Posted by: gari khau April 10, 2010
Login in to Rate this Post:
0
?
तिनै पत्र पत्रिका बिरोध गर्दथे - उनको खेदो खने -
उन्का काण्डहरु उजागर गर्ने प्रयास गर्ने तर मृत्यु पर्यान्त "लोकनायक,
महानायक, ईतिहास पुरुष , लोकतन्त्रका सेनानी " आदी ईत्यादी भनाउन सक्ने
गिरीजा बाबुको राजनैतिक सफलता हैन र ?
गिरिजा को लागि त्यो सफलत हो। उसको लागि राम्रो। तर हामी सबै नेपाली को लागि दुर्भाग्य हो। गिरिजा नेपाल को बर्बदी को नायक हो। ५ टाईम्स प्राईममिनिस्टर भएको मान्छे ले केही सम्झना योग्य बिकास को काम गरेको छ त। तर आफु जस्ताइ धुर्त र नेपाली को लागि सैतान पोलिटिकल लिडर प्रचन्ड नेपाल लाई जन्मएर गयो। शायद अब केही बर्ष गिरिजा पोलिटिकस, आइ मिन मोनोपोली राजनीति नै चल्छ नेपाल म।