[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185471 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-11-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टारेमाम् है मीत्र हरु। त्यहाँ तपाईं हरु को जलपान् (मेरो माने सीयापान्) को समय भयो होला। मेरो त बल्ल चियापान् हुन्दैछ।

चिप्लु, मोमो पसल् बीक्री गर्या हो? हे हे...
 
Posted on 05-11-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहि हेरीले नि तर्सायो एकछिनकोलागि :) ल सुन एउटो गीत २१६७७७ बाट


 
Posted on 05-11-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउच्, त्यो गीत तान्ने भएचैं याँटहै ।

भुन्टे, बेला न बखत नि के को चिया गाँठे !!
 
Posted on 05-11-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए रामे, प्रेथिभी गोलो छ भन्ने कुरा पढेनौ कि कसो ? तिम्रो स्कुल् म भुगोल् पढ्नु पर्दैन् कि कसो?

न्याय नपाय गोर्खा जाउ,
भुगोल् नपढ्या भय अब रामे तीमी बनबास जाउ। हे हे ...
 
Posted on 05-11-07 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इस्कूलआँ भूगोल, इतिहास केहि पढेको भए त अहिले नै भुत्त्रुक्क पारिदिनु । तर नि चाइन्जो याँ मान्छेले ७ घन्टा अघि लास्ट गिलास चिया खाइसकेपछि अलि कौतुहलता जागेको नि गाँठे, किन हो अचानक आवेगमा आका यी भुन्टे ? :)
 
Posted on 05-11-07 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन् हो रामु, मेरो त्यस्तो रक्त चाप् हाइ छैन् नी। त्यस्तो हाइ भा को भा त् दिमाग तात्तेर कपाल सपाल् खुईलेर क्यारम् खेल्न मील्ने चील्लो हुन्थ्यो होइन् र गान्थे? हे हे....
 
Posted on 05-11-07 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ चौतारीको हालखबर ?
ल रामे दाइ रांरो सं जानु होला नेपाल गामि तिर ।
 
Posted on 05-11-07 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ नमे हालखबर? अस्तिको कुरो मिल्या जस्तो छ अहिलेलाई, म मिल्यो भने भरे भोली तिर फोन गरुम्ला। धन्नेबाद है।

अरु कोई छौ? को सप्पै भट्टीतिर लाईसके??
 
Posted on 05-11-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी आज त हल्लेको होला के रे ? के आज नि जोत्न गाको ?
अनि त्यो कसरी भयो अस्तीको काम, त्यही बल लगाउदा धर्तीमातालाइ पनि वास्ता गर भन्ने हो ?
 
Posted on 05-11-07 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हरि ठीक्क टाइम् मा आएछौ। त्यो गीत टांसेर ठुलो गुण् लगाएु, दिन् भर् त्यहि सुनेर बसेकि, अहिले नि बजाम्दै छु। अब अर्को एुटा नि खोजिदिन पर्‍यो, त्यो शान्ति ठटाल् को "सम्हालेर राख, सङालेर राख, फेरि फेरि अौने चैन योवनको प्रित" भन्ने चाहियो मलाई। हैन त्यस्तो गीतहरु कहां बाट भेट्टाउंछौ हो?

अनि नमे के छ हो? खान खानुभो? अब फुन् हानम् भनेको बिजि छ।
 
Posted on 05-11-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नमे, धर्तीमाताको हिसाब राखेर बल लाउदा कुरो मिल्या जस्तो छ।

नेप्ची, यो गीत चैं भेट्टाउन गारो छ, म खोजम्ला, भेटें भने टाँसुम्ला।

ठुल्दाइ कता लाए, खै दुष्ट छिमेकीको खेला हेर्न भरेङ राख्दिन्छन कि भनेको??

रात्रीभाषामा जदौ है।
 
Posted on 05-11-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि खेल सुरु न भए सम्म भर्‍याङ् चोर हरु भेटिन्नन् क्या, खेल् सुरु हुनु बित्तिकै एक न एक चोर् भेटिन्छन्, म समाएर ल्याइ हाल्छु नि, के को धन्दा?
 
Posted on 05-11-07 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आधा घण्टा ढिलो सुरु रे।
 
Posted on 05-12-07 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(यी ठूल्दाई सुड्डा पनि अझै पसारिया' छैनन् जस्तो छ।)
तारेमाम ठूल्दाई!
 
Posted on 05-12-07 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, नमस्ते, शुभ बिहानी !

गोताए जीलाइ नमस्कार !

ठुल्दाइ पसारिए जस्तो छ क्रिकेट सुरु नभएर । ठुल्दाइ लौ त्यो सपकास्टले काम गर्दै छ । येसो खोज्दै हिंडेको भेटियो । च्यानल नम्बर २२७९२ (क्रिकेट)
 
Posted on 05-12-07 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु, शनिबारे जदौ! हेरिन क्रिक्रेट् रात अनि त्यस्माथि निद्रा प्यारो। दुष्ट छिमेकीले दुष्ट बंगाली सङ खेलेको खसै स्तरिय हुदैन, रात लाई लात मार्न।
यामे गोतामे लगायत् सुस्तरि आउने, कहिले काहिं धाउने सबैमा अग्रिम तारेमाम्।
 
Posted on 05-12-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या त रमाइलो पो भैराखेको रैछ। राहुल दाइले क्रिकेट नै नहेरे त क्रिकेट नै बन्द होला नि । म त त्यो क्रिकेटको ठुलो जात्रा मात्रै हेर्ने मान्छे परे , राहुल दाइले बेला बेलामा भर्यागं देको मा धन्यबाद । यामे ल है चौका छक्का हेर्दे बसे । गोतामे के छ ? दादा सिरे भउते त हराए ,अत्तो पत्तो छ तिनी हरुको ? अरुहरु पनि कता गए कता ?
 
Posted on 05-12-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै नमे कता हराए कता, गाम्लेहरु। राहु जस्ता साहुले साह्रै जोते हुन् कि सप्ताह भरि, अनि आराम गरि रख्या हुन् कि? भूमिगत बसे हुन्। केटकेटिहरु को घुम्ने रहर हुंदो हो, बुढाबुढिहरु भान्टाङ्ग भुटुङ्ग खेलाउंदै हुन् क्या र। आ-अफ्नो जिन्दगि छ क्या र आफ्नो त उही चौतारि उङ्ग्यो बस्यो। तारेमाम्।
 
Posted on 05-12-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Knock ! Knock !!

कोहि छ ??

काल्ना मुनि पुगि सकेछ ।
 
Posted on 05-12-07 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर झिंगा भित्तामा...

हाम्त भोज खान गईम् के रे अब, डकार्नि बेलाँ सम्झिम्ला सबलाई! :p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters