[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185463 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-08-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तोरि हरियो
माया लाउनाले बिचै परियो

मंगलबारे जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 05-08-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जालाई चौतारि बना'को आशिस दिन बिर्सिरा!

लु भान्जो राम्रो अरेस, आगुँ दशैँमा मावल आम्दा भान्जि ब्वारि ले'र आएस, परागुँ आम्दा एउड भुत्ते छोरो नि काखि च्यापेर ल्याएस!
 
Posted on 05-08-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्न सुत्नु नि कन्डाँ टन्टलापुर घाम लाउन्जेल? :p

सखारै उठेर, फलाम सलाम उचालेर, अब खेत तिर लाग्न ला'को के रे, चिप्ले जेठा! आज, भोलि, र पर्सि त प्याट्टै फुर्सद भए मरिजाम! चौतारिआँ चियो अर्न नि भ्याउने हो कि होईन, खै! :(

जो जो लाई मेरो कुरा काट्न छ, यै हो के रे नि मौका!

आई लोप यू
यू लोप मि
वी आर वान् बीग फ्यामली!

:D
 
Posted on 05-08-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बुडा! यो बुडेसकालाँ कति फलाम उचाल्छौ हँ?
धेर न ऊचाल फेरि तो चाउरेओ ज्यानाँ तखत पर्ला!
बरु एसो बात निकाल एउछिन् तमाखु तान्नै कुरो अरम्!
अनि आफुलई नि तालुलाइ नि सन्चै? :)
 
Posted on 05-08-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!
:-)
 
Posted on 05-08-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफूलाई त सन्चै जस्तो लाउँछ के रे, तालुलाई चईं रनरनी तता'र फनफनी घुमान्ने तिमी नै हौ के रे, जिम्माले, अर्काऽ बुईनिलै बिनासित्तैआँ जिस्का'र। बरु, अब डाउडरनीले भने जस्तो ओखती खोज्न जाने भए हिँडम् के रे नि दाजु भाई गुन्टा सुन्टा पोको पारेर।

धत्! फिरि आल्झाउने भए यिनेरुले बातै बाताँ। भागें म!

तारेमाम् है अरु सबैलाई! ठुल्बुईनी, करौंतीले रेटिदेऊ तो गर्धन, अनि चिलाम्न छोड्छ! फिरि नि छिल्या' बुढाहुर मात्त्यो भुने आफूले नि साथ दिने होईन नि! खाइलाग्दो, रहरलाग्दो लाहुरे खोज्दिन्छम् हामी तिम्लाई!

बिउटी बेटर
हो माई गाम्ले डार्लिङ हो, सि यू लेटर!
 
Posted on 05-08-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खु दाइ के च हजुर् को हाल् चाल्?
पून्ते दादु किन जिस्कन्थेर म। हजुर् ले खाइलाग्दो लाहुरे खोदिन्चु भन्नु नै भा च क्यारे। मलाइ के को पिर।
कुम्लु के च ताअाअाअा
चना नमस्ते अरेहै
 
Posted on 05-08-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!

हरेsss यो जिन्दगी खइ के जिन्दगी !
चौतारीमा आउन नि नभ्याउने, के भा' होला, एउटा काम सिद्द्यायो अर्को आइ पर्छ, अर्को सिद्द्यायो झन अर्को आइपर्छ, क्या झारे लाइफ भो भन्या। चौतारीको गन्थन नि काँ'ट काँ पुगिसकेछ, केइ बुझ्न् सक्या होइन।
जे होस सप्पैलाई सँचै छ होला भन्ने मानिछु!
 
Posted on 05-08-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache नमस्ते अरेहै
 
Posted on 05-08-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबै गाम्लेहारुलाई !

ठुलु कस्तो छ तिमीलाई अब?
 
Posted on 05-08-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई बेसै छ भन्नु परो ठुल्नानि। तिम्लाई कस्तो छ नि? तो के जाति रुगो ठिक भओ?
हुन त पुन्टे दाईको लाउरे खोज्ने कुरो सुनेरै आधि रुगा त ठिक भओ होला के र! :)

ग्वाँचे! धेरैमा दिखियौ नि?

जदौ! दुर्गे!
 
Posted on 05-08-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी मैले नि नमस्ते अरे है ! तिम्लाई सँचो छैन रे हो, के भयो, कस्तो छ ऐले? च्या प्या हो?

दुर्गेस्वरी जी नमस्ते, सँचै हुनुहुन्छ?
 
Posted on 05-08-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा नमस्ते गरें है!
क्यार्नु, हेर्नु न बल्ल अलिकति ट्याम पाइयो चौतारीमा छिर्ने, साउको कामाँ अली धेरै नै ब्यस्त भइया थो केइ दिनको लागि, बल्ल अली होलो भयो।
 
Posted on 05-08-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है सबैलाई!

ठुल्बुईनी, करौंतीले किन रेट्नि रे तो गर्धन ?

यो पुण्टे दा ले भनेको ? खाइलाग्दो, रहरलाग्दो लाहुरे खोज्दिन्छम् हामी तिम्लाई रे! लु तेसको आश गरेस भरोसा नगरेस है । तेल्लाइ डल्लर छाप्नैका ध्याउन्ना छ, मुखेञ्जी मात्तै हो त्यसो भन्ने ।

ए!!!!!!! गाम्लेहुर हो, आओ सप्पैजना, पुण्टेको खेदो खन्ने मौका मिल्या'छ । २-४ दिन नआम्नि रे भनेर गा"छ के रे । लु क‍-कसलाइ तेल्ले सता'छ, यहि हो मौका आओ आओ ।

(ब्याकबाइटिङ को सुन्दर नमुना प्रदर्शन गरम गरम यो चौतारीआँ) हे हे हे हे
 
Posted on 05-08-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, सबै गाम्लेलाई। नाम लिएर जदौ भन्न नि ट्याम् लाग्ने भो, त्यसैले आदि इत्यादि सबै मा जदौ, यो बिर्खे माइला को।
 
Posted on 05-08-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चतुरेले कुरो चाइँ ल्याको हो गाँठे!

हाउँरा पुन्टे दाई अनपारका छन्।
तालु जति चिल्लो र सफा छ बुडाओ मन नि त्यति चिल्लो र सफा छ!
टेन्सन र तनावमा बुडालाई कहिल्यै देखेको छैन। सधैँ हँसिलो, सधैँ मजाक को मुडमा। उमेरले बुडा भए नि मनले तन्नेरि हुन गाँठे!

अब कसको पालो? :):)
 
Posted on 05-08-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वचे अलि एलर्जि भैरा च अनि ताउको नि दुखिराच।
दुर्गे माता हजुरलाइ मेरो कोति कोति प्रनाम
चना मैले पून्ते दाइको आसा गरेको चैन क्या। तेसै भन्देको उहालाइ
 
Posted on 05-08-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? आफ्नो त फुर्सद मरू! :(

ठूली, अहिले कस्तो छ तिमीलाइ?

अरू गाम्लेहरूलाइ जदौ!

सी यू लेटर!

बोई नाउ!
 
Posted on 05-08-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाइदेऊ लाइदेऊ माया लाइदेऊ, ए संगीता !
जुग जुग बित्ने माया लाइदेऊ, ए संगीता !!
हिजो पनि तिमी मेरो ,आज पनि तिमी मेरो
जति जति जन्म हुन्छ त्यति त्यति तिमी मेरो
ए संगीता!!

पागल नभन मलाई बुझ न मेरो बेदनालाई
आवारा नभन मलाई बुझ न मेरो परिस्थितिलाई
अधुरो रह्यो माया मेरो

पानसमा बत्ती बालेको, टोक्ने कुकुर के कामले पालेको

जदौ यो बिर्खे माइलाको!!!
 
Posted on 05-08-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दालु दालु यो तङिता भनेतो तो हो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters