[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185496 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-10-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे

धनि बाउकिएक्लि छोरी कैले बे नगर्नु
ए आफ्ना हो, तेतिमात्रै कहा हो र
एउटै गाममा ससुराली कैले नपार्नु
पारि हाल्यौ भने अब फिर्ता हन गाइ भैसी होइन
तिमिलाइ जस्तो मलाइलाइ तेस्तो अरुलाइ के थाहा कस्तो हुन्छ कस्तो
सुन हेय् ......थु

मुखमा हानुम् जस्तो, मुखैमा हान्दिम जस्तो
मेरी सासु कस्ति, भलिबल जस्ति
मेरो सालो कस्तो, रेलगाडि हस्तो
मेरो जेठान कस्तो, रातामकै जस्तो
मेरो ससुरो कस्तो, हो हो हो
मुखमा हानुम् जस्तो, मुखैमा हान्दिम जस्तो

फेरी पनि जदौ यो बिर्खेमाइलाको !
 
Posted on 05-10-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ठुल्दाई! वाह!

चौतारिमा हेरे पनि लेख्नै पर्छ भन्ने छ र?
ठुलिले कुरो नबुझे पनि बुझउनै पर्छ भन्ने छ र? :)

ठिक भन्यौ ठुलि। आज नातिनीले " हजुर्बा म भ्याउँदिन, ठुलि फुपुले पानी ल्याइसिन्छ" भनेकि थिन्! :P

फेरि जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 05-10-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त ठुली, साउले जोताएर मार्न लाईसक्यो भन्या, सास फेर्न नि पा हैन, कैले आज बेल्का होला भनेर बसीरा'छु के :)

दुर्गे माता पर्नाम गरे है, फेरी मलाई नि गाली गर्नुहोला भन्ने पीर के, सबलाई गाली गरिरा बेलाँ।

:D
 
Posted on 05-10-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली सन्चै छौ?
दर्शन गरे !
 
Posted on 05-10-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि मेरो पनि पर्नाम !
हरिले के भन्या तस्तो ?
मैले काँट गालि गर्नुर सपैलाइ? तेतिकै दोस लाउदो रछ बा
 
Posted on 05-10-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खु दाइ देख्नु भो त हजुरको यो बुइनिले दाइलाइ कति माया गर्दो रैच देख्नु भो त।
हरि साहुले काममा जोतायो भनेर सास फेर्न चै नचोदनि। फेरि माथितिर पुग्ला। अनि फेरि म कस्लाइ हरि भनेर बोलाउने।
 
Posted on 05-10-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा, माते -- मैले त माथीको गीतको कुरो गरेको नि।

मामाश्री, क्या हाल हे??

ठुली, बरु मैले सास फेर्न नभ्याउला जस्तो छ, तिमी नै फेर्दिदै गर न :)
 
Posted on 05-10-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्च हरि तिम्रो लागि मनै सास् फेर्देउला। के च र पैसा लाग्ने होइन क्यारे।
दुर्गे माता मलाइ सन्चै च अनि हजुरलाइ कस्तो च?
 
Posted on 05-10-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे मा लाई दर्शन गरे। ल पाठो को पुछर् कस्को भाग् मा पर्यो ह? पक्कै चिप्लु ले टप्पै टीपेर लयो होला। घरा सीरीमती सुत्केरी हुनेवाला छे भन्थे। हे हे

चौतारीया हरु लाई नी नमस्ते गरे है।
 
Posted on 05-10-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो गीत मैले चौतारीका अल्लारे ठिटाहरुलाइ काम लाग्लाकि भनेर पो राख्देको
हरि तिमलाइ पनि त काम लाग्लानि कि कसो ?
 
Posted on 05-10-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, हरी हेल्लो।
ठुल्दाई, जिम्माल बा प्रणाम।
दुर्गे माता सास्टाङ्ग दन्डवत्, आज के ख्वाउने?
 
Posted on 05-10-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानि तिम्ला कोदालो। अनि के च तिम्रो हाल् चाल्।
 
Posted on 05-10-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोदालो दिएर बारी खन्न जाउ भनेकि हो मलाई ठुली? ल अौ त तिमि पनि हिन सङ्ग
 
Posted on 05-10-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाफ रे भन्जे, हमारा हाल जो है वो ठिकठाक है भन्नु पर्ता हे :)

दुर्गे र भुन्टे बुडालाई जदौ!

ओहो! सान्नानि?
सन्चै छौ? रुआ सुआ निको भओ? सिटामोल खायौ कि खाएनौ? डाउडरकाँ गयौ कि गएनौ? खानेकुरा सपै खान हुन्छ? तेल मसला कत्तिको खान्छौ? यसपालि तोरि कत्तिको भयो? तेल पेल्यौ? कात्ति के अरेऊ? कनि पाथि तेल आओ? बेच्छौ कि सपै घराँ सकिन्छ? चिउरा कुट्यौ? तिउँरा हजुर्बाले तो के जाति कान सुन्ने मिसिन किन्नुभो? ज्वाईँको क छ? आजकल अपिस जानु हुन्छ? सिफनको सारि किन्यौ? ओहो फुलि नि नयाँ लाइछौ त? कहिले हल्यौ? कति परो?
 
Posted on 05-10-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुन्टे, सान्नानि दर्सन गरे

सान्नानि तिमले पर्साद पायौउ हैन
आज तै खाउ ढिडो संग
 
Posted on 05-10-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेमाता, सान्नानी, भुन्टे, हरि, बिर्खु, यामे, नेप्चे, नमे, सबैमा पुन: एक पटक तारेमाम् ।
हरिको हरिबिजोग रैछ, साहु पनि कस्तो नि, जोत्न पायो भन्दै मा जोति दिने? साहु होइन राहु रैछ् गाँठे। सास् फेर्न बिर्से नि, चौतारि चियाउन बिर्सिन्न गाँठे। यहि चौतारिले त सास दिएको छ, नत्र के छ र परदेशमा।

दायाँ हेर्यो काले, बायाँ हेर्यो गोरे
मन छैन कसैको मेशिन पो परे।
 
Posted on 05-10-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा डट कम मा चौतारी फूल फुल्यो
तेई फूललाई हेरेर मन भुल्यो...

हाम्रो चौतारी! :D
 
Posted on 05-10-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्छौ बुडा,

कम्फुटारको भित्तो भरि चौतारिको फूल छ
खालि कोठाको भित्तो चिहाउँदा चौतारि कहाँ खुल्छ?

हाम्रो चौतारि! :D
 
Posted on 05-10-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाइ अनि राहुल दा लाइ मेरो पनि दर्शन !
पुन्टे दाको के छ नि हालखबर?
आज जानु पर्दैन दलर परिन्ट गर्न?
 
Posted on 05-10-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ?

ठूली, कस्तो छ तिमीलाइ अहिले? गेट वेल सून।

सबैलाइ जदौ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters