Posted by: Birkhe_Maila December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

आफु ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भन्या अस्तो भओ गाम्लेओ मेरो त!

तिनका सत्यानाश हुने, साहुहुरले उइलेई खामो गाड्दा " बाङ्गो गाड्ने कि सोझो साहु?" भनेर सोध्दा सोझो भनेर मर्या थे। सकि नसकि चाइन्जो गोडा दुएक मैना ला'र खामो गाडियो। अइले आर तेइ खामोमा च्याउ र झ्याउ पलाम्ने बेला हुँदा " खामो त बाङ्गो चाइया थो" भनेर मर्छन पातकिहरु। मर्नु न बउलाउनु! यिनलाई हैचजाले लान नसकेओ। अब तो जमिनाँ मक्कि सकेओ खामो उखेलेर बङ्ग्या'र गाड्नु पर्ने रे। तेसै तेसै तेसै कसलाई बजाम कसलाई भैरा छ्। यो चर्केको नलिखुट्टोले भ' नि तिनका कन्पारा रन्किने गरि बजाउन हुन्तो! मर्न नसकेका बानहरु! धरतीलाई बोझ! ओ ठुल्दाई! लु चिलिम ल्याउनुस सर्को माति सर्को तानुम्!

हरिशरणम्!

Read Full Discussion Thread for this article