Posted by: serial September 23, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

खानु त टन्नै खानु कि नखानु - भन्ने थाहा छैन, बिस्टे खोइ कुरा बुझेको
सब का सब को नाउ लिदै गाली गर्नु पर्‍यो जस्तो छ बिस्टे अनी मात्र आउछ।

आफुले ले टन्न हसुरेर आएको छु, भोक किन लाग्दैन भनेर सोचिरा

त्यही भन्या तिम्रो नातिनी बिग्रो है पर्वते को संगत ले - अस्ती जिम्बाल को कथामा पर्वते ले के गरेको बिर्स्यो कि क्या हो अहिले नै भन्द्या छु है

तिम्रा सम्धी खलक काम नलाग्ने बिस्टे - कि आउँदै आएन - आयो भने बुढा बुढी गाली गर्या गर्यै,

अनी तिम्रो भान्जी पनि त्यही ड्याङ को मुली हो - भन्न खोज्या एक नम्बर भन्या क्या 

के हो बिस्टे तिम्रो सबै खलक नै बिग्रेको छ - के भएर बिग्र्या हो,

Read Full Discussion Thread for this article