[Show all top banners]

bikash kc
Replies to this thread:

More by bikash kc
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

$88888888$
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ONE MADESH,ONE PROVINCE RE?

[Please view other pages to see the rest of the postings. Total posts: 100]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 23292 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 02-16-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MADESH IS NOT THE PROPERTY OF ANY1.......MADESH IS TOO DIVERSE TO BE ACCOMODATED IN ONE STATE......U CANT PUT JANAKPUR AND NEPALGUNJ IN ONE BASKET.........BHAIRAHAWA IN NO WAY CALL THEMSELVES A MADESHI PART BECOS THEIR HEART AND MIND NOT INTO IT......

SO BE PRACTICAL MADHESI GUYS....DONT STRETCH THE STUFF INTO THE THIN WIRE...DEMANDING ALL THIS, U R HELPING THE INTERESTS OF THE REGRESIVE FORCES AND THE SOUTHERN NEIGHBOUR..........NO DOUBT UR DEMANDS SHOULD BE MET BUT NOT AT THE LEVEL OF DIVIDING THE COUNTRY.....

 

 

 

Last edited: 16-Feb-08 01:01 PM
Last edited: 16-Feb-08 01:21 PM

 
Posted on 02-19-08 1:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले तर्राईको आन्दोलनलाई मधेसी आन्दोलन र मधेसको आन्दोलन भन्ने गरिएको छ । यो सरासर गलत एवं भ्रामक हो । तर्राई कसको हो र तर्राईका खा“ट्टी बासिन्दा को हुन् - भन्नेतर्फध्यानै नदिई राज्यले पनि पक्षपाती रवैया अपनाएको देखिन्छ । वास्तवमा तर्राई आदिवासी थारू -चौधरी) को वर्चश्व भएको क्षेत्र हो । चाहे भित्री तर्राई, चाहे पूरै तर्राई थारूहरूकै हो र पर्ूवमा धिमाल, सतार, राजवंशी पनि तर्राईकै आदिवासी हुन् । मलाई याद छ, ३०/४० वर्षघि भारतबाट आएका व्यक्तिलाई हामी थारूहरू ए मधेसी भनेर बोलाउ“थ्यौं । र, तिनै मधेसी गाई, भैंसी चराउ“दै र कामको खोजीमा हाम्रो तर्राईमा आएर बस्न थालेपछि उनीहरूले तर्राईलाई मधेस भन्न थाले र अहिले थारूलाई पनि मधेसीको पंक्तिमा सरिक गराउन खोजिरहेका छन् । हामी आयातित जाति होइनौं । अहिलेको मधेस आन्दोलनका नेता र पंक्तिहरू सबै आयातित र धेरैभन्दा धेरै एक दर्ुइ पुस्ता मात्र हु“दै छ, नेपाल आई बसोबास गरेका । उनीहरूले मधेस आन्दोलनका रूपमा हाम्रो तर्राईलाई विखण्डन गर्न लागिरहेका छन् । दिमागको ढोका खोल र बुझ ए थारू मेरा मित्र दाजुभाइहरू हो † समुच्चा समतल भूमि तर्राईलाई थरूवान राज्य -नेपालको अभिन्न अंग) बनाउने आन्दोलन गरौं यो हाम्रो हक-अधिकार हो ।

हामी थारू र पहाडिया भाइभाइ भई मिलेर बसेको ऐतिहासिक दृष्टान्त छ । पहाडेहरू पनि यसै देशका भूमिपुत्र हुन् । तर्राईमा तीन सय वर्षगाडिदेखि बस्दै आएका पहाडे मूलका व्यक्तिको तर्राई -मधेस) होइन अरे तर ३०/४० वर्षवर्षगाडि आएर नागरिकता किनेका व्यक्तिको चाहि“ मधेस भयो अरे । यो कस्तो पक्षपाती कुरा हो - यो प्रश्न म मधेसी नेतालाई सोध्न चाहन्छु, ल भन्नुस् त तपाईं कहा“ जन्मेको हो - तपाईंका बुबा कहा जन्मनुभएको हो - यत्ति प्रश्नमा तपाईंहरू चुप्प लाग्नुपर्ने हुन्छ । ए मेरा थरूवान दाजुभाइ-दिदीबहिनीहरू हो † हामी थारूलाई अल्पमतमा पारेर मधेसीले हाम्रो तर्राई खोस्न थालिसके, हामी होसियार होऔं । हामी आदिवासी थारू मधेस आन्दोलनका रूपमा मधेसी नेताको पार्टर्ीी लाग्न जानु भनेको हामीले आत्मदाह गरेजस्तै हो । हामीले आफ्नै खुट्टामा बन्चरोले हानेजस्तै हो । त्यसैले मधेसी पार्टर्ीीे लोभलालच र प्रलोभनमा नपरौं । सही कुरा हामी सबै थारू, आदिवासीलाई सिकाऔं, भनौं र मधेसीको प्रतिकार गरौं । तर्राई बन्द, हत्या, डकैतीले गर्दा बढी चोट हामी थारूलाई नै परेको छ । आज हामी थारूका छोराछोरी पढ्नबाट वञ्चित भइरहेका छन् । हाम्रा खेतीपाती, अन्नबाली, हटियाबजारसम्म पुर्‍याउन सकिरहेका छैनौं । यो सबैको कारण मधेस आन्दोलन हो ।
राजकुमार चौधरी,
पिपरापूव गाविस-२, सप्तरी


 
Posted on 02-19-08 2:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nikunj bro!

   if you are from piprapurba VDC, saptary you should know MANRAJA VDC,saptary about 10 km south of kalyanpur sector of east-west highway.

     and if you have any knowledge of history then you should have heard about king MANDEV from LICHCHHIBI era(not talking about another king mandev from lalitpur from the same era).his capital place was manraja and still there is remnant of the palace out there.

        i am from the same VDC manraja-3.my ancestors belongs to the KHANDAN and this is the name of my for-fore-father. do you need more ancestory about me?

       if you and any tharu call himself AADIBAASI of terai, that's right. but you can't claim the others are not from madhesh.if  any tharu doesn't like to call himself madheshi, that's even fine. but if you don't know about other madheshi, just don't be oversmart.

      and if you are not any tharu or some one from the same place or any pahade writing the fake name and place then just come out i ll kick your asss, you bastard!  


 
Posted on 02-19-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


G.Ltd. I am a pahade writing shit about u...come kick my ass...why is u r bitch ass is behind a computer when u r challenging come to Nepali parties and do that. Stupid f***ker thinks he is shit by wanting to kick someone ass. U bastards a dhotis and thats all u will be stop ur bitching.

By the way if u want to kick my ass I live in Gaithersburg Maryland let me know when and where.

 
Posted on 02-19-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

now this is the fact:

                      one pahade writing something against madhesh with the fake name of any tharu and with the address of saptary.everybody knows and quite understands what you are doing in the sajha with the fake names and multiple IDs.

                         lots of you are the same; writing and telling the same misleading statements in the name of other communities.country is full of bastards like you : selling country to india( कोशी,गन्डकी,कर्नाली आदी थुप्रै नदीहरु तराइका जङलका काठ,औसधीमुलक बुटीहरु तिम्रै बाजे गिरिजाले ईन्डिया लाई बेचेको होइन र ?)begging india for even small things and barking that madhesh with india.shame on you!

                    जात देखाइस तैले  ne23pe and telling you i am in nepal rightnow and you just return nepal and then speak like that, i ll certainly kick you

                  and once again make you remember all that madheshi never wanted to be with india;never will they and madhesh as a state is no way the division of our country, nepal.


 
Posted on 02-19-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


G.Ltd,

We can just think and evaluate how u guys are acting in the name of movement.The

main thing that I couldnot undestand is how can u ask for a different state?Its

not like a running a VDC or Municipality.How foolish u guys can be?U know why?Look

at ur leaders.Do they have the potential to run a different state?U might think

u got the best leaders but thats not true.....Search in the pages of history,how were

they and wat they did?

Dude, fight for ur rights and tell the govt. we need new developmental projects,

infrastructures,schools,roads,irrigation methods....thats wat u guys need?Lets say

u got a diffrent nation?What r u gonna do next?Come to the streets and celebrate

.....for how many days?or will u go after Jwala singh to attcak sb else u don't

like?

 

 
sYaKuuRiolAKU_nchImb
Posted on 02-19-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Only dumba$$es will follow biharis in nepal

Look at your leaders, dont even know how to speak nepali properly and just came last here from bihar to nepal to ask for a separate state. LOL.

They dont have anything to lose from these chaos, their permanent residency is secured in bihar/

they are utilizing some innicent dumba$$ madhises for creating chaos.

 


 
Posted on 02-19-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ay bihari G. Ltd. ur dumb ass stop ur bitching because if I was to find u I will bury your bihari ass straight to the ground....so dont give me this crap about if ur r here in Nepal I would kick u...

 
sYaKuuRiolAKU_nchImb
Posted on 02-19-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dumba$$ madhises dont even know what they are fighting for.

They think that if they come to street during the day then their godfather bihari dhoti upendra yadav &gang and rajendra mahato plus others will give them some money

  

Last edited: 19-Feb-08 04:01 PM

 
Posted on 02-20-08 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

source:himalkhabar.com

थरुहट नबन्ने कारण के छ ?
राजकुमार लेखी, महामन्त्री, थारु कल्याणकारिणी सभा
                          

मधेशी संगठनहरुको एक मधेश एक प्रदेशप्रति तपाईहरुको भनाइ के छ ?

तराईमा थारु, भोजपुरी, मैथिली, अवधी, धिमाल, राजबंशी अनेक समुदाय छन् । थारु समुदाय मुलककै चौथो धेरै जनसंख्या भएको जाति हो र यो एक्लैको जनसंख्या ६ प्रतिशतभन्दा धेरै छ । मधेशी चिनाउने कुनै जातिको पनि जनसंख्या एक वा दुई प्रतिशतभन्दा धेरै छैन । अनि कसरी हामी मान्न सक्छौं, एक मधेश एक प्रदेशको माग ? अल्पमतले बहुमतलाई साशन गर्ने कुरा मान्य हुनसक्छ र ?

तर, अहिले तराईमा त एक मधेश एक प्रदेशको माग मात्रै सुनिएको छ, हैन र ?
थारु तराईको आदिवाशी हो र त्यहाँको भूमिपुत्र हो । हामीले डेढ वर्षदेखि नै राजनीतिक दल र सरकारलाई एक मधेश एक प्रदेश हुनसक्दैन भन्ने ज्ञापनपत्र दिदैआएका छौं । एक मधेश एक प्रदेश भनेको केन्द्रिकृत साशनकै अर्को रुप हुनेछ भन्ने हाम्रो भनाइ हो । सरकारले त्यो स्विकारेमा तपाई हेर्नुहोला, त्यो निर्णयबिरुद्ध अहिले तराईमा भएको आन्दोलनभन्दा ठूलो आन्दोलन हुनेछ ।

मधेशी संगठनहरुले त थारु पनि मधेशी नै हुन् भन्छन् नि ?
त्यो उनीहरुको प्रचार मात्र हो । को आदिवाशी हुन्, को जनजाति हुन् र को मधेशी हुन् यसै प्रष्टै छ नि । हामीले आफूले आफैंलाई आदिवाशी भनेर चिनाएका होइनौं । सरकारले नै हाम्रो बिषयमा स्पष्ट पारेको छ । राष्ट्र संघ महासन्धीले पनि आदिवाशी र जनजातिको बिषयमा स्पष्ट परिभाषा दिएको छ । बरु, मधेशीको बिषयमा सरकारको परिभाषा स्पष्ट छैन । तर, कोहीले आफूलाई मधेशी भनेर चिनाउन चाहन्छ भने हाम्रो आपत्ति छैन ।

तपाईहरुको बिचारमा संघीयता कस्तो हुनुपर्छ ?
यो बिषयमा कसैले एकै दिनमा निर्णय गर्ने कुरा होइन । संघहरु कसरी बनाउने भन्ने कार्यदलले आधार तयार पार्ने हो । ऐतिहासिकता, भाषा, संस्कृति, भेषभूषा र भूगोलका आधारमा बैज्ञानिक ढंगले सिमा तयार पार्नुपर्छ । राज्यले सबैसँग छलफल गरेर यस बिषयमा निर्णय गर्नुपर्छ ।


थरुहटको मागचाहिँ के हो नि ?
मैले अघि नै भनिसके, ऐतिहासिकता, जनसंख्या, भूगोललगायत बिषयका आधारमा संघहरु बन्नुपर्छ । हाम्रो भनाइ हो, मैथिली, अवधी, कर्णाली, ताम्सालिङ हुन्छ भने थरुहटचाहिँ किन नहुने ?

यही अवस्थामा तपाईहरु संविधानसभा चुनावमा भाग लिनुहुन्छ ?
थारु कल्याणकारिणी सभा संविधानसभा चुनावको पक्षमा छ । हामीले २४ जिल्लामा चुनावको पक्षमा जनजागरण अभियान नै चलाएका छौं । हाम्रो भनाइ छ, चुनाव होस्, निर्वाचित संविधानसभालाई थरुहट निर्माणका लागि दवाव दिने हो । जबसम्म थरुहट घोषणा हुदैन, हामी सिंहदरवार घेर्छै सबै जाम गरिदिन्छौं । तर, अहिलेचाहिँ हाम्रो समुदाय पूर्णत संविधानसभा चुनाव सफल पार्ने पक्षमा छ । 

थारु कल्याणकारिणी सभा नेपालका जातीय संगठनमा सबैभन्दा पुरानो हो । 

 सुचना:  यो समाचार/ लेख/ अन्तर्वार्ता प्रशारण वा प्रकाशन गर्दा हिमालखबर डट कमलाई उदृत गर्न अनुरोध छ ।

 
Posted on 02-20-08 5:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-20-08 5:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 20-Feb-08 05:05 AM


 
Posted on 02-20-08 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My Dear Frens!!

Come On G. Ltd and other Guys from Saja Paribhar. I dont Know what is happening with us. These Days We Nepali had been so selfish that we are fight for our right only. Frens Think about the History where we were renowned . Now what happened!!

Frens we are Nepali child of the Country called Nepal. Why Do we fight? Both Madeshi and Pahadi are brothers. We have the same blood of Nepal? So why to fight between each other. I Think U Guys have idea of proverb said " Bhai Futte Gawar Lutte" So better not fight between each other.

Come On Join hands for development of the Country called "NEPAL"

Cheers
Roshan Raj dahal

 
Posted on 02-20-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If these leaders can motivate people to hate and fight they can verywell motivate people to love and unite......BUT that aint the case here homealone......its about controll and power and money. Its about personal egos of these leaders, its about the wish of these leaders.........their main source of command and desire of an outcome. Does a comon man with a family to love and feed and protect wish death and destruction...NO...but what if he has no choice...........SITUATIONS can be easily created  and how its created is known by all....MONEY TO CREATE THIS HAVOC........If these leaders really REALLY want PEACE as they all claim.............they can DO IT...its just they WONT. THEY DONT CARE ...........as long as there is unstability there is a wish and hope for a light in the end of the tunnell......and these leaderscan make the light appear very close and the illusion of peace to drive voilence to achieve it....LOL.....DUMB as we all are ......  we follow these demons and kill and hurt each other in this never ending cycle of voilence..........and as long there is voilence and unsatbility..THESE DEMONS will RULE on us and make us fight........
 
Posted on 02-20-08 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i dont know what these bitches are upto.. evryones tellin em,, barta ma aau., kura gara..but i guess them bitches are just waiting for their mothafu ckkin indian masters order..come on ppl... lets save our country..its now or never.. if u all bitches will make the election postpon again., it aint never gonna happen...we are all nepalese,, lets save our country.. plz don ya all lov ur mother???
 
Posted on 06-30-08 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मधेसवादी दलको दावी गर्ने तीन दलले समग्र तराइ बेल्टलाई एक प्रदेशका रुपमा परिभाषित गर्दै एक मधेस एक प्रदेशको माग अगाडि तेर् याएर संविधान सभा बैठक अवरुद्ध बनाएपछि अहिले समग्र तराई मधेस हो कि तराई हो भन्ने बहस शुरु भएको छ । एक मधेस एक प्रदेशको माग गर्नेहरु सबै तराइ मधेस हो भनिरहेका छन भने तराइमा बसोबास गर्ने पहाडेमुलवासी र थारुहरुले मधेस शब्दप्रति आपत्ति जनाउंदै तराई शब्दको प्रयोग गर्न आग्रह गर्दै आएका छन ।
तराई केन्द्रित पार्टीहरुमा चुरे भावर राष्ट्रिय एकता पार्टीले चुरे क्षेत्रमा रहेका पहाडेमुलवासी नेपालीको प्रतिनिधित्वको दावी गर्दै आएको छ । यसले एक मधेस एक प्रदेशको घोषणा भए हतियार उठाउने चेतावनी िदंदै आएको छ ।
उता तराइको आदीवासीको दावी गर्दै आएका थारुहरुले पनि एक मधेस एक प्रदेश र मधेस शब्दप्रति आपत्ति जनाउंदै हजारौं वर्षदेखि तराईमा बसोबास गर्दै आएका आदिवासी जनजातिका भाषा संस्कृति र स्वाभिमानलाई कुल्चेर सिङ्गो तराईलाई मधेसीकरण गर्ने विषय कुनै हालतमा स्वीकार्य र सह्य हुननसक्ने चेतावनी िदंदै आएको छ । थारु समुदायको नेतृत्व थारु राष्ट्रिय मुक्तिमोर्चाले गर्दै आएको छ ।
सिङ्गो तराईलाई मधेसीकरण गर्न राष्ट्रिय अखण्डता र सार्वभौमिकताका निम्ति समेत प्रतिउत्पादक हुने मोर्चाको ठहर छ । उसले संविधानको पहिलो संशोधनमा सिङ्गो तराईलाई मधेस लेख्ने कुरा नै त्रुटिपूर्ण रहेकाले संविधानको पाँचौं संशोधनमा मधेस शव्दावलीको सट्टा तराई शव्द उल्लेख गर्न माग अगाडि सारेको छ ।
तर मधेसी जनअधिकार फोरम सदभावना पार्टी र तराइ मधेस लोकतान्त्रीक दलका नेताहरु भने एक मधेस एक प्रदेशको नाराका साथ निरन्तर संसद अवरुद्ध बनाउंदै वार्गेनिगंको राजनीतिलाई तताइ नै रहेका छन

http://www.hamroblog.com/?p=322


 
Posted on 06-30-08 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोष्ट्रममा तातेको मधेस

तुलानारायण साह

दर्ुइ महिनादेखि मन्दीग्रस्त रहेको मधेसी राजनीति गत सातादेखि फेरि तातेको छ । सात दलबाट तीन दलमा झरेको राजनीतिक सिन्डिकेडले नवस्थापित मधेसी दलहरूको शक्तिलाई नजरअन्दाज गर्नथालेपछि मधेसको राजनीति मन्दीग्रस्त हुनपुगेको थियो । निर्वाचनमा महन्थ ठाकुरको पराजय, त्यसपछिका दिनमा उपेन्द्र यादवका बहुअर्थी वाणी, राजेन्द्र महतोको निष्त्रिmयता र आनन्दीदेवी पार्टर्ीीे नौटंकीले मधेसी समाजमा शिथिलता थप्दै लगेको थियो । तर बिहीबारको रोष्ट्रम घेराउ संसदीय अभ्यासमा सामान्यजस्तो देखिए पनि यस पछाडि केही खास मनोवैज्ञानिक कारण पनि छन् । यसले नेपालको भावी राजनीतिक ध्रुवीकरणमा दूरगामी प्रभाव पार्ने संकेत देखाएको छ ।

निर्वाचनअघि नै निष्त्रिmय भइसकेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिले आएर एकाएक किन र कसरी जागृत हुन पुग्यो - निकै प्रयासपछि मात्र बन्नसकेको उक्त मोर्चा निर्वाचन दौरान भागबन्डा नमिल्दा स्वतः विघटनजस्तै भएको थियो । तर अहिले कुनै गम्भीर प्रयासविनै मोर्चाले पुनःजीवन पाएको छ । के मधेसी दलहरूले आठबु“दे सहमतिको संवैधानिक ग्यारेन्टी हुनुपर्ने मागमात्रै रोष्ट्रम घेराउको प्रमुख कारण हो - कि वर्तमान राजनीतिक माहोलमा बन्दै र बिग्रि“दै गरेको राजनीतिक समीकरणमा आफ्नो छुट्टै महत्त्व स्थापित गर्ने प्रयत्न पनि हो - आफूलाई अग्रगमनको अभियन्ता दाबी गर्ने माओवादी र महेन्द्रीय राष्ट्रवादको असली अनुयायी देखिएको एमालेबीचको वाम गठबन्धनलाई कडा चुनौती दिने प्रयास मधेसबाट थालिएको हो - कि उल्लिखित सबै सवालको सामूहिक जवाफ खोज्ने प्रयत्न हो, मधेसको यो जागरण - यी सबै सवालको जवाफ खोज्नका लागि विगतका सामान्यजस्ता देखिने केही घटनाको विश्लेषण गर्नुपर्ने हुन्छ ।

रामराजाको उपहास

गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिमा माओवादीले रामराजाप्रसाद सिंहको नाम र्सार्वजनिक रूपमा प्रस्ताव गरेपछि तीनवटै मधेसी दलले र्समर्थन गरे । माओवादी र मधेसवादी दलबीचको यो एउटा यस्तो खेल थियो, जसको परिणाम दुवैलाई पहिल्यै थाहा थियो । स्पष्ट बहुमतसमेत हासिल नगरेका माओवादीले प्रधानमन्त्रीमा प्रचण्ड र राष्ट्रपतिमा रामराजाको नाम प्रस्ताव गरेर घुमाइ-फिराइ दुवै पद आफ्नै पोल्टामा पार्न खोजेको हो । वास्तवमा उक्त प्रस्ताव रामराजालाई राष्ट्रपति बनाउनका लागि नभएर मधेसी पार्टर्ीीई पुनःस्थापित गर्न खोज्नेे प्रयास थियो । त्यो अहिले पनि जारी छ । तर मधेसवादी दलहरू पनि के कम - संविधानसभा भित्रको गणितीय भारमा निर्ण्ाायक वजन हासिल गर्न नसकेका मधेसीले माओवादी प्रस्तावभित्रको कपटी चाललाई बुझ्दा-बुझ्दै तत्काल र्समर्थन गरिहाले । यो प्रस्ताव र र्समर्थनको नौटंकीमा माओवादी र तिनै मधेसवादी दलको संख्या जोड्दा सविधानसभाभित्र सामान्य बहुमत पुग्दो रहेछ । त्यसो भए निर्विवाद रूपमा रामराजा राष्ट्रपति भइहाल्नुपर्ने हो, तर त्यसो हुने सम्भावना छैन । मधेसी दलहरूको खुल्लमखुल्ला र्समर्थनका बाबजुद माओवादीले गोप्य रूपमा र कांग्रेस, एमालेले र्सार्वजनिक रूपमै रामराजालाई राष्ट्रपति बनाउन चाहेनन् ।

यस घटनाले सम्पर्ूण्ा मधेसी समाजमा पुनः एकपटक पहाडे अहंकारविरुद्ध वितृष्णा पैदा भएको छ । अनिच्छापर्ूवक नै र्समर्थन गरेको भए पनि मधेसी दलहरूले पनि आफ्नो र्समर्थनको उपहास भएको ठानेको हुनर्ुपर्छ । भित्री अप्ठ्यारा जे भए पनि बाहिरी रूपमा ठूला दललेे मधेसलाई सन्तुष्ट पार्न सकेनन् ।

तीनदलीय मोर्चाबन्दी

संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फो परिणाममात्रै आउ“दा राजनीतिक बजारमा मधेसवादी दलको बढेको चर्चा समानुपातिकतर्फो परिणामले हवात्तै घटाइदियो । त्यसपछि मात्रै राष्ट्रपतिमा रामराजाको नाम चर्चामा आएको हो । तर रामराजालाई राष्ट्रपतिमात्र बन्न दिएनन्, बरु त्यसपछिका दिनमा माओवादी, कांग्रेस र एमालेबीच मोर्चाबन्दी भई सत्ता बा“डफा“डको खेल सुरु भयो । सात दलबाट तीन दलमा झरेको राजनीतिक सिन्डिकेडको उपेक्षाबाट नवउदित मधेसी दलले अपमान महसुस गरिराखे । सुरुको यो सिन्डिकेडका नायक गिरिजाप्रसादलाई मधेसी दलहरूभन्दा एक दर्जन पार्टर्ीीई मिलाएर दर्ुइ दर्जन सभासद जोडेका नेतामाथि बढी भरोसा देखिन्थ्यो । मधेसी दलका नेताहरूभन्दा सीपी मैनाली बढी प्रिय भएको देखियो । ठूला दलको पछिल्लो पटकको यो उपेक्षाको शैली ०६३ सालको मधेस व्रि्रोहताका तिनै दलले पर््रदर्शन गरेको व्यवहारको झझल्को दिइराखेको थियो भने संविधानसभामा पनि पञ्चायतकालीन महेन्द्रीय राष्ट्रवादको अभ्यास हुने शंसय पैदा गराएको थियो । त्यसपछिका दिनमा ठूला तीन दलले मधेसलाई गणितीय हिसाबले दर्ुइ तिहाइको मनोवैज्ञानिक त्रासको पनि आभास दिलाउन थालेका थिए । दलहरूको यो बेवास्ताले अरू केही नगरे पनि मधेसमा शंसय थप्दै गयो ।

निराशाको उपचार

दर्ुइ वर्षअघिको मधेस जनव्रि्रोहपछि खुलेर जागृत भएको मधेसी भावना फोरमको पहिलो सम्झौतास“गै निराशामा परिणत हुनथालेको थियो । बीचमा सद्भावना पार्टर्ीी नेताहरूको सत्तायात्रा र स्थायी किचलोले आममधेसीमा लज्जा अनुभव गराइराख्योे । राजेन्द्र महतोको सद्भावना र फोरमबीचको मोर्चाबन्दीले त्यस अन्योललाई चिर्ने प्रयास गरेको भए तापनि महन्थ ठाकुरको कांग्रेस बहिर्गमनस“गै तमलोपाको गठन र तीनै दलको मोर्चाबन्दीले मधेसी समाजमा नया“ ऊर्जा थप्न सफल भयो । त्यही कारण दोस्रो मधेस आन्दोलनमा आममधेसीको उत्साहजनक सहभागिता रह्यो । तर आन्दोलन लगत्तैको निर्वाचनमा मधेसवादी दलहरूबीच मोर्चाबन्दी हुन नसक्दा मधेसी समाजमा पुनः एक किसिमको निराशा छाएको थियो । निर्वाचनमा महन्थ ठाकुरको पराजयले त्यसमा नुनचुकको काम गर्‍यो । निर्वाचनमा धेरै स्थानमा मधेसवादी दलहरूबीच नै रहन गएको प्रतिस्पर्धाका कारण गुमेको सिट संख्या र कसैको बहुमत नआएको अहिलेको अवस्थामा सांख्यिक महत्त्वको हिसाब-किताब गर्दा सहरी मधेसीमा झनै मर्ुमुरिएको अनुभव हुन थाल्यो । यस्तो अवस्थामा महेन्द्रीय राष्ट्रवादको नया“ संस्करणको रूपमा दर्ुइ तिहाइको गणितीय भारसहित उपस्थित हुनखोजेको तीनदलीय मोर्चा -हाल त्यस्तो नरहे पनि त्यसको सम्भावना समाप्त भइसकेको छैन) ले मधेसी दलहरूलाई रोष्ट्रम र्घर्ेन बाध्य पारेका हुन् । निराशा छाउ“दै गएको मधेसको उपचार र मात्नथालेको तीनदलीय मोर्चालाई एकसाथ प्रहारका लागि गतसाता रोष्ट्रम घेराउ गरेको हुनर्ुपर्छ, नकि केवल औपचारिक माग -आठबु“दे सहमतिको संवैधानिक व्यवस्था हुनुपर्ने) पूरा गराउनका लागि ।

उल्लिखित तिनै तात्कालिक घटनाले गर्दा रोष्ट्रम घेराउ भए पनि यसको प्रभाव दर्ीघकालिक नै पर्ने सम्भावना छ । राष्ट्रिय स्तरमा सहमतीय राजनीति कायम रहेकै अवस्थामा पनि मधेसवादी दलहरूले आफ्नो आकार अनुरूपको भूमिका पाउनसकेका थिएनन् । त्यो अवस्था अहिले पनि कायमै छ । सम्भवतः त्यसैकारण कुनै नेताले मधेसलाई सरकार होइन, अधिकार चाहिएको भन्छन् भने कुनैले राष्ट्रपतिमा गिरिजाप्रसादको र सेना समायोजनमा प्रचण्डको एकसाथ विरोध गर्छन् ।

विगत केही दिनयता ठूला तीनदलीय मोर्चामा आएको फुटको कारण उत्पन्न नया“ परिस्थितिमा दर्ुइ ध्रुवमा बा“डिएका माओवादी र कांग्रेसबीचको ध्रुवीकरणले मधेसवादी दलहरूमा झिनो उत्साह थपिएको हुनसक्छ । रोष्ट्रम घेराउको दिन विजय गच्छेदारले पाएको गिरिजाप्रसादको धाप र भोलिपल्ट विमलेन्द्र निधिले जारी गरेको प्रेस विज्ञप्ति कांग्रेस र मधेसको पुरानो सम्बन्धको ताजा व्यवस्थापनको संकेत पनि हो । तर यस खेलको अर्को पाटो पनि छ ।

विगतको आठबु“दे सहमतिको संवैधानिक ग्यारेन्टीको मागभित्र संविधानसभामा उपस्थित दलहरूलाई नंग्याउने सोच पनि छ, मधेसको । विधेयकको रूपमा प्रस्ताव भएपछि कुन दल त्यसको पक्षमा र कुन दल त्यसको विपक्षमा जाने हो, त्यो अहिले नै प्रस्ट भइहाल्छ । हिजो सम्झौता गरि“दा गिरिजाप्रसाद एक्लैले हस्ताक्षर गरेको भए तापनि छेउमा प्रचण्ड र माधव नेपाललाई राखिएको थियो । भोलि विधेयकमा मतदान हु“दा को कता जाने हो, प्रस्ट पार्ने चाहना छ, मधेसको । मधेसका लागि यो "एक प्रहार, दर्ुइ सिकार"जस्तो भएको छ, जसमा सफल भयो भने आफ्नो सफलता देखाउन पाउनेछन् भने असफल भएको खण्डमा ठूला दलहरूलाई पर्दाफास गराउनेछन् । मधेसीहरूको भावी यात्राका लागि यो एउटा गतिलो हतियार हो, जसलाई उनीहरू कुनै हालतमा छोडन चाह“दैनन् । तर राजनीति देखिए जस्तोमात्र सधैं चल्दैन । अहिलेको रोष्ट्रम घेराउमा प्रदर्शित मधेसीशक्ति भविष्यको सत्तारोहणको बार्गेनिङ क्षमता अभिवृद्धिमा दुरुपयोेग हुने खतरा पनि छ । त्यसरी नै भर्खरैमात्र राष्ट्रपतिपद गुमाउने निश्चित भएको कांग्रेसले अहिलेकोे मधेसी ऊर्जालाई माओवादी-एमाले गठबन्धनविरुद्ध उपयोग गरेर फेरि पुरानै शैलीमा आफ्नो भूमिकालाई महत्त्वपर्ूण्ा बनाउने सोच पनि राखेका हुनसक्छन् ।

रोष्ट्रम घेराउ मधेसलाई रिचार्ज गर्नेे एक प्रयोग पनि हो । भित्री मनसाय जे रहे पनि नेपालको भावी राजनीतिमा मधेसलाई नजरअन्दाज गर्दा अथवा महेन्द्रीय राष्ट्रवाद जुनै रूपमा सल्बलाउन खोज्दा पनि मधेसको कुनै न कुनै कुनाबाट त्यसको जोडदार प्रतिकार भइनै रहनेछ । अहिले त यो सुरुवातमात्र हो, संविधानसभाको पूरै यात्रा अझै बा“की छ ।

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=152126


 
Posted on 06-30-08 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepali huu bhanne eak jana bache samma nepal tukranu dina hunna,, ke madhes, ke padhade sab nepali ..

India is playing big game of dividing nepal.

But we will not let it be.. Upendra yadav India ko kukur lai khula mancha ma lagera fasi dinu parcha..

nepal kunai halat ma ne tukrana dina hunna.


 
Posted on 07-01-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gl.td,

dharan ma khub dhotiharulai dhulai diyiyo. bhairawa ma Anil Rana ra aru dai haru sanga milera dhotiharulai sunauli pari pani lakhetiyo ani raatbhari masaleharu ko bato pani dhukera basiyo. birgunj ma pani fight kheliyo. tara dhoti ko gang dherai bhayelkoai ma r bikash bhanne sathi night bus liyera ktm auna paryo. tara janu bhanda agi 1-2 jana dhoti ko dhad sekaiyo.

yehan ke ayeko, muji ta jasta dhotiharu ko dhad chilauna thalyo.

masala anuhar herna taharuko. tyakkai biharko daka nai jasto cha. daka ho pani.

pahila pahila ktm ko sadakma ta mujiharu bhikari bhayera basthis ta haru ahile tali chuttai desh chahiyo.

pahadiya haruko appreciation garnu ta kata ho kata ultai pahadiyaharulai marne ta pajiharu. pahadiya ta dhoti mujiharulai madhes ma basne thaun diyo, hamile kehi garenau ahile ayera talai chuttai state chahiyo re!

bauko WWII ma chalyeko khukuri aba kaam aune bhayo.

aru nepali sathi hau, hamro nai thuprai peoblem cha. pahila chanhi, border nai bandh garnu parcha. bhairawa ko ta thikai cha tara janakpur, birgunj r nepalgunj ko chanhi compeletly tight garnu parcha. ani tespachi geda jasto netaharulai replace garera naya generationle linu parcha desh ko control. ani bistarai self dependent hunu parcha.

hami sanga prakitile diyeko power cha ni tannai. yesaiko ramro sanga utilize garema kasai ko agado juknupardaina.

baru nun nakhayera bassaunla tara yo dhotiharuko agadi ghuda tikindaina.


 
Posted on 07-01-08 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Let me just put forward a question.

How much a political leader, to what extent does he represent the public. ?

When a party claims Nepal Bandh has been successful because people supported, how many of us agree with that ? Roughly  90 % of people stay home because they are scared. They can't come out openly protesting the political party bcoz they don't have the destructive power the parties have.

when a party bombs a bus, or kills citizens, or attacks a district headquarter, they say they r doing this for public. How many of u agree? Public is simply scared, yes SCARED.

Similarly when a Madheshi party demands separate state or nation. They only represent a handful of people. People are scared to come out of fear of kidnappings or retaliation.

Don't let this be an excuse to develop a situation where the harmony between various communitues becomes nil. don't let this be an excuse for us to play into the hands of politicians. Bcoz if we don't fight, politicians feel they r out of job. They need us to do things like that.

Now DON'T TELL ME MADHESI'S SHOULD STAND AGAINST THESE LEADERS. STOP THIS BS LOGIC. WHEN A PARTY HAS ARMS NOONE RISKS LIVES. AFTERALL HOW MANY PEOPLE IN KTM OR DANG OR ROLPA COULD DEFY MAOIST BANDHS?How many could defy anyother party's bandhs. This is the reality. People r scared and politicians r playing games.

 

 


 
Posted on 07-01-08 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How true Prabhat Bro...you hit the spot of actuality...........and POVERTY is the vehicle these leaders Ride on and FEAR is their Weapon........IT WAS AND WILL BE FOR EVER..........THEY DONT WANT PEACE..........OR STABILITY............THEY PREY ON THE DESPERATION OF THE POOR AND GIVE THEM HOPE SO THEY FIGHT.....................dont believe me.........watch Nepal now......and how long more can we all wait for things to settle???? it seem so to worsen every minute that goes by...and the glimmer of hope with NEW NEPAL was JUST A JOKE on the poors open wounds by the murderers MAOISTS AND SPA leaders..........shame on them
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters