[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ROSE- यो Thread तीम्रो नाममा

[Please view other pages to see the rest of the postings. Total posts: 195]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 86188 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 12-30-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Women need reason for sex but men need just place 'मलाइ अझैपनि  उसको आवाज कानमा ग्न्जीरहन्छ र आफैप्र्ति  आत्मग्लानै भयर आऊछ, कुन हिम्मत गरेर मैले भेटेको ३ दिन्मै त्यस्तओ प्र्स्ताव राखे भनेर।
Frankly bhannu parda  'आए अंाप गय झटारो ' जस्तै थ्यो त्यो बेलाको situation

जीबन के हो? सायद आ-आफ्नो अनुभव नै जीवनको परिभशा हो क्यारे। मलाइ राहुल्दाइले जस्तो राम्रो साहित्य लेख्न अौदैन, न त दीप बुरोले जस्तो दामि स्टाइलमा कथा प्रश्तुत गर्न अौछ । साझा छिरेको पनि धेरै नै भयो, बेलाबेलाम सारै नै उत्क्र्स्ट् अनुभवहरु पढ्न पढ्न पाइन्छ। एका-आध अपवाद छोडेर भन्ने हो भने सबै कथाहरु  पुरुश-महिलाको सम्ब्न्धको बारेमा नै हुन्छ।OK jee को मन्जु मलाइ माफ गर, होस् या दादा ब्रो को सन्जुको याद आयो, चाहे राहुल्दाकोलौ सुन म भन्छु मेरो प्रेमकहानि होस् य फेरि राहुल्दाकै school freind  अनुराधाजी सङ्गको स्कुलेजीबनको आत्मेयता.. दीप ब्रोको त के कुर गर्ने कहिले कविता, कहिले सुस्मिता, पुजा, दुजा हा हा बबाल्नै है हाम्रो बुरो.. Then there are some other storytellers (Nepali) by whom I was being inspired such as Nepche, Crazy Love, Dipika, Wow Nepal, Satelite, SurNaTal, Wow Nepal, waka, Sadhana Sharama and how can I forget all time hit RAMPRASAD NEUPANE Im sorry guys im not as talented as u all are but its just a try hai.

यी सबैबाट INSPIRED भयर आज मलाइ पनि मेरो अनुभव साझाका साथिहरु सङ्ग शेयर गर्न मन लाग्यो, यो मेरो first attempt हो, गल्ति कमजोरिहरु त धेरैनै छन् तर यो केटा यस्तै हो भनेर सुधारेर पढिदिनुहोला. हाम्रो  जीन्दगी राजेश खन्नाले पुरानो RAJDOOT पछाडि हेमा मालीनीलाइ राखेर 'जीन्दगी एक् सफर् है सुहाना' भन्दै  कुद्न पाय कति मजा  हुथ्यो होला, अनी कहिलेकाहि बोर लाग्यो भने येसो ब्रेक् लगायो अनि पछाडी बाट करेन्ट लागिहल्छ हाहा..मलाइ त जीन्दगी साच्च्कै यात्रा जस्तै लाग्छ। यो दौरानमा सोच्दै नसोचेको कुरा पनी हुदो रहेछ, नचिनेको नजानेको मान्छेसङ अचानकआत्मीयता बढ्दो रहेछ, 'जीन्दगी यह् भी क्या चीज है यार'

टेन्सन नै हो नी होइन त? कहा जन्म्यो, कहा हुर्क्यो अनि आज साझामा आयर गफ चुटुनु पर्ने हे हे हे


मेरो जीवन्मा आएका धेरै सहयात्रिहरु मध्य मैले चाहेर पनि जीबनभर भुल्न नसक्ने नाम हो Rozalia.कतिकुरा हरु येस्तो हुदो रहेचह जति लेखे पनि नहुने. Its hard to explain जस्तो कि
सचीनको batting, Angelina Jolieको Lips,  Borat को Comedy, Beckham को Freekick मर्लेन् मुनरोको beauty, Pamela Andresonको boobs, अनी यो मेरो सहयात्री Rozalia sanga ko Mero Sambandha.
यती छोटो समयम मेरो दिल दिमाग तन मन होश हवास स्बै उड्ला भन्ने त कल्पना पनि गरेको थियन
यात्रामा भेटियो, यात्रामै बिलीन भयो, अहिले त सम्झना मात्र बाकी छ...

--To be started-
Thankin u all

 
Posted on 02-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sojho Jhapali,
Thanks for reading and dropping few words of appreciation. If you like this part, I guess, you will enjoy the previous ones (Bhandiya hai feri LOL) coz, Ive written this part in a mess, just came from travel and still on hangover :-), I could have done it better but thought its really high time to update thread, so just writen for the sake of it.......Very soon, I will come up  with other part:-) Let me know how u will like after going through previous ones :-)  still searching BADHU? hehe

----------
Birkhe bro, thanks for regular support, as Ive mentioned above you might not be satisfied with this part.... its just updating the thread. I wrote all that in a go,  many interesting/romantic things are missing there, I know I could have done much better but...yespali yestai bhayo:-) thanks again

-----------
Nepche bro, thanks yar. Broharuko hausalale yeha samma aaipuge, every single word of yours inspires me yaar.

--------
Pjna007, welcome back, happy to see old face back again......!!! i hope u wont disappear again :-)



 
Posted on 02-15-08 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन परेको मान्छेले आफूलाई चैँ you don’t appeal me’ भन्ने। अनि अरुको पछिलागेको देखेर कस्तो भयोहोला झिल्के को मन !

मैले पहिले पनि भनिसकेँ झिल्के, तिम्रो कथा पढ्दा साँच्चि नै म प्रत्यक्ष दर्शकको अनुभव गर्छु म। सायद वास्तविक कथा भएर हो कि कुन्नि?  तिम्रो प्रश्तुति कथा भन्दा भिन्न छ अनि अत्यन्त जीवन्त छ। भित्रै बाट फुटेर आएको जस्तो के।

डिम्पल्को हात पन्छौदै भने ' Ok, Im going home’  रोजले उसको भएभर्को ताकतले मेरो कम्मरमा जोड सँग धकेली ‘Ok go, you go home, what do u think of yourself, cant we go ourselves? Ok go just now’   भित्त्तमा ठोक्किय। मलाई पनि अती रिस उठ्यो, केही नबोली म सरासर हिंडे, शायद उनिहरुले एस्तो expect गरेका थिएनन होला, म पछाडि नफर्किकिन सरासर हिंडे, रिस पनि उठ्यो, तातो न छारो, रातभरी डुल्यो, उता पैसाको सर्वनाश त्यो पनि निद्रा बिगारी बिगारी, त्य्सैमा जस पनि पाउनु छैन।

यस्तो कुराहरु कल्पना गरेर लेख्न धेरै गाह्रो हुन्छ। लेख्न खोजे पनि कता कता बनाबटी हो भनेर फुत्किइहाल्छ। तर तिमीले जसरी जस्ताको तस्तै हो गरि प्रस्तुत गरेको छ त्यो SIMPLY GREAT !

अर्को भागको प्रतिक्षामा।


 
Posted on 02-16-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते ब्रो,  धन्यवाद।
हो ब्रोले ठीक भन्नु भो, यो कथा होइन अनी मैले सकेसम्मा जस्ताको तस्तै उतार्ने कोशीश गरेको छु त्यसैले
प्रत्यक दिन्को अप्डेट गरिराखेको छु। यो घटना मेरो जीवनमा अविस्मरिणय भएर रहनेछ। यात्रा भनेको नै यस्तै रहेछ शायद, सोच्दै नसोचेको कुरा हुदो रहेछ।  रोज र डिम्पल सँग मेरो अनौठो सम्बन्ध बढ्दै जान्छ, हुन त मैले शट्कट नभनेर सबैकुरा एकैपटक लेखेपनी हुने हो तर यो मेरो आफ्नो पर्सनल डाएरी जस्तो पनि भएकोले अप्डेट गरेको छु।

हो नि ब्रो, अब आफुले अती नै मन परायको मान्छेनिले त्यसो भन्दा मुटु कती छिया छिया भयो होला तपाईं नै कल्पना गर्नुस् न। मलाई त्यो रात आँफै प्रती अती नै नरमाइलो लागेको थियो, तपाईंहरुलाई जस्तो साहित्य आउने भये यो एपिसोड्मा त्यही रातको मेरा मनका बेदनाहरु पोख्थे होला तर मलाई त्यसरी घुमायार साहित्यक स्टाइलमा लेख्नै न आएर मात्र हो।

एनिवे, तपाईंको हौसलाको लागि फेरी पनि धन्यवाद र अर्को भाग तुरुन्त लिएर आउनेछु।

-----------

एउटा गोप्य समाचर ल,  We exchanged Valentines wishes.....

 
Posted on 02-16-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sathi, as usual very dynamic narration. It's getting more and more interesting, waiting eagerly for the next part.


 
Posted on 02-16-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के, बधाइ छ भ्यालेन्टाइन्स विश एक्स्चेन्ज भएकोमा। केही राहत मिल्योहोला भन्ने मानिचु।

हैन हउ दिपिका-नानी, त्यो रोज-नानीले हाम्रो झिल्के भाइलाई किन त्यसरी भित्ता मै ठोक्किने अरि धकेल्देको होला, हँ?  सँगै जाम पनि भनेर लानी, अनि त्यति साह्रो निष्ठुरी पनि बन्दिनी गाँठे, मुन्छेहरु। झिल्केको कथा पढेर मलाई त हिजो राति राम्रो निद पनि परेन लौ, मनै कस्तो कस्तो खसक्क भो, आफैलाई चोट परेजस्तो।  हउर त मीठा मीठा कथा पनि लेख्नी मुन्छे, यसोओओओ अलेली क्यै भेउ पाउनु भाथ्यो कि त?


 
Posted on 02-16-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते दाई, खोइ त्यो रोज ले के गर्न खोजेकि हो त्यो त मैले पनि बुझिन। झिल्केले बारमा जान्न भनेको भएर रिश पोखेकी हो कि?
 
Posted on 02-17-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute bro
---

Sathi (Dipika) timle malai JHILKE bhandyaa hehe hehe... Thanks for reading and dropping few words. You are very  kind......!!!

 
Posted on 02-17-08 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pjna007, welcome back, happy to see old face back again......!!! i hope u wont disappear again :-)

Amazing,  I wont. I can't afford to invite a jhankri from nepal  


 
Posted on 02-18-08 5:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Like you could no appeal to Rose,,yo eposide ma previous episodes ma jasto dherai ramilo bhayena yar... But good going on as story ended on  the opening door.I guess there would be intresting story in the next episode.

Whatever,there is no comment on your writing skill,its wonderful and nice as always


 
Posted on 02-18-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Light-2 bro for comment......I can understand that this episode did not appeal u that much. No problem bro, I will try hard in next episode la.

 
Posted on 02-26-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, झिल्के बुरोको यो भागमा त कमेन्ट हान्नै चुकेको रहेछु, यताउता बिजी भएर कथा पढिरहनै नभ्याउने के 
भन्ने बित्तिकै! आज चैं यस्तो मौकामा चौका हान्दै थोरबहुत कथाहरू पढ्दै कमेन्ट हान्दै बसियाछ।

अँ, अनि कथा चैं साँच्चिकै दामी लेखेछौ, त्यो आइरनीको लिरिक्सले त मनै छोयो!
अनि बिचरो झिल्केलाइ रोजले कस्तरी धकेलिछे! चोट त लागेन? जिउमा नलागे नि मनमा त पक्कै लाग्यो होला!
यसपालीको शीर्षक नि दामी लाग्यो! एभ्रि रोज ह्याज ईट्स थर्न रे!
ल अरू पनि लेखम् चाँडै, कुन चैं भुस्तिघ्रेलाइ ले'र आइछे जान्न मन लाग्यो!


 
Posted on 02-27-08 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोज तिमी किन यती धेरै पिउछौ- १०

यो भाग अली बेग्लै , सकेसम्म मैले जस्तो को त्यस्तै उतार्ने कोशीस गरेको छु। कती कुराहरु निकम्मा पनि लाग्न सक्छ तर यो कथा होइन त्यसैले त्यती रमाइलो नहोला। सकेसम्म पढ्नुहोला है त।


मेरो रुम तल्लो तलामा थियो, झ्यालबाट कम्पाउन्ड देखिन्थ्यो, त्यस्तै रातिको ३ बजे कसैले झ्याल ढक्ढकयाओ, आँखा मिच्दै बत्ती बाले, झ्याल बाहिर रोज रहिछे, अचम्मै लाग्यो, उसले बाहिरै बाट ढोका खोल्न भनी, उसको रुम अर्को बिल्डिङ्मा भएपनी उसको २४ घण्टा बासै हाम्रो बिल्डिङ्मा हुन्थ्यो।

ढोका खोल्नलाई एसो उठेको मात्र थिए, रोज सँगइ एउटा केटा देखे, रातो टि शट, जिन्स अनी कालो क्याप लायओ, चुरोट तान्दै रोज सँग गफमा मस्त थियो

आफैलाइ पत्याउन गार्हो भयो, आँखा मिच्दै बाहिर हेरे, टुक्रेको मन झन धुजा धुजा भयो। आफ्नै आँखा अगाडि अर्को केटा लिएर आएकी थिई रोज झ्यालमा Knock गरी, मलाई खोल्नै मन लागेन, कुन मुर्खले सक्ला आफुले मन परायको केटीले अर्कै नाठो लिएर राती राती आफ्नै ढोका खोल्न आएको।  इर्श्याले मेरो मन जल्यो, उसको अनुहार पनि हेर्न मन लागेन। उस्लाई अती नै भ्एछ क्यारे जोड जोड सँग झ्यालको सिसा मा ढक्ढक्याउन थाली। केटो भने हात्मा चुरोट तान्दै बसेको थियो। उठेर ढोका खोल्न गये।

मैले ढोका एसो के खोलेको थिए रोज सँगइ झ्वाम्म ठोक्किन अाइपुगि, उस्लाई अली अली लागेको थियो, भित्र छिर्ने बित्तिकै रोजले आँफैले ढोका लगाउदै उस्लाई बाइ भनी, त्यो केटा भित्र आउने कोशीस पनि गरेन, सरासर आफ्नो बाटो लाग्यो, मेन गेट निर पुगेपछी चुरोट लाई भएभरको बल लगाएर हुत्यायो, शायद केही नपायको झोक्मा हुनु पर्छ।

 

मलाई प्रत्यक पल सिनेमा जस्तो लाग्दै थियो, मिनेट अगी सम्म उसको अनुहार पनि हेर्न मन थिएन तर अहिले भने मेरो तापक्रम अली कम भाईसकेको थियो तर पनि सँग पहिलाको रिस छदै थियो। ‘Where is Dimple?' बोल्ने माध्यम एती नै थियो how do I know' भनेर म् अलाई उल्टै प्रश्न पो गर्छे, झन अचम्म भये म।

 

‘What? Dint u go together????’ मलाई नि अती भयो
'Only together, I thought we were three when we started’ 'उस्को ब्यङग अझै प्रती नै लक्षित रहेछ। मलाई भने डिम्पल भन्दा पनि यो आउने केटाको बारेमा जान्न मन लाग्या थियो, को होला भनेर तर मेरो ज्यान जाओस आँफैले त्यो सोध्नेवाला थिइन, अली अली भाउ दिनै पर्यो नि।


धङ्धन्याउग्दै मेरो कोठामा छिरी, मलाई अचम्म माथि अचम्म लाग्दइ थियो, सुतेको बिस्तारमा गएर पल्टि। मलाई उसको एती माया लाग्यो कि यहाँ कसरी लेखु। साह्रै थाकेकी थिइ अनी रक्सी पनि खानु सम्मा खाइछे। मेरो मन कती छिटो पग्ल्यो आँफैलाई थाहा भएन मैले सोधे 'So who was that guy?' लर्बरायको स्वरमा उसले भनी ‘Oh that one, , I lost the way and he was kind enough to drop me up to here.’

  हाफ टि सट ट्राउजर मा थिए, सिरानीलाई भित्तामा टाउकोले अड्याएर बर्बराउदै थिइ, खाट एकदम सानो थियो, उसको खुट्टाले मलाई छोयो, मैले उस्लाइ आँखा नथाकुन्जेल सम्म हेरे, अली अली रक्सिको नराम्रो गन्ध अैराखेको थियो। राम्रो सँग बोल्न पनि सकेकी थिइन, शायद भोकले हो कि, मैले सोधे Are you hungry?' युरोपिन केटी हो लाज नमानिकिन भनि ‘Yes very much’,  ‘So lets go to kitchen’ उसको हात समाएर ताने ' No please, Im hell tired’’ भन्दै' बाट फुत्किन खोज्दै थीइ, जे भएपनी मर्दको हात हो नि यार, त्य्सै कहाँ सक्थी , हात तान्दा आँफै नै जानी जानी माथि जाकिन पुगे, उसले पनि केही भनिन,.

 
एक छिन् पछी आँफै उठेर किचन बाट ब्रेड जुस लिएर दिये। साह्रै माया लाग्ने गरेर खाइ, अबोध बालिक जस्तै, बिचरा त्यस्तो भोक लाग्दा पनी किन नभनेकी। ब्रेड खादा उसको ओठ्को दुबइ तिर टुक्राहरु लागेको थियो सानो बच्चालाई जसरी आफ्नै हातले पुछिदिये, किन किन मलाउ उस्लाई खुवाउन अनौठो किसिमको रमाइलो अनुभव भाईरहेको थियो। मुखभरी पिस ब्रेड राखेर 'Its really good' भन्दै तिर हेर्दाइ थीइ। बिचरा रोज, आधा मुख्मा आधा भुइमा गरेर खाँदी रहिछे, कता कता हासो उठ्यो, ब्रेड्का टुक्राहरु बिस्तारभरी थिए, उठाएर हातैले टक्तक्याए, खैसकेपछी बाथरूम गै अनी एक छिन् पछी आएर जस्ताको त्यस्तै मुढो ढलेसरी कुनापट्टी फर्केर सुती।

 

तिर हेर्दा नि नहेरी भित्तापट्टी मुख लगाउदै भनी ‘Can I sleep here?’यो कस्तो खाले प्रश्न हो यार, सुतिसके पछी ‘Can I sleep here’ रे? मैले पनि केही नबोलिकिन ' Ya sure’ भने, उसलाई अचानक के भयो बुझ्नै गाह्रो भो मलाई त। जे भएपनी यता आफ्नो हड्डी हास्न शुरु गरेको भने पक्कै हो, पनी उस्कै छेउमा पल्टे, कुनापट्टी फर्केकी थीइ पनि छेउ तिर फर्के, एउटा सानो ओढ्ने थियो, अगस्ट्को महिना गर्मी नै थियो। एक जनाको लागि पनि साघुरो हुने जस्तो खाट, छुन्न भन्दा आँफै छोइन्थ्यो। त्यो सानो ओढ्ने तानेर ओढे, मैले तानेको रोजलाई पुगेनछ उसले पनि तानी। मैले अब जानी जानी त्यो ताना छोड्दिये, त्यो ओढ्निले ले रोजलाई पुरै पुगेको थियो भने मलाई आधा जती मात्रै। आफुलाई जाडो भएर के माया लागेको मान्छेलाई न्यानो हुँदा आफ्नो मन त्यसै रमाउदो रहेछ।

मलाई रोजसँग एउटा कुरा सोध्न मन लाग�

 
Posted on 02-27-08 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Contd......रोज तिमी किन यती धेरै पिउछौ- १०

मलाई रोजसँग एउटा कुरा सोध्न मन लाग्यो ' रोज तिमी किन एती धेरै पिउछौ?' रोजलाई एसो हेरेको निदाइसकिछे

 

मेरो मनभित्र भने उथूल्पुथुल् शुरु भाईसकेको थियो।

 

-------------To be contd--------Comments appreciated

Thanks for reading


 
Posted on 02-27-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तु मेरे सामने, मै तेरे सामने, तुझ को देखु कि प्यार करुँ
नै भएछ नि ......नै भएछ नि Amazing  

good going!

Last edited: 27-Feb-08 08:26 PM

 
Posted on 02-27-08 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bageko khola pharkidian,ayeko maoika parkhidaina.....Go Amazing go  without any delay... Aba chanhi kehi huncha ki jasto lagyo.....
 
Posted on 02-28-08 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks pjna007 tu mere samne pani...............wawa kya situational song chha!! how u could find so accurate song, babaal ho., ani feri 'hum tum ek kamareme band ho' jasto pani bhayo...!!!

-------
Light-2, thanks aba ta kehi garnai paryo bhanyaa ho yaar tara jahile pani last ma gayera kehi nahne, this time ta kehi hunu nai paryo ni hoina ra?

 
Posted on 02-28-08 5:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दो दिल मील रहे है,
मगर चुपके चुपके,
सबको हो  रहि है
हो, सबको हो रहि है
खबर चुपके चुपके ।

ऐसे भोले बनते होकि
जैसे कोई बात नहि
सब कुछ नजर आऽऽ रहा है
......................................


amaizing जि,  i enjoyed everybit of it.   yeah, dherai ramro gari लेख्नुभएको छ । घटना हरु एक ठाउं मा हुन्छन ।
भावना हरु अर्को ठाउँमा । दुवैलाई न्याय पुर्ण तरिकाले जोड्नु भएको छ । एकदम मज्जा आयो पढ्दा ।

तपाई हिड्दै जानुस, घुम्दै जानुस,
feel गर्दै जानुस, लेख्दै जानुस,
हामी सुन्दै गर्छौ । पढ्दै गर्छौ । दत्त चित्त भएर!!
thanks for sharing...

 
Posted on 02-28-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amazing, tyo "tu mere.." bhanda "hum tum...." song ajha badi milyo

...मलाई रोजसँग एउटा कुरा सोध्न मन लाग्यो ' रोज तिमी किन एती धेरै पिउछौ?'...

 aba rose le chai yo geet gaunche hola" Thodi si jo pili hai , chori to nahin ki hai  Oh amazing, Oh..., Oh......why don't you just shut up!" bhanne hola


 
Posted on 02-28-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sathi, कस्तो स्वच्छ मनको सफा लेखाइ। यहिनै तिम्रो खुबी हो।

"उ राम्रो सँग बोल्न पनि सकेकी थिइन, शायद भोकले हो कि, मैले सोधे Are you hungry?'"---So sweet of u


 
Posted on 02-28-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! झिल्के बुरो, कस्तो मज्जाले लेखेको रोजको कथा!
भनेपछि केटी सीऽऽऽऽधै आएर झिल्के बुरोको साँघुरो खाटमा डङ्ररङ्रग लड्न आई! ब्रोको मुटु कति उफ्र्यो होला, 
म अनुमान गर्न सक्छु। 

>>>म तिर हेर्दा नि नहेरी भित्तापट्टी मुख लगाउदै भनी ‘Can I sleep here?’यो कस्तो खाले प्रश्न हो यार, सुतिसके पछी ‘Can I sleep here’ रे? <<< 

हा हा हा हा!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters