hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 187264 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-08-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भाको हो यो चौतारीमा? कोहि सिधै कपेर पस्ट्ने, कोहि जम्मा जम्मी एक लाइन लेखेर जाने। यसरी त भएन नि। कि चौतारीलाई च्याट रूम बनाए यी ठिटाठिटीहरुले।

ठुल्नानी कस्तो छ तिम्रो रुघा खोकी? निको भा'छ भने भेट्न आम्ला क्यारे अब निकै भा'छैन भने त के आइ भयो र? फेरि आँफुलाई रुघाखोकी सारेर उ निको हुने होला। :-)

मुन्नी! के गर्दै छौ नानु? सन्चै छौ? धेरै भयो नि भेटघाट नभएको।

जिम्माल बा अब चाँहि ब्यस्त भएछन् क्यारे। राम्रो भयो, उनलाईपनि अन्खेरुन हाम्लाईपनि। नत्र अल्लारे केटाहरु बिग्रे जस्तो बिग्रेर खत्तम। झन्डै निशे को सङ्गतमा लागेर सत्तेनास। :P

चिप्लु क्यार्दै छौ? खाली ठुलीले लन्च खायो कि खाएन भनेर मात्र हुन्छ र? यसो आफ्नो नि जिउ ज्यानको खयाल गर बाबै!! :पि

दुर्गेसोरी जी, हजुरले नि कपेर पस्ट्न मिल्छ र? लेखम न लेखम। खोइ कथा हाल्ने कोहि छैनन्? :-)

हरितालिके कता हरायो? आज केहि कुरो अर्न पा'होइन केटा सङ्ग। के के गरेछ हिजो गल्फमा, यसो सुन्न पाए चियाको जोहो हुन्थ्यो अहिलेलाई। :-)

लु त फिर से सबलाई नमस्ते!!

:-)
 
Posted on 05-08-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

huss chiplu ko jo aagyaa :P
 
Posted on 05-08-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेला बेला म चियाउंछु, चौतारि त पर पुगि सकेको हुन्छ।
हो, चिप्ले, ठुली त्यसरि आफनै ठुलदाइलाई ढाट्नु हुन्छ? ढांटेको कुरा र काटेको कुरा मिल्दै मिल्दैन रे। न खाई हुन्छ, त्यसै त रुघाले मार्न लाग्या बेला, भोकले पनि मार्ला। लौ खाउ, तातो तातो हर्लिक्स। २ कप पानीमा अलि कति हल्दी, अलिकति नून हालेर बेस्मारि उमाल्ने, यति उमाल्ने कि २ कप १ कपमा रुपान्तरण होस्। त्यो पानि दिन् को २ पटक पिउ, रुघाको बाजे नि देश छोडेर् भाग्छ।
कुम्ले, बिजुलीको खाँबो चढ्दै फुर्सद् छैन जस्तो छ।
बिर्खु, बुढेसकाल मा प्रीतिको पात उम्रे जस्तो छ, लक्षण चाहि निको छैन हो।
 
Posted on 05-08-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु कुम्ले दा भौजु ल्यादेखि आफ्नु थुल्बुइनिलाइ बिर्सिनु भो क्यारे। पहिले पहिले थुलि तिम्ले लन्च् खायो भनेर सोध्नु हुन्त्यो आज भोलि त सोद्नै चाद्नु भो। अनि बिचरा चिप्लु ले मात्रै सोद्च च। के गर्नु यि दाइ मोरा हरु भाउजु ल्याइचि त बुइनिहरुको के मत्लब्। :(
 
Posted on 05-08-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको घर छेउबाट तात् तातो मम ल्याइदेको छु, खाऊ है ठुलि।

 
Posted on 05-08-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chiple, "घरै पीन्डालु, बनै पीन्डालु, ससुराली मा बार् हात् को पीन्डालु भन्थे।" ल यो चौतारी मा प्नी मम फल्या रैइछ। हे हे....
 
Posted on 05-08-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फल्या हैन भुन्टे पाक्या :)
 
Posted on 05-08-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे ...................
कुम्ले ब्रोलाई के भा को के भा को
कोपि पस्टो गरो भनि किन तेस्तो रिसाको
पानको पात, नरिसाउ है तेसरि दिनको रात
मर्स्याङ्दि स ल ल

हे .........................
यो चिप्लुले कति मिठो ममो पकाको
कति मिठो ममो पकाको
त्यो मोमो खाइ सबैलाइ पेट दुखेको
पानको पात, चिप्लु तिमीलाइ गर्दैछन् गालि
दिनको रात, मर्स्याङ्दि स ल ल
 
Posted on 05-08-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे!!!
कुम्ले ब्रोलाइ छैन नि केइ भा'को , छैन नि केइ भा'को
मुन्निसित मात्रै हो रिसाको
पानको पात, कोपि पेस्ट गर्दामा लाग्ला बात
मर्स्याङ्दि स ल ल
 
Posted on 05-08-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle haru!!!

aja ta din bhari busy. :(

lau ta bye.
 
Posted on 05-08-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे चिप्लु के गरेको यस्तो, घर् छेउको राम साहु को म:म:, मुख मात्र होइन मनै रसायो। घर् र म:म: को कम्बिनेशन बहुत दर्दनाक हुंदो रहेछ, चिप्लु।
 
Posted on 05-08-07 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे यो मम त दुर्गे मा लाई प्रसाद् च्ढाको, च्ढाको
दुर्गे मा को नाम् मा हाम्ले प्रसाद् खायेको, खायेको

पान् को पात्, मोमो पकाउने चीप्ले लै धन्नेपात्
दुर्गे मा लै सम्झौ है दीन् को रात्
मर्सेङ्दी स ल ल....
 
Posted on 05-08-07 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोई कपेर पस्ट्ने, कोई घरतिर् लाग्ने, कोई मो: मो: बनाम्नी, कोई दोहोरी गाउने, कोई साझा बाट गाएब हुने, म चैं के गरु अब?
 
Posted on 05-08-07 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे
मलाइ सम्झे सबैको भलो हुन्छ , सबैको ‍‍भलो हुन्छ
भुन्टेले झस्तो धेरै मोमो खाए पेट दुख्छ , पेट दुख्छ
पानको पात, नखाउ मोमो(भुन्टे) तेस्तरी दिनको रात
मर्सेङ्दी स ल ल....
 
Posted on 05-08-07 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे
कोरोना सीत खाको मैले सुङुर् को फ्याट्, सुङुर् को फ्याट्
दुख्यो अचम्म रातभरी यो ज्यान्को पेट्, ज्यान् को पेट्

पान् को पात्
माता तीम्लाइ सम्झ्या थे दीन् को रात्
मर्सेङ्दी स ल ल..............
 
Posted on 05-08-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे
नखाउ है सुङ्गुरको फ्याट, सुङ्गुरको फ्याट
कै मैनामै होलाउ है सुङ्गुर झै फ्याट, सुङ्गुर झै फ्याट
पानको पात, मलाई सम्झे हुन्छ है तिम्रो जय दिनको रात
मर्स्याङ्दि स ल ल
 
Posted on 05-08-07 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे
माता अब खान्न म ता सुङुर् को फ्याट्, सुङुर् को फ्याट्
हुन्छु अब सीलीम पीयर पेप्सी कोक् डाइट्, पेप्सी कोक् डाइट्

पान् को पात्
माता तीम्लाइ सम्झन्छु दीन् को रात्
मर्सेङ्दी स ल ल
 
Posted on 05-08-07 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेमाता र भुन्ते मात्र रैछन्, साँझ मा दोहरि खेल्ने। बाकी जम्मै दोहरि भट्टिमा तीन पानी एकोहोरि खेल्न गए जस्तो छन्। यो बुढो त चिलिम तान्दै, जिन्दगिको फिलिम हेर्दै, चुप चाप..............................
 
Posted on 05-08-07 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे राहुल् भाइ
तीम्रो पो पर्यो रात्, पर्यो पो रात्
हाम्रो गाम् मा झीलीमीली छैन हो पर्या रात्

पान् को पात्
सेवा गर माता को दीन् को रात्
मर्सेङ्दी स ल ल

हे,
नहेर् ज्यादै जीन्दगी को फीलीम, जिन्दगी को फीलीम
खोज्देउ बरु यौटा नेप्ची लाइ ईलीम, नेप्ची लाइ ईलीम

पान् को पात्
सेवा गर माता को दीन् को रात्
मर्सेङ्दी स ल ल
 
Posted on 05-08-07 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संध्याकालिन जदौ!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters