Posted by: Poonte December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

बिरेकफास्ट चैं अघिल्लो रातको बासी खाना, लन्च चईं जता जता हुन्छम् (घुम घाम गर्दै), उतै उतै, जे जे मिल्छ त्यै त्यै!

ठुल्बुईनी लाई चैं बाहिर आँगनाँ सुत्नि बन्दो बस्त छ के रे। ब्याऽऽऽऽऽऽऽऽऽऽऽऽनै झ्याईंकुटी पारेर ओभनमा हाल्दिम्ला ३० मिनेट, अनि त तगडा चुलबुली भईहाल्छौ नि दिनभर घुम्नलाई! ३० भन्दा ३१ मिनेट राखियो भने चईं साँझ त्यै सुकुटी सबैलाई!

लौ, सुत्न गएं अब।

Read Full Discussion Thread for this article