Posted by: Poonte December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

सुईईईईईईईईईईईईईईईईईईईईईय! यस्तो पनि हुँदो रे'छ। दिनको २ घण्टा फुर्सद पा' भे' मरिजाम्! जन्ती आम्न ला'र, चईनी, लुकेकै हुन् यि बुढा भन्दा हुन्। पाप नसम्झम्, मरि लानु के छ र हौ, गाँठे!

सुचना:

चौतारी जमघटको निमण्त्रना!

आमण्त्रित: साझा चौतारी, चुलै!

स्थान: १११-०१ ७८ औं सडक, फरेस्ट हिल्स, न्यू योर्क ११३७५

मिति:

डिसम्बर २१, २००७, शुक्रबार राती, आगमन र म:म: पार्टी

डिसम्बर २२, २००७, शनिबार: दिनभरि न्यू योर्क भ्रमण, रातभरि भेलाको प्रमुख आकर्षण: खाने, पिउने, ट्यालेन्ट शो गर्ने (गाउने, कविता वाचन गर्ने, जोक भन्ने, कथा सुनाउने, नाच्ने, ईत्यादि)

डिसम्बर २३, २००७, आईतबार, फेरि न्यू योर्क भ्रमण, साँझ हिमालयन याक रेष्टुराँमा रमईलो। सपना श्री को गीत गजल सहित

डिसम्बर २४, २००७, सोमबार: न्यू योर्क भ्रमण, तेश्रो भाग र आराम।

डिसम्बर २५, २००७, मंगलबार: प्रस्थान।

 

जापुनदेखि केनिडाँडा सम्म, यूरोप देखि अमेरिकाका बिभिन्न भाग सम्म, का चौतारीबासीहरुलाई हार्दिक निमण्त्रना!

५ जना सम्मलाई मेरै डेराँ सुत्नि बन्दोबस्त, बाँकीले आफैं चाँजो मिलाम्न पर्नि।

Read Full Discussion Thread for this article