[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी जन्मोत्सव विशेषांक --

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 203416 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-03-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - जन्मोत्सव विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 89 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
Last edited: 05-Dec-07 07:04 PM

 
Posted on 12-06-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के दादु हजुर कहिले नेपाल जान लग्नु भाको। दादु दि सि आउनुसन। अनी यही म:म बनार खुवाउनुस् न। अब नेपाल त खै कहिले जान्छु थाहा छैन। मे बि नेक्स्त एअर।


 
Posted on 12-06-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते ज्यु अब साचो कुरा भन्देको हो क्या। अनी हजुरलाई आरामै। अनी हजुरले निम्तो त दिनु भो तर गते, समय र थाम चै दिन भुल्नु भएछ।


 
Posted on 12-06-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने सि कुरो निकै अघि बढिसकेको रैछ। आफु त पछि परियो।


झिल्के को ब्रो को क्याबिन रेष्टुराँ मा उहिलेइ छिरेको र २-४ शब्द औरेजीमा नि लेखेको थिएं तर प्रकाशित भएन। जे होस्, अच्छा लेखेकोमा बधाई।

सधैं आफु पछि को पछि,
हिजो सम्म एक पाइला पछि
आज एक माइल पछि।
(२०४३ साल को अन्तर्  क्याम्पस कबिता महोत्सबमा फस् भएको कबिता को अंश हो, त्यो कबितालाई भुलिसकें, कति सम्झिने, मखुला?)


 
Posted on 12-06-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै भन्नुपर्‍यो अनी के छ आज खै २ बजे छुट्टी पयिएन?
ठाम : तल्लो पुछार को गाम को पनि पुर्बी कुना हो
समय त उही नौ बजे
मिती त यही महिना को बिचको संसरबार हो नि त
खान बस्न फिरी आम्न जान तिरी


 
Posted on 12-06-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते ज्यु सदै कताको २ बजे छुट्टी हुनु नि। कहिले काही पोत ।  लु एउटा हावाइ टिकेट नि पथाइ दे कस्तो होला त पर्बते ज्यु।
लु अब घर जाने बेला भो भोली भेतुम्ला।


see ya guys.

 
Posted on 12-06-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli....timi ra ma bhayera Momo khana jaula ni Durbar Marg Bakery cafe ma..bho bho chinta mannu pardaina ma tiri halchhu ni paisa.

Rittthe bro, k ho jindagile peleko ho ki jindagilai peleko? Kura ali gahiro paryo yar...khulasta bhannu paryo.

Rahuldai, Long time no see, k kasto hudai chha, article padhnu bhayako ma dherai khushi lagyo. Dai le ACHCHHA bhanepachhi ta im so flattered 2-4 shabda angejima lekheko prakashit bhayena? Ho ra dai? maile ali bujhina nai.. tapaiko lekh ta babal hunchha ni....ani tyo kavita pura jaos na please...

Parbatey, k ho Kushma tira ho ki kya ho som ko ghar?
 
Posted on 12-06-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Taremaam gamle ho

  k hudai cha,
kata gayecha sabai,
koi cha,
oiii koi cha bhanya,

 
Posted on 12-06-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K chha Serial?

 
Posted on 12-06-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भन्या अस्तो भओ गाम्लेओ मेरो त!

तिनका सत्यानाश हुने, साहुहुरले उइलेई खामो गाड्दा " बाङ्गो गाड्ने कि सोझो साहु?" भनेर सोध्दा सोझो भनेर मर्या थे। सकि नसकि चाइन्जो गोडा दुएक मैना ला'र खामो गाडियो। अइले आर तेइ खामोमा च्याउ र झ्याउ पलाम्ने बेला हुँदा " खामो त बाङ्गो चाइया थो" भनेर मर्छन पातकिहरु। मर्नु न बउलाउनु! यिनलाई हैचजाले लान नसकेओ। अब तो जमिनाँ मक्कि सकेओ खामो उखेलेर बङ्ग्या'र गाड्नु पर्ने रे। तेसै तेसै तेसै कसलाई बजाम कसलाई भैरा छ्। यो चर्केको नलिखुट्टोले भ' नि तिनका कन्पारा रन्किने गरि बजाउन हुन्तो! मर्न नसकेका बानहरु! धरतीलाई बोझ! ओ ठुल्दाई! लु चिलिम ल्याउनुस सर्को माति सर्को तानुम्!

हरिशरणम्!


 
Posted on 12-06-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero thikai cha jhilke, timro k cha

ye birkhe, dherai din pachi ayau ni,  manche harayeko suchana sunera kasle ghokro thyak parera lyayecha..

 
Posted on 12-06-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe dai k chha yar? JEENE KE HAI CHAR DIN, BAKI HAI BEKAR DIN so k ko tension yar

Serial, la la yeso guff hanam na yar....yo hi hello ta kati bhanne khai
 
Posted on 12-06-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आजलाई यहीं तारेमाम् भन्दै सबैको साँझ झमझमे होस् भन्ने कामना गर्दछु।

 
Posted on 12-06-07 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulDai jana lagya?

 
Posted on 12-06-07 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुईईईईईईईईईईईईईईईईईईईईईय! यस्तो पनि हुँदो रे'छ। दिनको २ घण्टा फुर्सद पा' भे' मरिजाम्! जन्ती आम्न ला'र, चईनी, लुकेकै हुन् यि बुढा भन्दा हुन्। पाप नसम्झम्, मरि लानु के छ र हौ, गाँठे!

सुचना:

चौतारी जमघटको निमण्त्रना!

आमण्त्रित: साझा चौतारी, चुलै!

स्थान: १११-०१ ७८ औं सडक, फरेस्ट हिल्स, न्यू योर्क ११३७५

मिति:

डिसम्बर २१, २००७, शुक्रबार राती, आगमन र म:म: पार्टी

डिसम्बर २२, २००७, शनिबार: दिनभरि न्यू योर्क भ्रमण, रातभरि भेलाको प्रमुख आकर्षण: खाने, पिउने, ट्यालेन्ट शो गर्ने (गाउने, कविता वाचन गर्ने, जोक भन्ने, कथा सुनाउने, नाच्ने, ईत्यादि)

डिसम्बर २३, २००७, आईतबार, फेरि न्यू योर्क भ्रमण, साँझ हिमालयन याक रेष्टुराँमा रमईलो। सपना श्री को गीत गजल सहित

डिसम्बर २४, २००७, सोमबार: न्यू योर्क भ्रमण, तेश्रो भाग र आराम।

डिसम्बर २५, २००७, मंगलबार: प्रस्थान।

 

जापुनदेखि केनिडाँडा सम्म, यूरोप देखि अमेरिकाका बिभिन्न भाग सम्म, का चौतारीबासीहरुलाई हार्दिक निमण्त्रना!

५ जना सम्मलाई मेरै डेराँ सुत्नि बन्दोबस्त, बाँकीले आफैं चाँजो मिलाम्न पर्नि।


 
Posted on 12-06-07 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

poooooooooooooooooonte baje hahaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa

 
Posted on 12-06-07 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिसम्बर २५, २००७, मंगलबार: प्रस्थान

५ जना सम्मलाई मेरै डेराँ सुत्नि बन्दोबस्त, बाँकीले आफैं चाँजो मिलाम्न पर्नि। 

 

jhilke dadu huncha hami jaam mo:mo khaana. hajurle paisa tirdine bhae ma ta 2 plate khaanchu.


 
Posted on 12-06-07 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइइइइइइ

अब यो भउते-डाँका अन्मरिने नै भो भन्ठानेर भागेछन् कि बुढा भनेको। कहाँ यस्तो दामिज पिलान बनाउन पो ब्यस्त रे'छन्। थुक्क मेरो पापी मन, मरेपछि स्वर्गको बाटो नपाम्।

समय-तालिकामा त बिरेकफास्ट र लन्चको त कुरै छैन त, त्यो चैँ आ‍-आफ्नै सुरमा गर्ने हो कि के हो?

अनि त्यो पाँचजना अशक्त सिट मध्य मैले एउटा बुक गरिसकेँ है, फाइलमा चढाउनुस।

 

ओइ झिल्के ब्रो, के छ यार तिम्रो खबर। तिमी त कस्तो सर्वब्यापी यार। जता गए नि तिमी नै भेटिन्छ। सबैतिर हाइ हाइ र हुइ हुइ गरेको देखिन्छ। तिमी त ठूलो नेता हुन्छौ कि के हो?   नानाभाँति ठाम-देश घुम्न भ्याउँछौ, यसपाली यता आउ न त। बरु मेरो भागको अशक्त सिट तिम्लाइ छोड्दिम्ला।

डिसम्बर २५, २००७, मंगलबार: प्रस्थान

ठुल्बुइनी, मेरो प्रस्थान कता हो तिमीलाई त थाह छ नि है है है है।


 
Posted on 12-06-07 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli la la timilai momo matra hoina euta jumbo COKE nai kindiula ni...

Bhaute bro...k garne
Jindagi ko k bharosa yo ta sano khelauna ho.............so just roaming here and there

 
Posted on 12-06-07 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरेकफास्ट चैं अघिल्लो रातको बासी खाना, लन्च चईं जता जता हुन्छम् (घुम घाम गर्दै), उतै उतै, जे जे मिल्छ त्यै त्यै!

ठुल्बुईनी लाई चैं बाहिर आँगनाँ सुत्नि बन्दो बस्त छ के रे। ब्याऽऽऽऽऽऽऽऽऽऽऽऽनै झ्याईंकुटी पारेर ओभनमा हाल्दिम्ला ३० मिनेट, अनि त तगडा चुलबुली भईहाल्छौ नि दिनभर घुम्नलाई! ३० भन्दा ३१ मिनेट राखियो भने चईं साँझ त्यै सुकुटी सबैलाई!

लौ, सुत्न गएं अब।


 
Posted on 12-06-07 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको फलोस फुलोस कपाल बाहेक सप्पै। सबभन्दा अगाडि परेछ जन्म्या दिन यो महिना। ठुल्दाई, मिस दिदी धन्यबाद शुभकामनाको लागि।

पुन्टेदाईको चुल्हे निम्तो आएछ। खै भित्ते पात्रो कता ग'च, चिनो लाउनु परो नि, रटेर राख्नु परो कैले कैले के के परेछ भनेर। कविता सविता फुराउन थाल्नु परो अब, केहि नभए एक दोटा गीत घोकेर आउनु परो। बरु त्यो बाँकि भा चौतारी आइडल यहि बेलाँ सक्न पर्‍ला जस्तो छ। लौ रिठ्ठे बजाउ त दुइ चारौटा दामी दामी गीतहरु।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters