[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185495 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-09-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, मेरो बिहे भएको त ३ बर्ष हुन लाग्यो। उबेलै चिन्जान् भा भए निम्तो पठाम्थे। बरु तिम्रो बिहेको निम्तो पठाउन नबिर्स है।
पून्टे, क्या हो आफ्नै स्टाफ माथि अँखा गाड्ने?
अघि बेनी बजारको साईबर छिर्दै गर्या देख्याथें, धोबिनीलाई। साझाँ छिरेर कुरो थाहा पाई भने त बजार्ली है च्यात्त्या पेटिकोट् खुइल्या तालुमा।
सान्नानीले सम्झाइदी महको २१६७७७। लौ गतिलो घर चिठ्ठा परोस् तिमीलाई नि। टेन्सन पर्या हैन, दुर्गेको गीत पूरा गर्या मात्रै हो।
 
Posted on 05-09-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन चिप्लु को बिहेको भोज नि खानन् पाइन। चिप्लु फेरि एक् चोति भाउजु सङ बिहे गर्नुस् न। अनि हाम्लाइ भोज बोलाउनुस् न। कस्तो लाग्यो मेरो आएदिया।

लौ मिस दि ले कस्लाइ चित्ति लेख्ने कुरा गर्नु भा। मिस सरले थाहा पाउनु भो भने हजुरलाइ मर्नु हुन्च है।

बिर्खु दाइ के भो हजुर लाइ किन मरेहते गर्नु भा। एुति न एुति त कसो नभेत्ला।

सानानि किन भिनाजु सङ झगदा गरेकि। धरै झगदा नगर्नु क्या फेरि आर्कै सङ पोइलो गैदेला नि भिनाजु।

kumlu hajurlaai ni mero namaste cha.
 
Posted on 05-09-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरु भात ज्युनार् मै ब्यस्त छन् जस्तो छ, बिहान भरि चिरबिर् चिर् बिर् गरे। आफ्नो यहाँ हरि , राम् श्याम् क्रिष्णे सब बिजोग छ। खैरे गुरु ले न चाहिने बिषय पढ्न पठाएर् न खानु दु:ख खाए छु, अर्ध त्रैमासिक परिक्षा को काम आज बुझाउनु छ। मरि काटे मिलेको होइन। दिक्क, वाक्क। भ्वाक्क हानिम् जस्तो। यस्तो रमाइलो चौतारिलाइ माया मार्नु पर्ने गरि कस्तो सजाय दिएको हे दैब!
 
Posted on 05-09-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanani just kidding hai :P
 
Posted on 05-09-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुदैछ हो चौतारीमा ?
खुबै गाइगुइ सुन्छुनि
होइन यि पुन्टे दा लाइ बुढेसकालमा पनि किन यस्तो कुकुरे बैस चलेको?
एउटि हुदा हुदै दस तिर आखा नचाउने, अहिले सम्म त पुन्टे ब्रो तिम्रो टाउकाको मात्र रौ उखेलिएको छ, पछि फेरी कान र नाकको रौ पनि उखेलिएको सुन्न नपरोस् ।
 
Posted on 05-09-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where r my nisu and tiru? :'(
 
Posted on 05-09-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे माताले नि सारै हसाउने क्या।
 
Posted on 05-09-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chautaribasi lai jadau takraya...

chiplu, momo pasal hadtal ho? he he
 
Posted on 05-09-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

luna aaj hamro poonte daadu paisa print garna nagaa bhaneko :P
 
Posted on 05-09-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Luna aaj hamro poonte daadu paisa print garna nagaa bhaneko :P

जोतायो साहूले आज। ठुलि, के झन्झटिलो कुरा गरेको? फेरी बिहे गर्नु अघी divorce गर्नु पर्‍यो। त्यो भन्दा त बरु तिम्रो बिहेको भोजमै भेटौँला नि, अनी थपी थपी खाम्ला कसो?
भुन्टे, मम पसल हड्ताल हैन, यातायात बन्दले गर्दा राँगो र इन्धनको आपूर्ति बन्द भएकोले पसल बन्द गरेको हो।
 
Posted on 05-09-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु तिमि त सारै लोभि आर्कोको बिहे मा चै थपि थपि खाने र।
आपूर्ति भनेको के हो चिप्लि?
 
Posted on 05-09-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन गतिलो घरै चिट्ठा परे त गज्जब हुन्थ्यो नि चिप्लुको मुख्मा १२ वटा मोमो ल।

ठुल्नानु तिम्लाई ठिक भो रुघा, मेरो त अलि ठिक भो। ठुली I know u r kidding क्य मोरी। ठुल्दाई बुढेसकालमा कति पढिरा भन्या, कसैले नपा दुख पाउनलाई।

दुर्गे, समु, भुन्टे नमस्ते
 
Posted on 05-09-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपूर्ति भनेको "supply". नेपाली बिर्सेंको ठुलिले?
 
Posted on 05-09-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानि के गर्नु तिमिले रुघा सार्दि हाल्योउ क्यारे। मलाइ त निको भाको चैन। सानानि मलाइ थाहा थियो तिमि रिसाउन्दैनौ भनेर तर पनि क्या.
चिप्लु म साधारन नेपलि मात्र बुझ्चु। त्यो गारो गारो अनि घुमौरो नेपलि चाइ बुझ्दिन क्या।
 
Posted on 05-09-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चीप्लु, त्यो सुर्य भग्वान्को रापले चल्ने चुलो छैन तिमी का? रागा महँगो भो भने बन्दा को मम बना पनी हुन्छ नी।

हाइ पीरती, अजा सारी चोली कीरीम् पाउड्र् चुरा पोते लाई झम्क्क् परी कता हीनेको? नेपाल् सहर् तीर हो की के ? la la...timiharukai chha deen... he he...
 
Posted on 05-09-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? ल मेरो गामतिर घुम्न जाम्, मेरो मुटुको टुक्रा! ;)


 
Posted on 05-09-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो चित्रेको त नाम मात्र चित्रे होला भनेको त काम पनि चित्र कोर्ने नै रछ ।
कति राम्रो चित्र कोरेको यो चित्रेले
चित्रेको गाम सारै राम्रो
हामी पनि स्कुला पढ्दा निकै घुम्ने गर्र्थ्यौ चित्रेको गाम ।

हाम्रो गामको पनि तेस्तो भिदेवो भए राख्देउन चित्रे
कातोमाडु है हाम्रो गाम चै
 
Posted on 05-09-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुलि, सिधा सजिलो नेपाली नै बोलेको जस्तो लाग्छ, मलाई गर्हो घुमौरो बोलेको आरोप लाग्छ।
भुन्टे, काँडी हुनु त्यो सोलार चुल्हो, भए पनि आज त बादलहरुले हड्ताल् गरेर घामै छेक्या छन् क्यारी चलाम्नु। राँगा मात्रै हैन बन्दा समेत् आको छैन बजाराँ।
 
Posted on 05-09-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईई!

ब्यान भरि मिटिङाँ, दिउँसो त झ्याप्प निदाएछु। अब बल्ल अर्को कामतिर लाग्नि फिरि। :(

सबैलाई जदौ, यो बिर्खे माईलाको जाने दुस्मनको! :p
 
Posted on 05-09-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दुर्गे आन्टी, तपाइको गामको नि सयर गराइदिम् क्यारे।:)



अनि लास्टाँ चैं बेकारी क्याफ्फेमा गएर मो:मो: र सिज्लर खाम्।:)


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters