Posted by: PallaGhareAntare December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

चित्रेको फलोस फुलोस कपाल बाहेक सप्पै। सबभन्दा अगाडि परेछ जन्म्या दिन यो महिना। ठुल्दाई, मिस दिदी धन्यबाद शुभकामनाको लागि।

पुन्टेदाईको चुल्हे निम्तो आएछ। खै भित्ते पात्रो कता ग'च, चिनो लाउनु परो नि, रटेर राख्नु परो कैले कैले के के परेछ भनेर। कविता सविता फुराउन थाल्नु परो अब, केहि नभए एक दोटा गीत घोकेर आउनु परो। बरु त्यो बाँकि भा चौतारी आइडल यहि बेलाँ सक्न पर्‍ला जस्तो छ। लौ रिठ्ठे बजाउ त दुइ चारौटा दामी दामी गीतहरु।

Read Full Discussion Thread for this article