Posted by: भउते December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

पुन्टे दाईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइइइइइइ

अब यो भउते-डाँका अन्मरिने नै भो भन्ठानेर भागेछन् कि बुढा भनेको। कहाँ यस्तो दामिज पिलान बनाउन पो ब्यस्त रे'छन्। थुक्क मेरो पापी मन, मरेपछि स्वर्गको बाटो नपाम्।

समय-तालिकामा त बिरेकफास्ट र लन्चको त कुरै छैन त, त्यो चैँ आ‍-आफ्नै सुरमा गर्ने हो कि के हो?

अनि त्यो पाँचजना अशक्त सिट मध्य मैले एउटा बुक गरिसकेँ है, फाइलमा चढाउनुस।

 

ओइ झिल्के ब्रो, के छ यार तिम्रो खबर। तिमी त कस्तो सर्वब्यापी यार। जता गए नि तिमी नै भेटिन्छ। सबैतिर हाइ हाइ र हुइ हुइ गरेको देखिन्छ। तिमी त ठूलो नेता हुन्छौ कि के हो?   नानाभाँति ठाम-देश घुम्न भ्याउँछौ, यसपाली यता आउ न त। बरु मेरो भागको अशक्त सिट तिम्लाइ छोड्दिम्ला।

डिसम्बर २५, २००७, मंगलबार: प्रस्थान

ठुल्बुइनी, मेरो प्रस्थान कता हो तिमीलाई त थाह छ नि है है है है।

Read Full Discussion Thread for this article