Posted by: shirish April 10, 2010
गिरिजा बाबु आफ्नो राजनितिमा धेरै सफल छन् –
Login in to Rate this Post:     0       ?        
ved555 and gari khau,

उनका लाखौं, करोडौं follower हरुले तपाईहरुले जस्तो सोच्दैनन् क्यारे ! त्यो पनि उनको राजनैतिक बिजय नै हो !

प्रचण्ड जन्माउनुमा कांग्रेसको ठूलो भुमिका छ - खासगरि शेर बहादुर र गिरिजा कोईरालाकै ! तर ज्ञानेन्द्र सितको टक्करमा राजाबाट हटाउनमा गिरिजाको भुमिका सफलता हैन र ? (हुन त राजा नहटाई उनको राष्ट्रपति हुने कामना पूरा हुन्नथ्यो तर त्यसो हुन सकेन - यो चांहि त्यै माओबादीले भिलेन खेलेर हो ! )

शेर बहादुर र कृष्ण प्रसाद भट्टराईले माओबादी संग सम्झौता गर्न गर्न लाग्दा तिनीहरुलाई ढालेर संपूर्ण credit आफैले लिन सक्नु पनि त गिरिजाको राजनैतिक सफलता हैन र?
Read Full Discussion Thread for this article