Ignitor
Replies to this thread:

More by Ignitor
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Baburam With His Mother's Obituary

[Please view other pages to see the rest of the postings. Total posts: 127]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 39751 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 03-06-06 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This article by Baburam Bhattarai is very touching.

- http://www.kantipuronline.com/Nepal/aanubhuti.php

शहीद सप्ताहमा आमाको निधनको खबर

'बाबु ! मेरोभन्दा पहिले तिम्रो मृत्युको खबर सुन्नु नपरोस् र तिमीले लिएको बाटो सफल होस् ! यत्ति मेरो इच्छा छ' आमा भन्नुहुन्थ्यो

डा बाबुराम भट्टराई

फागुन १४ देखि २१ ग्ातेसम्म हामी नेपाली क्रान्तिका महान् शहीदहरूको सम्झनामा बर्सेनि शहीद सप्ताह मनाउने गर्दछौँ । त्यसैले यो अवधि हामी क्रान्तिकारीहरूका निम्ति वैचारकि मात्र नभएर भावनात्मक महत्त्वको पनि रहने गर्दछ । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलदेखि केही महिनाअघि मात्र शहीद हुनुभएका किमबहादुर थापा -कमरेड सुनील) र अहिले दिनहुँजसो विशेषतः लुम्बिनी अञ्चलका भिडन्तहरूमा शहीद हुने योद्धाहरूको स्मृतिमा हामी भावविभोर हुने गर्दछौँ । ती शहीदका परविारहरूको पीडा र त्यसभन्दा पनि बढी बेपत्ता पारएिका परविारहरू र घाइते तथा अपाङ्ग हुनेहरूको पीडा सम्झेर हामी भावनात्मक रूपले तरङ्गित हुने गर्दछौँ । त्यो बृहत् स्मृति र भावनात्मक तरङ्गको सागरमा यसपटक मलाई व्यक्तिगत रूपमा जन्म दिने आमाको निधनको दुःखद समाचारले विशेष तरङ्गित बनाएको छ ।

गत फागुन १६ गते रातीका अन्तिम पलहरूमा आमा धर्मकुमारी भट्टराईको निधन भएको रहेछ । मैलेचाहिँ १७ गते दिउँसो १२ बजेतिर मात्रै अध्यक्ष कमरेड प्रचण्डबाट त्यसको जानकारी पाएँ । खबर पहिले पार्टीको च्यानलबाट नै हेडक्वार्टरमा आएको रहेछ । पछि केही पत्रकार मित्रहरूबाट पनि थाहा लाग्यो । मलाई व्यक्तिगत रूपमा गम्भीर चोट पुग्नु स्वाभाविक हुन्थ्यो नै । किनभने, म अझै बूढो हुन लागे पनि ८० वषर्ीय आमाले मलाई सधैँ बालकै ठान्नुहुन्थ्यो र मेरा बारेमा स-साना कुरामा असाध्यै चिन्तित हुनुहुन्थ्यो । जहिले पनि, 'बाबु ! मेरोभन्दा पहिले तिम्रो मृत्युको खबर सुन्नु नपरोस् र तिमीले लिएको बाटो सफल होस् ! यत्ति मेरो इच्छा छ' भन्नुहुन्थ्यो । फेर िमेरो मनोविज्ञान कस् तो अनौठो छ भने केही ठूलो घटना हुनुपूर्व अकस्मात् मन-मस्तिष्कमा त्यसको पूर्वाभासजस्तो अन्तःप्रज्ञा प्राप्त हुने गर्दछ । त्यस दिन बिहान पनि आमा भेट भएमा के भन्नुहोला र के जवाफ दिउँला भन्ने पूर्वकल्पना गर्दै थिएँ र मनमनै भन्दै थिएँ, "आमा, अब कमसेकम पाँच वर्ष बाँचिदिनुहोला ।" तर, आमा गइसक्नुभएको रहेछ । त्यसैले खबर सुन्नेबित्तिकै बुबाको झन् बढी चिन्ता लाग्यो र अनेक कोसिस गरेर उहाँलाई फोन गरेँ । आफ्नो मन बाँधेर ७६ वषर्ीय बुबालाई सान्त्वना दिने मेरो प्रयत्न थियो । तर, उल्टो भइदियो । 'केही मिनेट पहिलेसम्म पनि एउटै अन्तिम इच्छा बाबुरामलाई भेट्न पाइनँ भन्दै थिइन्' भन्ने बुबाको भनाइले म पूरै ध्वस्त भएँ । मेरो बोली नै बन्द भयो । बल्लतल्ल सम्हालिने कोसिस गरेँ । त्यसो त मेरो ज्योतिषले जुराएको न्वारानको नाउँ मुक्तिको सट्टा बाबुराम राखिनुका पछाडि पनि त्यही आमाको ममता कारण थियो भन्ने मैले सुनेको थिएँ । जेहोस्, जीवनभर आमासँग मेरो विशेष सम्बन्ध रह्यो । आमाले अन्तिम घडीसम्म त्यो कायम राख्नुभयो । मैलेचाहिँ सकेँ कि सकिनँ, भविष्यले मात्र बताउला ।
 
Posted on 03-07-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maoists’ actions do not justify their cause. Period.
 
Posted on 03-07-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Same person can be hero for somebody and villain for others.

Nelson Mandela is hero for many people in the world but he was villain for South African parthaid system.

Martin Luther King Jr. was hero many people but he was villain for some people that is why he was assissinated.

Asser Arafat was hero for Palestine people and many people who want to see justice in the world but he was vellion for Iseral and the US.

Karl Marks was greatest philosor of all time for many people in the world but some do think he was a devil.

So, Baburam is also hero for millions of Nepalese, it does not surprise me that there are people who thinks he is bad man.

For me he is a revolutionary, he is working to liberate Nepal Aama from centuries of Fudel System. No dobut he will be successful one day, and we are seeing that day is not that far off.

So, Baburam is also hero for millions of Nepalese, it does not surprise me that there are people who thinks he is bad man.

For me he is a revolutionary, he is working to liberate Nepal Aama from centuries of Fudel System. No dobut he will be successful one day, and we are seeing that day is not that far off.
 
Posted on 03-07-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Heartfelt condolences.

--BV
 
Posted on 03-07-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Same person can be hero for somebody and villain for others.

Nelson Mandela is hero for many people in the world but he was villain for South African Apartheid System. Martin Luther King Jr. was hero many people but he was villain for some people that is why he was assissinated. Asser Arafat was hero for Palestine people and many people who want to see justice in the world but he was vellion for Iseral and the US.Karl Marks was greatest philosor of all time for many people in the world but some do think he was a devil.

So, Baburam is also hero for millions of Nepalese, it does not surprise me that there are some people out there who thinks he is a bad man. For me he is a revolutionary, he is working to liberate Nepal Aama from centuries of Fudel System. No dobut he will be successful one day, and we are seeing that day is not that far off.
 
Posted on 03-07-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The debate is digressing. My whole point is that he's the bad guy and they're bad people because they're adding more pain to mountains of miseries of nepal. We should condemn their acts, violence; like the recent example of bombings of schools, food program offices, torturing civilians. Please condemn these acts.

But it's certainly not good for a human being to take revenge by saying with बल्ल ठीक्क पर्‍यो attitude.

I'm glad Vincetbodega is the first person to write words of condolence.

My condolences too.
 
Posted on 03-07-06 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My point is death hurts and it hurts more when you loose the nearest and dearest ones. This is what the people that are responsible for the death of 15,000 lives and counting need to understand.

Am I happy that baburams mother died? Of course not. But will I pay condolence to baburam, of course not. I know many who have lost their near and dear ones and this guy is responsible. Do I have grudge against this guy? Of course I do.

The people that follow Osama Bin Ladin are called alkaida
The people that follow baburam are called maobadis.

I would discuss with you (maobadis) or have a meaningful conversation if only you stop violence, extortion and kidnapping. For now you are the worst disease that our country is facing and one day I am sure people will find cure for this dreaded disease.
 
Posted on 03-07-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जेसुकै होस्, सम्झौता तोड्नुहुन्न

केही कलमवीरहरूमध्ये एक स्तम्भ लेखक विमल निभाको राजासँग मिल्नुपर्छ भन्ने फागुन २० को सिउँडीको शीर्षकबाट प्रेरित हुँदै पाठकपत्र लेख्दैछु ।

सात दल र माओवादीबीच भएको १२ बुँदे सम्झौतालाई ऐतिहासिक कदम, शान्तिको प्रस्थानविन्दु, लोकतान्त्रिक अभियानको खुडकिलो आदिजस्ता उपमा दिएका थुप्रै लेख, भाषण पढियो ।

बार्‍ह बुँदामा के छ ? तिनको पालना के कति भएको छ ? किन हस्ताक्षर गर्ने दलका नेताबाट यसमा सुधार र परिमार्जनको आवश्यकता देखिएको छ ? समस्याको शान्तिपूर्ण निकासमा राज्यपक्षको सहमतिविना कुन दिशाबाट शान्ति आउने हो ? थाहा छैन । एकतर्फ माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन यो कदम चालिएको हो भनिन्छ, अर्कोतर्फ माओवादीबाट भएका हत्या, हिंसा र सहमतिको ठीक विपरीतका गतिविधिहरूप्रति साझेदार पार्टीमा मौनता छ । यस्तो अन्योललेे को कुन धारमा जान लागेको हो र यसबाट कस्तो उपलब्धि हासिल हुने हो ? भविष्यले मात्र बताउने देखिन्छ ।

एकछिन लागौं एउटा रोचक अन्तर्वार्तातर्फ । लोकतान्त्रिक खेमाका एक बुद्धिजीवी उर्फ अधिकारवादी उर्फ स्रष्टा उर्फ नागरिक समाजका स्वघोषित सदस्य श्रीकलमवीरसँग गरिएको रोचक कुराकानी ः

प्र ः १२ बुँदे समझदारीबारे तपाईंको धारणा ?

उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न ।

प्र ः सात दलकै नेताहरू मध्येका केहीले १२ बुँदामा आफनो मतान्तर छ भन्छन् नि ?

उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न ।

प्र ः समझदारीको एउटा बुँदामा पार्टीका नेता-कार्यकर्ताबाट खोसिएको सम्पत्ति फिर्ता गर्ने कुरा छ नि, कति फिर्ता भए केही तथ्यांक छ ?

उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न ।

प्र ः लोकतान्त्रिक दलका कार्यकर्ताको अपहरण र हत्या नगर्ने भनिए पनि त्यो बन्द त भएको छैन नि ?

उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न ।

प्र ः निहत्था जनताको अपहरण, चन्दा आतंक त जारी नै छ नि ?

उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न ।

प्र ः पोखराको व्यस्त बजारमा सर्वसाधारण पर्नेगरी बम पड्क्यो, काठमाडौंमा आफ्नो रोजीरोटीका लागि मजदुरी गरिखाने ट्याक्सी चालकको हत्या भयो नि, यसले के सन्देश दिन्छ ?

उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न ।

प्र ः कर्मचारी, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको अपहरण बन्द हुनुपर्ने होइन र ?

उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न ।

प्र ः माओवादीले रोल्पाको घर्ती गाउँमा जबर्जस्ती बाटो खन्ााउँदा तीनको मृत्यु भएको समाचार छापिएको छ नि ?

उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न ।

प्र ः राजाले हिजो दलहरूको कमजोरीको फाइदा उठाएर आज सत्ता लिए, माओवादीले दलहरूको आजको कमजोरीको फाइदा लिएर भोलि सत्ता लिए भने के हुन्छ ?

उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न ।

प्र ः संवाद नै नगरी सडकबाटै सबै समस्याको निराकरण खोज्दा देशले कति मूल्य चुकाउनुपर्ने हो, त्यसको अनुमानित आँकडा छ ?

उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न ।

प्र ः देश संवाद, समझदारी र शान्तितर्फ अघि बढे केही कलमवीर र अधिकारवादीको डलर खेती नै बन्द हुन्छ भन्छन् नि ?

उ ः हो, त्यसैले जेसुकै होस्, सम्झौता तोड्नुहुन्न ।

- वान्टन मैनाली

काठमाडौं
 
Posted on 03-07-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the post above is a copy paste from one website.
 
Posted on 03-07-06 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-07-06 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There are innumerable crimes done by royalists and the Shah dynasty that will come forward after the dynasty is felled. Then there will be an opportunity for everyone to judge Maoists against the backdrop of the royal crimes. A crime is a crime, no matter who did ..maoists or royalists. But the Shah dynasty must go for good.
 
Posted on 03-07-06 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

condolence to our hero comrede Dr.bhhatarai.
 
Posted on 03-08-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Two wrong doesn't make one right. The royals are paying price for their wrong deeds. Their unpopularity is at peak. They will be held responsible for their wrong deeds, I have no doubt. What will be their future? I dont see their future but may be there are people who do.

This thread is about Baburam and his loss. I believe that until these crooks that are responsible for the downfall of the nation will be held responsible for their actions. They should not be above citizens and the blood of the 15,000 victims, their families and the entire nation is grieving for justice against these crooks.

The maobadis are spoiled now. They enjoy immense wealth and power. People are forced to cough up the asked amount when demanded if not then you loose your life. There is only one way to survive in Nepal is to pay the maobadis for the amount they ask. Forceful extortion is at peak. Can you imagine how much money they have amassed by extortion and loot?? They will not giveup this "power" regardless of political change.

There are still people who idolize maobadis. I dont want to say anything but pity them and wait for the time when they will understand the consequences of supporting blood sucking crooks in the name of the anti-royals.
 
Posted on 03-08-06 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shiv,

You cannot make critical analysis if you are biased about some events. Your only intention is to try to show what the Maoists are doing is wrong. You should also understand many Sajha readers have ability to judge what is wrong and what is right.

Everybody hates violence. Everybody detests bloodshed. But there are people out there who want to sacrifice themselves rather than kiss butt of feudal in Nepal. Nepal is not the first country in the world to revolt against the corrupt system. If you have even read a little bit of history of world there are dozens of country who have sacrifice millions of people for freedom and social change. Probably we are already too late for this kind social turmoil. Even Nepal Congress leader agree Maoist movement has brought many positive changes in Nepal society. Probably that is reason they agree to work together against the last Feudal Shah dynasty of Nepal.
 
Posted on 03-08-06 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>> You cannot make critical analysis if you are biased about some events.

There is no reason to be biased about any events. you need to look at the facts.

>>Sajha readers have ability to judge
Of course they do. But I only speak for myself.

>> Everybody hates violence
YOu are wrong. You dont if you did you would not voice FOR the maobadis.

>>Nepal Congress leader agree Maoist movement has brought many positive changes in Nepal society

Speak for yourself dude unless you represent Nepali Congress. Before you endorse Nepali Congress you need to look into their history which is another subject. I will write more some other time.

>> If you have even read a little bit of history of world
Yes I did study history in college. The lesson you take from history is to learn from your past mistakes but it is never to repeat it.

got 2 go more later..
 
Posted on 03-08-06 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>Nepal is not the first country in the world to revolt against the corrupt system.
Ok. Who is revolting against whom? Did you forget when the maobadis started their "revolution" multiparty rule was in full force?? Their aim was to kill all the parties and the parties were anti-national, corrupt etc back then. Now they have partnered with the parties and the parties are now saints??
Now the maobadis want power. They are not talking about social change anymore. They are talking about political change. And what is political change? It is nothing but power and more power of course wealth is embedded in it.
 
Posted on 03-08-06 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>Nepal Congress leader agree Maoist movement has brought many positive changes in Nepal society.

Lets think more about this statement. What positive change have they brought? Villages have been empty. People have crowded sadarmukums, cities and many have taken refuge in India. They cannot go back to their home. Their homes and lands have been forcefully taken. You call this good change??

Pre-teenagres, teenagers and adults are forcefully recruitted. And you call this good??

They have destroyed bridges, banks and infrastructure. You call this good?

I can go on and on but the point is- Violance is bad, endorsing it in any shape or form is worst. Nepal will not be better unless we, common citizens fail to understand and see above and beyond corrupt personalities, unfortunately we have corrupt leaders in all fronts including palace.
 
Posted on 03-08-06 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

People live in fear. You call this good?

People are forced to pay, extorsion is at peak? You call this good?

15,000 lives have been lost. You call this good?

iti..
 
Posted on 03-08-06 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shiv,

You are proving yourself that you have no ability to analyse the pros and cons of Maoist Movement in Nepal.
 
Posted on 03-08-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ignitor, could you rather enlighten us about pros and cons of 'Maoist movement'
 
Posted on 03-08-06 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ignitor ,

Baburam wants her mother to live 5 more years and other he doesn't care, coz next day they can just issue a press statement saying we are sorry.
Ignitor , even some people think shah dynasty is good , i agree some people like u will also think maoist are doing great but remeber one thing if KinG G will be brought into International court so will be Baburam Bhattrai and Prachanda.
Ignitor my professor use to say some thing rember this all your life " SOMETHING IS BETTER THAN NOTHING, NOTHING IS BETTER THAN NONSENSE" thats what i feel of your statement and so called maoist revolution.
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
[New post] Why Would Krishna Have To Run From The Battlefield
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Why always Miss Nepal winner is Newari??
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters