[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 298395 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-23-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी तिमी कती हराको? अस्ती मिना मिसले सोध्धै हुनुहुन्थ्यो तिमी कता गयो भनेर। अनी मेरो नोट्बुक ल्याइदिएउ?

हो हो ठुल्दाइ मेरो वजन कम छ 


 
Posted on 09-23-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ सान्नानीको बजन कम छ जम्मा १६० किलो मात्रै रे,
अनी पर्वते लाई सान्नानीको नोट बुक किन लिनु पर्‍यो होला - तिमीलाई नि फेल हुनु मन छ हो,
नट बुक मा लोप गीत बाहेक केही हुँदैन - कि त्यही पढ्न लागेको हो 
 
Posted on 09-23-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dosting रे लोल
म कहाँ हराउनु साथी, अस्ती जाँच आयो भनेर धेरै पढिएछ कि क्या हो टाउको दुखेर डाग्डर को मा गएको थिए नि
नोट्बुक ल्याइदिएको छु , अहिले क्लासमा दिउला हुन्न?
 
Posted on 09-23-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते को भ्याइ नभ्याइ होला नि अब त
भोज चाँही कहिले नि फेरी -
 
Posted on 09-23-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्धटन्न हसुरेर आईयो,पुग्या होइन तेत्ती ले त कस्तो भोक लाग्या होला त अब एक्छिन मा स्न्याक्स खानु पर्छ।
कता गयोउ ए सबका सब। चिप्ले ले त आज हाजिर नि गर्या छैन,बत्ती आयो भनेर खुसुइयाली मा बिदा लेकोहो कि आज।
पर्बते माट्साब के हुँदै छन तिम्रा?
सानानी त्यो पर्बतेको संगत नगर है,सधैं बरालेर बसीरा देख्छु क्याम्पस बाइर।
लहरे पासा खाज खायोउ।
ठुल्दाइ कता गायब।
भान्जी नि आईनन आज त।

सम्धीका खलक कता फलाकी राछन। ?


 
Posted on 09-23-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खानु त टन्नै खानु कि नखानु - भन्ने थाहा छैन, बिस्टे खोइ कुरा बुझेको
सब का सब को नाउ लिदै गाली गर्नु पर्‍यो जस्तो छ बिस्टे अनी मात्र आउछ।

आफुले ले टन्न हसुरेर आएको छु, भोक किन लाग्दैन भनेर सोचिरा

त्यही भन्या तिम्रो नातिनी बिग्रो है पर्वते को संगत ले - अस्ती जिम्बाल को कथामा पर्वते ले के गरेको बिर्स्यो कि क्या हो अहिले नै भन्द्या छु है

तिम्रा सम्धी खलक काम नलाग्ने बिस्टे - कि आउँदै आएन - आयो भने बुढा बुढी गाली गर्या गर्यै,

अनी तिम्रो भान्जी पनि त्यही ड्याङ को मुली हो - भन्न खोज्या एक नम्बर भन्या क्या 

के हो बिस्टे तिम्रो सबै खलक नै बिग्रेको छ - के भएर बिग्र्या हो,


 
Posted on 09-23-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टेसम्धीस्य अर्धटन्नम भनन्ति बट अटसमटस भोजन उदरहुँदि भरन्ती!

एत चौतारी भुमिस्य मनुष्य यसरी हरायन्ती लाइक गधास्य सिङ हरायन्ती,  इभन, जेष्ट भ्राता समेतम समय समयाभ्याम तारेमाम नकरन्ती। के भवन्ति के भवन्ति!

आशचर्यचकितम्!


 
Posted on 09-23-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पेट मागे मोर" क्या लहरे खै कुरा बुझेको,जत्ती खाए नि नपुग्ने।
बिग्र्यो काम नपार,हाम्रा खलक जस्ता त खोजेर नि भेट्दैनौ यो तीन लोक चौध भुवन मा। बाट कर्ता है।
लोल सम्धी ज्यु लोल।
सम्धी ज्यु ले साह्रै हसाएन्ती।
 
Posted on 09-23-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही केही भयन्ती भएर - बिर्खे जिम्बाल एक अर्को कथा लेखन्ती
अनी सबै चौतारी भुमिष्य मनुष्य जम्मा भयन्ती।

काम कुरा केही नगरी मुख मात्र चलायन्ती अनी कसरी मनुष्य जम्मा भयन्ती


 
Posted on 09-23-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या बिस्टे खोजेर कही पनि भेटाउदैन
तिम्रा खलक - हेर्न त चिडियाखाना नै जानु पर्छ - त्यो पनि पैसा तिरेर
 
Posted on 09-23-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।
हसुर्‍याइ जो ट्याम होला। खाने बेला नि डिस्टर्ब भन्ने होला, बोराँ हालेर।

 
Posted on 09-23-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन बोरामा हाल्नु पर्‍यो - प्लेट मा हालेर खाउँ हो
अड्डा मा हो कि घरमा डेरा हालेर बसेको छ अझै तारेमाम्

 


 
Posted on 09-23-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकादेशेन लहरेकान्त लाकौल नामस्य मनुष्य भवति। सो मनुष्य चौपाय, जलचर, थलचर, उभयचर किट पतंगादि दर्सनाभिलाषि चिडियाघर धावन्ति। टिकट काटन्ति र सरपट भागन्ति। एत मुमेन्टेन एक ब्याघ्र पिंजडादि तोडन्ति गर्जयन्ति और यसरि धावन्ति धावन्ति धावन्ति कि लहरे मनुष्य मुखारवृन्द अगाडिस्य पुगियन्ति।ब्याघ्र लहरेस्य पश्यनति लहरे व्याघ्रस्य पश्यन्ती, एक पश्यन्ति दुइ पश्यन्ति तिन पश्यन्ती। तदनुपरान्त व्याघ्र फिर से वापस धावन्ति धावन्ति और धावन्ति, ततपश्चात पुन: पिंजडाभित्रस्य पसन्ती। लास्टमा आएर एक पत्रकारवन्धु पिंजडा सामिप्य गयन्ती एन्ड व्याघ्रस्य सोधन्ति कि काहे कु एक बार टोडन्ति पिंजडाभित्र फिर से पसन्ती त व्याघ्र रिप्लायन्ति कि पिंजडा बहिरस्य सम्पूर्ण मनुष्य यदि लहरेभाँति बिभत्स भवन्ति त उससे बेटर लाइफ पिंजडाभित्रस्यै भबन्ती। ततपश्चात पत्रकारबन्दू ट्वाँ परन्ति।

लोलम् लोलेभ्याम लोलन्ती!


 
Posted on 09-23-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा मै हो लहरे, एक जना बोराँ हालुं जस्तो मान्छे भेट भो। समस्या को पोको । जहिले नि डिस्टर्ब। अम्रिका आए पछी केही जानी बुझी आउनु नि? बफ लाई अम्रिकन ले बीफ भन्या होला भनेर साप संग गौमाता खाए छ। अहिले पेट दुखेर हैरान। 

 
Posted on 09-23-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिंजडा बहिरस्य सम्पूर्ण मनुष्य यदि लहरेभाँति बिभत्स भवन्ति त उससे बेटर लाइफ पिंजडाभित्रस्यै भबन्ती।

लोल बिर्खे लोल
तस्मिन पान्डुलिपेन अत्याधिक हसायन्ती। लोल लोल लोल भयन्ती।

 


 
Posted on 09-23-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल
जिम्बाल खुब हसायन्ती परन्तु अहम खुब रिसायन्ती, रिस टाउकोमा पुगयन्ती अनी जिम्बाल को नली खुट्टा भाच्ने हो कि भनेर सोच्यन्ती - 

लोल ठुल्दै - बिफ लाई बफ भनेर खाको रे - गौ माता लाई खाएछ त - लोल

 

Last edited: 23-Sep-08 01:57 PM

 
Posted on 09-23-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेकान्त लाकौल बिपरित अर्थ बुझन्ती।
एक मनुष्य नेपाल राज्यस्य पधारन्ति। नेपालभी यमराजस्य बहानम मांस बफ कथन्ती। एनप्रकार म्लेच्छ देशस्य मनुस्य बिफ कहन्ती, सम्झिन्ती। बिफ औ बफ एकनाम सम्झन्ती पकापकेन गौमाता खादन्ती।

 
Posted on 09-23-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम ब्रेक
 
Posted on 09-23-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई।
ठुल्दाइ, कस्तो गरी नयाँखर्क पुग्नु परेछ तपाईंलाई। दु:ख दिनुको पनि सीमा हुन्छ नि नभन्दै।
श्री जिम्मालम् अत्याधिकम् हँसायन्ती कि अहं उदरम् बिष्पोटम् भवन्तु जस्तै झन्डै।       

 
Posted on 09-23-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले पनि सवारि भयन्ती - अली चाडै आएन्ती
अनी साहुले खुब पेलन्ती हो र
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters