasto tarika le safal bhaye, aafai chhuttauna saknu hunchha tapai haru le.

Posted on 03-21-10 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

Seems Girija is going to establish a political party after death too haha..
Funny world... Girija ko puchaar haru...

poor scapegoat...lost his life...

Girija babu ...timro aru neta sathi haru lai pani yesari nai maathi laagah nah : )

Source : http://www.kantipuronline.com/np/2066/12/8/full-news/308789/

कोइरालाको निधन सुनेर कांग्रेस कार्यकर्ताको मृत्यु

धनकुटा, चैत्र -  नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाको निधन भएको खबर टेलिभिजनबाट प्रत्यक्ष्ाप्रशारण हेरिरहेका एक सक्रिय कार्यकर्ताको शनिबार राति हृदयघातबाट मृत्यु भएको

कांग्रेसका वडा कमिटी सभापति तथा क्रियाशिल सदस्य ७१ वषिर्य शिवकुमार उदाशको राति अकस्मात मृत्यु भएको पार्टी स्रोतले जनाएको टेलिभिजन हेरिरहेका उदाश अकस्मात टीभी बन्द गर भन्दै भुईमा ढल्नासाथ मृत्यु भएको पारिवारले जनाएका छन् तत्काल अस्पताल लगिएका उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए

 धनकुटा नगरपालिका देब्रेबासस्थित उदाशको निवासमा आइतबार बिहान श्रद्धान्जलि कार्यक्रम गरिएको थियो कांगे्रसका जिल्ला सभापति मनोहरनारायण श्रेष्ठले पार्टी झण्डा आढाएका थिए उनलाई जिल्लास्थित विभिन्न पार्टिका नेता कार्यकर्ता सर्वसाधारणले समेत फूलमाला सहित श्रद्धान्जली दिएका थिए

पार्टिको कार्यक्रममा कोइरालासँग भेटघाट गरेका उदाश निधनको खबर पाउन साथ निकै चिन्तित बनेको छिमेकी केशव श्रेष्ठले बताए  

उदाशको लाश नगरपरिक्रमापछि तमोर नदीको

Last edited: 21-Mar-10 02:24 PM
Last edited: 21-Mar-10 02:25 PM

Posted on 03-21-10 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    


this thread was created on 6-10-09 while he was still very alive !

Posted on 04-09-10 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

तिनै पत्र पत्रिका बिरोध गर्दथे - उनको खेदो खने - उन्का काण्डहरु उजागर गर्ने प्रयास गर्ने  तर मृत्यु पर्यान्त  "लोकनायक, महानायक, ईतिहास पुरुष , लोकतन्त्रका सेनानी " आदी ईत्यादी भनाउन सक्ने गिरीजा बाबुको राजनैतिक सफलता हैन र ?
Posted on 04-10-10 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

He was noting but a bad PIG... laibilities for Nepalese people.. girija.. is assshole chor thug sludge shit idiot muirderer... he diedd like a dog!@@

Posted on 04-10-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

तिनै पत्र पत्रिका बिरोध गर्दथे - उनको खेदो खने -
उन्का काण्डहरु उजागर गर्ने प्रयास गर्ने  तर मृत्यु पर्यान्त  "लोकनायक,
महानायक, ईतिहास पुरुष , लोकतन्त्रका सेनानी " आदी ईत्यादी भनाउन सक्ने
गिरीजा बाबुको राजनैतिक सफलता हैन र ?

गिरिजा को लागि त्यो सफलत हो। उसको लागि राम्रो। तर हामी सबै नेपाली को लागि  दुर्भाग्य हो। गिरिजा नेपाल को बर्बदी को नायक हो। ५ टाईम्स प्राईममिनिस्टर भएको मान्छे ले केही सम्झना योग्य बिकास को काम गरेको छ त। तर आफु जस्ताइ धुर्त र नेपाली को लागि सैतान पोलिटिकल लिडर प्रचन्ड नेपाल लाई जन्मएर गयो। शायद अब केही बर्ष गिरिजा पोलिटिकस, आइ मिन मोनोपोली राजनीति नै चल्छ नेपाल म।

Posted on 04-10-10 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

ved555 and gari khau,

उनका लाखौं, करोडौं follower हरुले तपाईहरुले जस्तो सोच्दैनन् क्यारे ! त्यो पनि उनको राजनैतिक बिजय नै हो !

प्रचण्ड जन्माउनुमा कांग्रेसको ठूलो भुमिका छ - खासगरि शेर बहादुर र गिरिजा कोईरालाकै ! तर ज्ञानेन्द्र सितको टक्करमा राजाबाट हटाउनमा गिरिजाको भुमिका सफलता हैन र ? (हुन त राजा नहटाई उनको राष्ट्रपति हुने कामना पूरा हुन्नथ्यो तर त्यसो हुन सकेन - यो चांहि त्यै माओबादीले भिलेन खेलेर हो ! )

शेर बहादुर र कृष्ण प्रसाद भट्टराईले माओबादी संग सम्झौता गर्न गर्न लाग्दा तिनीहरुलाई ढालेर संपूर्ण credit आफैले लिन सक्नु पनि त गिरिजाको राजनैतिक सफलता हैन र?

Posted on 04-10-10 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

नेपाली कांग्रेसको बिधानमा कार्यबाहक सभापतिको पदै नभए पनि शुशील कोईरालालाई कार्यबाहक  बनाउन सक्नु गिरिजा कोईरालाको राजनैतिक सफलता हैन र ? http://www.nayapatrika.net/newsportal/cover_story/12712.html
Last edited: 10-Apr-10 11:53 PM

Posted on 04-11-10 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

I am not quite certain if anything attributable to GPK vis-a-vis Nepal can be considered (more of)  his success, or our (Nepalis') collective failure.

Criticising GPKoirala-the-person after his death is inappropriate; but being critical of the impact that the nation felt with his persona would be the most prudent (first) approach to rectify some of the greatest ills Nepal has had to endure in the past few decades.


कोइरालालाई यसरी हेर्दा

बुधवार, 07 अप्रेल 2010 14:01

बितेका झन्डै तीन सातामा गिरिजाप्रसाद कोइराला र उनीसँग सम्वन्धित विषयका बारे पत्रपत्रिकामा जेजति लेखियो, त्यसबाट यो स्तंभकार एउटा अनौठौ अन्योलमा परेको छ। पूर्वाग्रह पटक्कै होइन, बरू दृष्टिभ्रम चाहिँ हुनसक्छ ­ साराका साराले सिधा देखेको रूखलाई म बाँगो देखिरहेको छु। तर सच्चा लोकतन्त्रवादीहरू विमतिलाई सहजताका साथ ग्रहण गर्छन् र भद्रताका साथ असहमति जनाउँछन् भन्ने विश्वास लिएर यो स्तम्भ लेखिरहेको छु।

कोइरालाको मृत्युपश्चात् उनी ईश्वर नै थिए भन्न बाँकी राखेर संभव भएसम्मका सबै विशेषण उनका लागि प्रयोग गरिसकिएका छन्। उनी नेपालका महानायक, राजनेता, अभिभावक सबै कहलिए। जजसले त्यस्ता विशेषण प्रयोग गरे ती सबैको तर्क के रह्यो भने कोइरालाका कमजोरी नभएका होइनन् तर कुनै पनि व्यक्तिको उपलब्धिलाई समग्रतामा हेर्नुपर्छ र समग्रतामा हेर्दा कोइराला वास्तमै महान नेता थिए। जसरी अरूले कोइरालालाई समग्रतामा हेरेर मूल्यांकन गरे, त्यसैगरी मैले पनि उनलाई समग्रतामै हेरेर मूल्यांकन गर्ने प्रयास गरिरहेको छु। तर म भने उनको भिन्न तस्बिर देखिरहेको छु। मेरा लागि गिरिजाप्रसाद कोइराला २०४६ सालपछिको नेपाली राजनीतिका तीन प्रधान खलनायकमध्ये एक हुन्। दोस्रो खलनायक माओवादी अध्यक्ष प्रचण्ड हुन्, जसले नेपाली समाजमा धेरै लामो समयसम्म श्रापका रूपमा रहिरहने गरी हिंसाको संस्कृतिलाई स्थापित गरिदिए। र, तेस्रो खलनायक पूर्वराजा ज्ञानेन्द्र हुन्, जसले लोकतन्त्रलाई सुढृढ तुल्याउन सहयोग गर्नु सट्टा मौका यही हो भनेर त्यसलाई पूर्ण हठका साथ कुल्चने प्रयास गरे। कोइराला बितेर गइहाले, प्रचण्डलाई पाप पखाल्ने मौका अझै बाँकी छ। पूर्वराजा ज्ञानेन्द्रले भने आध्यात्मिक शुद्धीकरणको बाटो रोजे उनको भलो हुनेछ।
प्रचण्ड र पूर्वराजाबारे कुनै बेला छुट्टै चर्चा गर्ने समय आउने नै छ, अहिलेलाई कोइरालाकै प्रसंगमा फर्कौं।

समग्र मूल्यांकनको आधार, समग्र उपलब्धि हुनुपर्छ। नेताको उपलब्धि उसको नेतृत्वकालमा उसले नेतृत्व गरेको दल र देशले पाएको उचाइ हो। बाँकी सबै राजनीतिक यात्राका उतारचढावमात्र हुन्। ती उतारचढावका क्रममा आएका सैद्धान्तिक परिवर्तन आफँैंमा उपलब्धि नहुन सक्छन्। त्यसैले, कोइरालाको सबभन्दा ठूलो देनका रूपमा हेरिएका सैद्धान्तिक परिवर्तनहरू, संविधानसभा र गणतन्त्रलाई अहिले नै उपलब्धि भन्न मिल्दैन। ती अहिलसम्मका लागि नेपालको लामो र दुःखद राजनीतिक यात्राका थप दुईवटा घुम्तीमात्र हुन्। दुर्भाग्य भन्नुपर्छ, गत साठी वर्षदेखि नेपाल निरन्तर राजनीतिक संक्रमणमा छ। जुन क्रममा शासन व्यवस्था, संविधान र सरकार परिवर्तन भए तर देशको मुहार चाहिँ परिवर्तन भएन। ती परिस्थितिले राजनीतिक विश्लेषणका लागि खुराक प्रदान गरे, पुस्तकका पाना भरे, एकएकवटा कालखण्डमा कसैलाई महान र कसैलाई बेइमान बनाए तर त्यसबाट भोको पेट भरिएन, देशमा शान्ति भएन, आर्थिक समृद्धि आएन।

माओवादीहरूलाई मूलधारको राजनीतिमा ल्याउनमा पनि कोइरालालाई ठूलै श्रेय दिइन्छ। पहिलो, माओवादी राजनीतिक मूलधारमा आए या आएनन् त्यो नै प्रष्ट भएको छैन। दोस्रो, माओवादीलाई मूलधारमा ल्याउने काम त कोइरालाले आफ्नै असफल नेतृत्वका कारण खन्न सघाएको खाल्डो पुर्ने प्रयास गरेका मात्र हुन्। त्यसमा पनि त्यो माओवादीको बदलिएको रणनीति, राजाको हठ, भारतको डिजाइन र अझ बढी राजाप्रति कोइरालाको प्रतिशोधको भावना र देशको प्रथम राष्ट्रपति हुने उनको
सपनाको परिणाम थियो। त्यस क्रममा नेपालले मधेशदेखि हिमालसम्म के, के गुमायो, राष्ट्रको आत्मामा कति घात पुग्यो र त्यसको दूरगामी असर के, के हुन्छ भन्ने वर्तमान नेताहरू पनि कोइराला जत्तिकै स्वार्थी, शक्तिका भोका र विफल भए भने स्वतः प्रष्ट हुनेछ। वर्तमानका नेताहरूले बिग्रिएको विगतलाई बनाए भिन्दै हो, नत्र नेपालको भावि यात्रा अत्यन्त कष्टपूर्ण हुने देखिन्छ, जसको दोष २०४६ सालपछि सबभन्दा बढी शक्तिमा प्रभुत्व रहेका कोइरालालाई दिनुपर्ने हुन्छ। अनिमात्र प्रचण्ड र पूर्वराजा दोषका भागीदार मानिने छन्। त्यसैगरी कोइराला नभइदिएको भए नेपालको गणतान्त्रिक संक्रमण शान्तिपूर्ण हुँदैनथ्यो भन्नेे पनि धेरैको भनाइ छ। तर वास्तविकता के हो भने २०६२­६३ को
जनआन्दोलन अगाडिको कोइरालाका प्रधानमन्त्रीत्वकालहरू र नेतृत्व सफल भैदिएको भए वर्तमान स्थिति आउँदै आउँदैन थियो, बरू नेपाल शान्ति र विकासको बाटोमा लम्किरहेको हुन्थ्यो। कतिपयले कोइराला नहुँदा शान्ति प्रक्रिया बिग्रिनसक्ने आशंका पनि गरिहेका छन्। तर वास्तविकता के हो भने, कोइरालाको नेतृत्वमा शान्ति प्रक्रिया यति असंगत र अवैधानिक ढंगबाट निर्माण भयो कि त्यो बिग्रियो भने त्यसको दोष कोइरालाको अनुपस्थितिलाई होइन, उनले त्यसको निर्माणमा जेजति नेतृत्व गरे त्यसैलाई दिनुपर्ने हुन्छ। शान्ति प्रक्रिया सफल भयो भने चाहिँ, त्यसको श्रेय वर्तमान नेताहरूलाई दिनुपर्नेछ, जसले असंगत र अवैधानिक विगत हुँदाहुँदै पनि त्यस प्रक्रियालाई सफल तुल्याएको
ठहरिने छ।

गिरिजाप्रसाद कोइराला २०४८ सालपछि कयौं पटक देशको प्रधानमन्त्री भए र अधिकांश समय उनैले नेतृत्व गरेको नेपाली कांग्रेसले या त सत्ताको नेतृत्व गर्‍यो वा त्यो सत्ता साझेदार रह्यो। कोइराला देश र दल दुवैको नेतृत्वमा रहिरहे। त्यसबीचमा राजनीतिमा आएको व्यापक भ्रष्टता र विफलता, अनि ठूलो हदसम्म त्यसैका कारण तीव्र गतिमा फैलिएको माओवादी हिंसाको दोष अरूलाईभन्दा धेरै बढी कोइरालालाई जानुपर्ने हो। तर धेरैले त्यसको दोष माओवादीलाई मात्र दिने गरेका छन्। २०४८ सालपछिको प्रजातान्त्रिक राजनीति पथभ्रष्ट नभइदिएको भए माओवादी हिंसाले त्यति सहज मलजल प्राप्त गर्ने नै थिएन। देशको मात्र होइन, कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको अवस्था पनि धेरै बिग्रियो।

२०४८ सालको निर्वाचनमा स्पष्ट बहुमत ल्याएको दलको चुनावी नतिजा त्यसपछिका वर्षमा क्रमशः बिग्रिँदै गयो, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताको मानमर्दन गरियो। दल नै फुट्यो र हुँदाहुँदा संविधान सभाको निर्वाचनमा माओवादीबाट नेपाली कांग्रेस नराम्रोसँग पराजित हुनुपर्‍यो।
माओवादीलाई उचालेर कोइरालाले नेपाली कांग्रेसको प्रमुख प्रतिद्वन्द्वी ठानेका एमालेलाई थचार्न खोजेका थिए तर माओवादीबाट आफैँ पनि त्यसरी थचारिनु पर्ला भनेर उनले सोचेकै थिएनन्। लोकतन्त्रको पर्यायवाची बनेको दलभित्र बलियोरूपमा स्थापित अलोकतान्त्रिक चरित्रका संरक्षक कोइराला नै थिए। उनले आफ्नो दलबाहिर प्रजातन्त्रको राजनीति गरे होलान् तर त्यो सधैँ व्यक्तिगत
महत्वाकांक्षा, प्रतिशोध र ईर्ष्याबाट प्रेरित रह्यो। उनले आदर्शको राजनीति कहिल्यै गरेनन्, जसले गर्दा सिँगो राजनीतिप्रति नै योग्य र इमान्दार मानिसमा वितृष्णा बढ्यो। गत २० वर्षमा नेपाल र नेपाली कांग्रेस दुबैको भलो भइदिएको भए, कोइरालाका सबै दुर्गुण तपसिलका विषय बन्ने थिए र उनका उपलब्धि प्रधान हुने थिए। त्यसो नभइदिएका कारण, यस स्तंभकारको आँखामा उनको उपलब्धि
न्यून र कमजोरी प्रधान देखिनगयो।

एकजना राजनीतिज्ञका रूपमा २०४६ सालअगाडि गिरिजाप्रसाद कोइरालाले पंचायतविरुद्ध गरेको निरन्तरको संघर्ष उनको ठूलो योगदान हो। राजतन्त्रबाट गणतन्त्रको जटिल संक्रमणलाई शान्तिपूर्ण बनाउन उनले दिएको नेतृत्व, उनको ठूलो योगदान हो। तर सो संक्रमणलाई शान्तिपूर्ण बनाउनकै लागि भनेर नेताका रूपमा कोइरालाले अनेक पक्षसँग भटाभट जेजस्ता सम्झौता गर्दै गए तिनका दूरगामी नकारात्मक असरबाट नेपालले धेरै लामो समयसम्म दुःख पाइरहने छ। समग्र मूल्यांकन भनेको घटना विशेषको मूल्यांकन होइन। त्यो परिस्थितिको सांगोपाँगो मूल्यांकन हो। नेपाली राजनीतिमा २०४८ सालको निर्वाचनपछि कोइरालाको प्रभुत्व स्थापित भयो। त्यसयता नेपाल राष्ट्र र नेपाली कांग्रेसले जेजस्तो दुर्दशाको सामना गर्नुपर्‍यो त्यसका आधारमा कोइराला पूर्णतः विफल नेता हुन्। आफ्नो दल र देश दुवैको सान, सम्मान, शान्ति, प्रगति र अखण्डतामा गहिरो चोट पुर्‍याएर कोही पनि महानायक, राजनेता र अभिभावक कहलिनु नपर्ने हो। तर कहलिए, किनभने सबैले सतहमा जे बहेको छ त्यहीमात्र हेरे। किन हेरे? त्यसको उत्तर, तात्कालिक क्षणलाई हेरेर बहने भावनाको भेललाई समयले साम्य पारेपछि स्वतः स्पष्ट हुँदै जानेछ। समग्रतामा फेरि भनौ, कोइरालाको लामो नेतृत्व कालमा यो देश र उनको दल दुवैले दूरगामी क्षति व्यहोरेको छ। त्यसलाई पुनर्स्थापित गर्न नेपाली कांग्रेस र अन्य दलका नेताहरूले लामो समयसम्म इमान्दार र कठिन परिश्रम गर्नुपर्नेछ। मेरा उनको आँखामा समग्र मूल्यांकन यही हो। विमति राख्नेहरूलाई सम्मान गर्ने नै छु।
Last edited: 11-Apr-10 08:24 AM

Posted on 04-11-10 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

lul/hfsf] ;xL d"Nof+sg gul/P Oltxf; af+lug ;S5

s'j]/ zdf{, cWoIf, xl/ofnL g]kfn kf6L{

lul/hf hgtfaf6 x'l6ª cfp6 ePsf dfG5] x'g\ .

lul/hfn] e|i6frf/ /f]Sg slxNo} kxn u/]gg\ .

e|i6frf/ g/f]s]sfn] d]n] sf+u|]; 5f8]sf] x'“ .

lul/hf )$^ ;fnsf] cfGbf]ngsf lj/f]wL
x'g\ .

/fi6«lktf x'g lul/hfsf] of]Uotf k'Ub}g .

lul/hf /fi6«nfO{ ;dfKt kfg]{ lx/f] x'g\

sf+u|];sf ;efklt lul/hfk|;fb sf]O/fnfsf] lgwgkl5 ;a} kf6L{n] zf]s jQmJo hf/L
u/] t/ xl/ofnL g]kfn kf6L{sf] zf]s jQmJo cln leGg} lsl;dsf] cfof] o;sf] sf/0f
s] xf] <

dflg;sf] d[To' x'“bfv]l/ lxGb' ;+:sf/df
g/fd|f] s'/f geGg' eG5g\ . t/, j}1flgs b[li6sf]0fn] eGbfv]l/ d[To'sf]
a]nfdf dflg;sf] ;xL d"Nof+sg ePg eg] Oltxf; af+lug ;S5 . To;}n] xfdL
lul/hfsf] k|z+;f ug{ dfq} nfu]gf}+ . pgsf] c;nL ¿k pgL dbf{v]l/ b]vfpg}
k5{ / olb xfdLn] lul/hfsf] k|z+;f dfq} u¥of}+ c;nL ¿k aflx/ NofOlbPgf}+ eg]
Oltxf; af+lug ;S5 eGg] lgisif{df k'Uof}+ . To;}n] xfdLn] pgsf] lgwgkl5
pgsf] jf:tljstf aflx/ NofP/ zf]s jQmJo hf/L u/]sf xf}+ . xfd|f] k|of; olt
dfq} xf] ls lul/hfsf] c;nL ¿k cfdg]kfnL hgtfn] a'em'g / Oltxf;
gaf+luof];\ .

cGo bnsf g]tfn] lul/hfnfO{ g]kfnL /fhgLltsf] dxfgfos eG5g\, t/ tkfO{ lsg :jLsfg'{ x'Gg <

d}n] lsg lul/hfnfO{ dxfgfos eGg] < hf]
@)$^ ;fnsf] cfGbf]ngsf] lj?4df plePsf] lyof], h;n] cfkm\gf] zf;gsfndf e|i6frf/
/f]Sg'sf] ;§f k|>o lbof], h;sf kfnfdf nfp8f / wldhf sf08 eP, h;n] sDo'lgi6
zlQmnfO{ ;dfKt kfg]{ cleofg rfNof], hf] ;du| b]z / hgtfsf] lxtsf nflu geP/
5f]/L / cfkm\g} efO elthfsf nflu dfq} /fhgLlt u¥of] To:tf] JolQmnfO{ d}n] lsg dxfgfos
dfGg] < d dflGbg . dxfgfos dfGgsf nflu t To;sf ultljlw To:t} lsl;dsf
x'g'k5{ . lul/hf t @)$^ ;fndf 6'“l8v]ndf efif0f ubf{ hgtfaf6 x'l6ª cfp6
ePsf x'g\ .

tkfO{ olt lj/f]w ug'{x'G5 t/, :juL{o lul/hfk|;fb sf]O/fnfnfO{ /fi6«lktf 3f]if0ff ul/g'k5{ eGg] cfjfh
pl7/x]sf] 5 lg <

kl/jt{gsf lj/f]wLnfO{ lsg /fi6«lktf 3f]if0ff ug{ k¥of 5 < lul/hfnfO{ /fi6«lktf 3f]if0ff ug'{k5{ eGg]x¿ d'v{
x'g\ . lul/hf eg]sf g]kfnL /fhgLltsf abgfdL kfq x'g\ . g}lts cfr/0f, OdfGbfl/tf, /fi6«k|]dnfO{ t'ngf ubf{v]l/ pgsf] /fi6«lktf x'g] of]Uotf k'Ub}g . To;}n] lul/hfnfO{ /fi6«lktf 3f]if0ff ug'{ x'“b}g .

t/, pxf“sf] zjofqfdf pln{Psf] hg;fu/n] t lul/hf g]kfnL /fhgLltsf] lzv/ k'?if xf] / lul/hfnfO{ /fi6«lktf
3f]if0ff ug'{k5{ eGg] ;Gb]z lb“b}g / <

lul/hfsf] zjofqfdf pln{Psf] hg;fu/sf] s'/f ug'{x'G5 eg] 6+sk|;fb cfrfo{sf] dnfdL $)÷$% hgf dfq} lyP . dnfdL
yf]/} eP eGb}df 6+sk|;fb cfrfo{n] /f0fflj?4 cfGbf]ng u/]sf] xf]Og eGg] < s] dnfdL w]/} eP /fd|f] sfd u¥of / yf]/} eP g/fd|f] sfd u¥of eGg ldN5 < ldNb}g . hxf“;Dd lul/hfk|;fb sf]O/fnfsf] zjofqfsf ;xefuLsf] s'/f 5 .
tL ;a} sf+u|];sf sfo{stf{ x'g\ . dfcf]jfbLaf6 lj:yflkt ePsf sf+u|];Lx¿ sf7df8f}+df a:of 5g\ . ltgLx¿ g} lul/hfsf] dnfdL uPsf x'g\ . To;}n] lul/hfsf dnfdL w]/} b]lvPsf x'g\ . lul/hfsf] zjofqfdf b]zeQm gful/s sf]xL klg ;xefuL ePsf lyPgg\ . hgtfaf6 lt/:s[t JolQmnfO{ /fi6«lktf 3f]if0ff ug}{ x'Gg . /fi6«lktf x'gsf nflu /fi6«sf nflu s]xL sfd u¥of x'g'k5{ . nf}
dnfO{ elGbg';\ t lul/hfn] s] rflx+ /fd|f] sfd u/] < d uG5' .

!) jif{;Dd h+unaf6 o'4 u/]sf] dfcf]jfbLnfO{ zflGtk|lqmofdf NofP/ d'n'snfO{ tx;gx; x'gaf6 hf]ufPsf] >]o t
lul/hfk|;fbnfO{ hfG5 xf]Og / <

lul/hfn] d'n'snfO{ tx;gx; x'gaf6 hf]ufof] eg]/ tkfO{+n] s;/L eGg ;Sg'eof] < dfcf]jfbL s;sf] /fhgLlts
sdhf]/Ln] a9\of xf] eGg] hfGg h?/L 5 . dfcf]jfbL !) jif{df h;/L km}lnof] To;sf] k|d'v sf/0f lul/hf x'g\ . lul/hfsf] kfnfsf ;/sf/ kk'n/ x'g g;Sg', ul/aL lgjf/0f gx'g', e|i6frf/, sld;gvf]/L a9\g' oL ofjt sf/0fn] dfcf]jfbLsf
kIfdf hgtf nfu]sf x'g\ . km]l/ lul/hf dfcf]jfbLnfO{ tx nufpgnfO{ ;kmn klg t ePgg\ . dfcf]jfbLnfO{ ;Demf}tfdf NofP, t/ o'4sf] cGTo eg] ug{ ;s]gg\ . ufp“–ufp“df dfcf]jfbL HofbtL cem} 5 . pm;“u ;]gf 5 . s;/L lul/hfn] o'4 /f]s]/ /fd|f] sfd u/] eGg] . o'4sf] wªwªL sfod} 5 . To;}n] lul/hfn] dfcf]jfbL o'4sf] cGTo u/] eGg' unt a'emfO{ xf] . a? lul/hfn] kl5Nnf] ;dodf dfcf]jfbLsf] a'O{ r9]/ /fi6«nfO{ ;dfKt kfg{ lx/f] ag]sf x'g\ .

s;n] NofPsf] xf] t dfcf]jfbLnfO{ zflGt k|lqmofdf <

dfcf]jfbL zflGt k|lqmofdf cfPs} 5}g . zflGt k|lqmofdf cfp“b} gcfPsf] dfcf]jfbLnfO{ zflGt k|lqmofdf s;n]
Nofof] eGg] < of] jflxoft s'/f xf] . dfcf]jfbLn] ;]gf / jfO{;LPn lj36g u¥of 5 < v} s]xL klg u/]sf] 5}g .
;]gf;lxtsf] kf6L{nfO{ zflGt k|lqmofdf cfPsf] eGg ldN5 < jt{dfg cj:yfdf dfcf]jfbLnfO{ zflGt k|lqofdf cfPsf] 5 eGg] Tof] d'v{ xf] . a]sf/df ldl8ofn] h] kfof] ToxL n]v]/ x'G5 . sfd} gu/]sf] dfG5]nfO{ lx/f] agfP/ /fd|f dfG5]nfO{ ldl8ofn] cf]em]ndf kf/]sf 5g\ . s] ldl8ofn] lul/hfnfO{ lzv/ k'?if n]Vof] eg]/ ;a}n] dfGg h?/L 5 / <

lul/hfsf] lgwgn] d'n'sn] /fhg]tf u'dfof], g]kfnL /fhgLlt cleefjsljxLg eof] klg t elgG5 lg <

Tof]eGbf d'v{tf c¿ s] x'g ;S5 < ;+;f/df sf]xL d/]/ sxL+ vfnL ePsf] 5 / < wtL{ t olt pAhfp 5 ls tkfO{+ Pp6f
u]8f kmflNbg' eof] eg] klg c+s'/ ag]/ cfp“5 . dnfO{ Pp6f dfq} pbfx/0f lbg;\ ls dfG5] d/]/ cfh;Dd s'g b]z vfnL ePsf] 5 . lul/hf db}{df oxf“ k|hftflGqs of]4fx¿sf] sdL x'G5, b]z aaf{b x'G5 eGg' a]sf/ xf] .

lul/hfsf] ljsNkdf k|hftflGqs of]4f s;nfO{ b]Vg' ePsf] 5 <

d}n] lsg b]Vg' k5{, k|hftGqsf nx/ 5, Tof] cfkm+} cfp“5 . lul/hfnfO{ @)$^ ;fnsf] cfGbf]ngdf k|hftGq lj/f]wL eg]/
lrlgGGYof] . @)^# ;fnsf] cfGbf]ngnfO{ x]/]/ lx/f] dfGg] < h;n] b]zsf nflu Pp6f l;Gsf] ef“r]sf] 5}g, h;n] b]znfO{ etfe'Ë agfpg]eGbf csf]{ sfd u/]sf] 5}g, To;}nfO{ k|hftflGqs of]4f eGg'x'G5 tkfO{+ <

lul/hfsf] lgwgkl5 dx;'; ul/Psf] /fhgLlts l/Qmtfsf] cGTo ug{ s] ug'{ knf{ <

tkfO{+sf] k|Zg d oxL+ sf6\5' . lul/hf d/]/ /fhgLlts l/Qmtf ePs} 5}g .

of] b]z s] lul/hfn] yfd]sf] lyof] < lul/hfnfO{ lx/f] agfP/ k|r08sf] e"ldsf s] 7fGg' ePsf] 5
k|r08n] g} ‘lul/hfsf] lgwgn] /fhgLlts l/Qmtf eof]
eg]/ :jLsf/]sf] cj:yf 5 lg <

l/Qmtf eg]/ k|r08n] s] eG5g\ eg] …lul/hf uP ca pgsf] 7fp“df d x'g'k5{Ú k|r08n] eGg] u/]sf] l/Qmtfsf] cy{ Tof] xf] .
of] xf]Og ls c/fhstf eof], b]z} rNb}g, ;+ljwfg} aGb}g eGg] xf]Og . pgn] t lul/hfsf] 7fp“df dnfO{ /fhg]tf dfg eg]/ c¿ bnsf g]tfnfO{ cfu|x u/]sf 5g\ . d}n] t k|r08n] eGg] u/]sf] l/Qmtfsf] cy{ To;/L a'em\of 5' .

klxn] tkfO{+ klg sf+u|];} x'g'x'GYof] . s]df s'/f ldn]g / 5'§} kf6L{ vf]Ng' ePsf] xf] <

xf], d g]kfnL sf+u|]; lyP“ . k~rfotsfndf lul/hfk|;fb sf]O/fnf, s[i0fk|;fb e§/fO{, u0f]zdfg l;+xnufotsf
g]tfx¿nfO{ d}n] cf>o lbPsf] klg x'“ . kl5Nnf] ;dodf d}n] lul/hfafa'nfO{ e|i6frf/ /f]sf}+, sDo'lgi6x¿;“u ldn]/ cl3 a9f}+ eg]“ . t/, pxf“ -lul/hf_ n] dfGg' ePg . clg e|i6frf/ /f]Sg gvf]Hg]x¿;“u a:g 7Ls 5}g eg]/ 5'§} kf6L{ vf]Nof x'“ .

e|i6frf/ /f]Sg kxn gu/]s} sf/0f sf+u|]; Tofu]“ eGg'eof] t/ 5'§} kf6L{ vf]n]/ e|i6frf/ /f]Sg s] kxn ug'{eof] t

of] ;dfh o:t} 5 , oxf“sf ldl8of o:t} 5g\ . ;a}n] an]sf] cfuf] tfKg] xf] . ;a} zlQmsf] kl5 nfUof 5g\ .
xfdLn] u¥of sfdnfO{ ldl8ofn] ;kf]6{ u/]gg\ . ldl8ofhlt a]n]sf] cfuf] tfKg nfu] . To;}n] xfdLn] e|i6frf/ /f]SgnfO{ u/]sf] kxnn] rrf{ kfPg . xfd|f] kf6L{n] ^) lhNnfdf $ nfv a9L e|i6frf/lj?4sf krf{ ljt/0f u¥of] t/ ldl8ofn] rf;f] lbPgg\ . of] va/ k|To]s hgtf;dIf hfg ;s]g . t}klg xfdLn] !)÷@) If]qdf dfq} r'gfj lhTg ;s]sf] eP w]/} sfd u/]/ b]vfOlbg] lyof}+ . r'gfj lhTg g;s]sf] klg /fd|f] sfd ug{ g;s]/} t xf]nf lg † gq t r'gfj lhTg' x'GYof] xf]nf < tkfO{+n] ToxL eGg vf]Hg' ePsf] xf] ls d 3';vf]/ eP“ < d]/f] Odfgbfl/tfsf] sb/ ug'{x'Gg < k|hftGqsf nflu d}n] sd Tofu u¥of 5' .

tkfO{n] TolQs} dnfO{ s]xL ug{ g;s]/ r'gfj xfg'{ ef] xf]nf lg eg]/ k|Zg ug]{ < tkfO{+n] dfGotf lbg' ePg
eGb}df d}n] k|hftGqdf k'¥ofPsf] of]ubfgsf] d"Nof+sg x'“b}g / <

@)$^ ;fndf kmf6]sf] rKkn nufP/ lx“8\g] g]tfx¿ clxn] kh]/f]df r9\5g\ . sf]7fef8f lt/]/ sf7df8f}+df a:g g;Sg]x¿n] sf7df8f}+df dxn 78\ofPsf 5g\ . d To:tf] g]tf xf]Og\ .

k|;+u abnf}+ clxn]sf] ;/sf/sf]
ultljlwnfO{ tkfO{+sf] kf6L{n] s'g ¿kdf lnPsf] 5 <

clxn]sf] ;/sf/sf ;a} dGqL cj;/jfbL x'g\ . ;a} dGqLsf] Wofg k};f sdfpg]eGbf cGt uPsf] 5}g . clxn]sf]
;/sf/nfO{ xl/ofnL kf6L{n] ;du|df g]kfn ;/sf/ geP/ x¿jfx¿sf] ;~hfnsf ¿kdf lnPsf] 5 . log} x¿jfx¿nfO{ ldl8ofn] v'a 7"nf g]tf, hgk|ltlglw eg]/ xfOnfO6 u5{g\ . clg b]z s;/L cufl8 a9\5 .

To;f] eP tkfO{+ dfcf]jfbL g]t[Tjdf ;/sf/ agf];\ eGg] kIfdf x'g'x'G5 x}g t <

xf]Og xfdL Tof] kIfdf 5}gf}+ . t/, /fli6«o ;xdltsf] ;/sf/ aGg' k5{ eGg] dfGotf xfd|f] kf6L{sf] 5 .
dfcf]jfbLsf] ;/sf/ aGof] eg] g]kfn klg ef/tsf] klZrd a+ufnh:t} x'G5 . a+ufndf emG8} #) jif{ eof] sDo'lgi6 zf;g :yfkgf ePsf] 5 . Toxf“af6 pBf]ux¿ knfog eP . pBdLs/0f ePg . oxf“ klg dfcf]jfbLsf] xftdf ;Qf uof] eg] lghL If]q ;dfKt x'G5 . ;j{xf/fsf] xftdf zlQm hfG5 .

g]kfndf cGt e};s]sf] /fhtGq km]l/ kmls{G5 ls eGg] cfz+sf ug{ yflnof 5, s] nfU5 tkfO{+nfO{ s] of] ;Dej 5 <

of] ;Defjgfsf] s'/f xf] . /fhgLlt of s'g} klg s'/f c;Dej 5}g . olb bnx¿ ;xdlt / ;xsfo{sf] dfWodaf6 cufl8 a9\g
;s]gg\ eg] bnx¿ 6'“l8v]ndf hfg ;S5g\ . 1fg]Gb| ;Qfdf k'Ug ;S5g\ .

h]7 !$ glhlsb} 5, ;+ljwfg hf/L x'G5 ls x'“b}g eGg] cGof}n 5, olb tf]lsPs} ;dodf ;+ljwfg hf/L ePg eg] s] x'G5 <

s]xL klg x'“b}g . d 7f]s'jfsf ;fy eG5', ls ;+ljwfg;efsf] Dofb ylkG5, ls ;+lIfKt ;+ljwfg cfp“5 .


Last edited: 11-Apr-10 09:26 AM

Posted on 04-11-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    

[Disallowed String for - Bad word 'fuk']C Girija...  forget about this asshollle... what's the point about talking about this kukur... he is already dead.. we should be happy about it.. we need to think forward.. not remembering the illdeeds of this kamina.. fog him.. he is simply no more..  what's the point still doing chakari of this DEAD meat.. you girija supporters.. what's wrong with you? What's your intention trying to praise him? Come out of such chakari box..... forget him.. he is not gonna come and feed you...


Not corer nepalese janata likes him.. Shirish.. what the hell you are talking.. don't think if you support him.. corer nepalese also support him.. that's your fuggggking illusion...  be realistic.... you assholesss Giraiha vhakaribaajs.


PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.



Within last 365 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
Discussion forum for photography enthusiastic
What are your first memories of when Nepal Television Began?
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
nepali kt pattaune idea.
sarai chada vaye keti haru
is Rato Bangala school cheating?
##केटा हो ,*Monthly* कती *SAVE* हुन्छ ? ##
ChatSansar.com Naya Nepal Chat
Sisnu ko Scientific ra English bolchalma ke bhanchan?
Conservative discussions
🙏 दलाल स्ट्रिट 🙏
How many phones can I bring to Nepal ?
Who was the original singer of Asarai Mahinama
Let's discuss about Football a.k.a Soccer
Scam advisory - Please be educated about scams
The Facebook Surprise
The Great Himalayan Cable Car
सालीको चाक
Sajha Poll: Who is underwear ko avatar?
sarai chada vaye keti haru
नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters