Posted by: sangfroid March 21, 2010
गिरिजा बाबु आफ्नो राजनितिमा धेरै सफल छन् –
Login in to Rate this Post:     0       ?        
Seems Girija is going to establish a political party after death too haha..
Funny world... Girija ko puchaar haru...

poor scapegoat...lost his life...

Girija babu ...timro aru neta sathi haru lai pani yesari nai maathi laagah nah : )

Source : http://www.kantipuronline.com/np/2066/12/8/full-news/308789/

कोइरालाको निधन सुनेर कांग्रेस कार्यकर्ताको मृत्यु

धनकुटा, चैत्र -  नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाको निधन भएको खबर टेलिभिजनबाट प्रत्यक्ष्ाप्रशारण हेरिरहेका एक सक्रिय कार्यकर्ताको शनिबार राति हृदयघातबाट मृत्यु भएको

कांग्रेसका वडा कमिटी सभापति तथा क्रियाशिल सदस्य ७१ वषिर्य शिवकुमार उदाशको राति अकस्मात मृत्यु भएको पार्टी स्रोतले जनाएको टेलिभिजन हेरिरहेका उदाश अकस्मात टीभी बन्द गर भन्दै भुईमा ढल्नासाथ मृत्यु भएको पारिवारले जनाएका छन् तत्काल अस्पताल लगिएका उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए

 धनकुटा नगरपालिका देब्रेबासस्थित उदाशको निवासमा आइतबार बिहान श्रद्धान्जलि कार्यक्रम गरिएको थियो कांगे्रसका जिल्ला सभापति मनोहरनारायण श्रेष्ठले पार्टी झण्डा आढाएका थिए उनलाई जिल्लास्थित विभिन्न पार्टिका नेता कार्यकर्ता सर्वसाधारणले समेत फूलमाला सहित श्रद्धान्जली दिएका थिए

पार्टिको कार्यक्रममा कोइरालासँग भेटघाट गरेका उदाश निधनको खबर पाउन साथ निकै चिन्तित बनेको छिमेकी केशव श्रेष्ठले बताए  

उदाशको लाश नगरपरिक्रमापछि तमोर नदीको

Last edited: 21-Mar-10 02:24 PM
Last edited: 21-Mar-10 02:25 PM
Read Full Discussion Thread for this article