Posted by: बिस्टे September 23, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

अर्धटन्न हसुरेर आईयो,पुग्या होइन तेत्ती ले त कस्तो भोक लाग्या होला त अब एक्छिन मा स्न्याक्स खानु पर्छ।
कता गयोउ ए सबका सब। चिप्ले ले त आज हाजिर नि गर्या छैन,बत्ती आयो भनेर खुसुइयाली मा बिदा लेकोहो कि आज।
पर्बते माट्साब के हुँदै छन तिम्रा?
सानानी त्यो पर्बतेको संगत नगर है,सधैं बरालेर बसीरा देख्छु क्याम्पस बाइर।
लहरे पासा खाज खायोउ।
ठुल्दाइ कता गायब।
भान्जी नि आईनन आज त।

सम्धीका खलक कता फलाकी राछन। ?

Read Full Discussion Thread for this article