Posted by: Amazing February 27, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        
रोज तिमी किन यती धेरै पिउछौ- १०

यो भाग अली बेग्लै , सकेसम्म मैले जस्तो को त्यस्तै उतार्ने कोशीस गरेको छु। कती कुराहरु निकम्मा पनि लाग्न सक्छ तर यो कथा होइन त्यसैले त्यती रमाइलो नहोला। सकेसम्म पढ्नुहोला है त।


मेरो रुम तल्लो तलामा थियो, झ्यालबाट कम्पाउन्ड देखिन्थ्यो, त्यस्तै रातिको ३ बजे कसैले झ्याल ढक्ढकयाओ, आँखा मिच्दै बत्ती बाले, झ्याल बाहिर रोज रहिछे, अचम्मै लाग्यो, उसले बाहिरै बाट ढोका खोल्न भनी, उसको रुम अर्को बिल्डिङ्मा भएपनी उसको २४ घण्टा बासै हाम्रो बिल्डिङ्मा हुन्थ्यो।

ढोका खोल्नलाई एसो उठेको मात्र थिए, रोज सँगइ एउटा केटा देखे, रातो टि शट, जिन्स अनी कालो क्याप लायओ, चुरोट तान्दै रोज सँग गफमा मस्त थियो

आफैलाइ पत्याउन गार्हो भयो, आँखा मिच्दै बाहिर हेरे, टुक्रेको मन झन धुजा धुजा भयो। आफ्नै आँखा अगाडि अर्को केटा लिएर आएकी थिई रोज झ्यालमा Knock गरी, मलाई खोल्नै मन लागेन, कुन मुर्खले सक्ला आफुले मन परायको केटीले अर्कै नाठो लिएर राती राती आफ्नै ढोका खोल्न आएको।  इर्श्याले मेरो मन जल्यो, उसको अनुहार पनि हेर्न मन लागेन। उस्लाई अती नै भ्एछ क्यारे जोड जोड सँग झ्यालको सिसा मा ढक्ढक्याउन थाली। केटो भने हात्मा चुरोट तान्दै बसेको थियो। उठेर ढोका खोल्न गये।

मैले ढोका एसो के खोलेको थिए रोज सँगइ झ्वाम्म ठोक्किन अाइपुगि, उस्लाई अली अली लागेको थियो, भित्र छिर्ने बित्तिकै रोजले आँफैले ढोका लगाउदै उस्लाई बाइ भनी, त्यो केटा भित्र आउने कोशीस पनि गरेन, सरासर आफ्नो बाटो लाग्यो, मेन गेट निर पुगेपछी चुरोट लाई भएभरको बल लगाएर हुत्यायो, शायद केही नपायको झोक्मा हुनु पर्छ।

 

मलाई प्रत्यक पल सिनेमा जस्तो लाग्दै थियो, मिनेट अगी सम्म उसको अनुहार पनि हेर्न मन थिएन तर अहिले भने मेरो तापक्रम अली कम भाईसकेको थियो तर पनि सँग पहिलाको रिस छदै थियो। ‘Where is Dimple?' बोल्ने माध्यम एती नै थियो how do I know' भनेर म् अलाई उल्टै प्रश्न पो गर्छे, झन अचम्म भये म।

 

‘What? Dint u go together????’ मलाई नि अती भयो
'Only together, I thought we were three when we started’ 'उस्को ब्यङग अझै प्रती नै लक्षित रहेछ। मलाई भने डिम्पल भन्दा पनि यो आउने केटाको बारेमा जान्न मन लाग्या थियो, को होला भनेर तर मेरो ज्यान जाओस आँफैले त्यो सोध्नेवाला थिइन, अली अली भाउ दिनै पर्यो नि।


धङ्धन्याउग्दै मेरो कोठामा छिरी, मलाई अचम्म माथि अचम्म लाग्दइ थियो, सुतेको बिस्तारमा गएर पल्टि। मलाई उसको एती माया लाग्यो कि यहाँ कसरी लेखु। साह्रै थाकेकी थिइ अनी रक्सी पनि खानु सम्मा खाइछे। मेरो मन कती छिटो पग्ल्यो आँफैलाई थाहा भएन मैले सोधे 'So who was that guy?' लर्बरायको स्वरमा उसले भनी ‘Oh that one, , I lost the way and he was kind enough to drop me up to here.’

  हाफ टि सट ट्राउजर मा थिए, सिरानीलाई भित्तामा टाउकोले अड्याएर बर्बराउदै थिइ, खाट एकदम सानो थियो, उसको खुट्टाले मलाई छोयो, मैले उस्लाइ आँखा नथाकुन्जेल सम्म हेरे, अली अली रक्सिको नराम्रो गन्ध अैराखेको थियो। राम्रो सँग बोल्न पनि सकेकी थिइन, शायद भोकले हो कि, मैले सोधे Are you hungry?' युरोपिन केटी हो लाज नमानिकिन भनि ‘Yes very much’,  ‘So lets go to kitchen’ उसको हात समाएर ताने ' No please, Im hell tired’’ भन्दै' बाट फुत्किन खोज्दै थीइ, जे भएपनी मर्दको हात हो नि यार, त्य्सै कहाँ सक्थी , हात तान्दा आँफै नै जानी जानी माथि जाकिन पुगे, उसले पनि केही भनिन,.

 
एक छिन् पछी आँफै उठेर किचन बाट ब्रेड जुस लिएर दिये। साह्रै माया लाग्ने गरेर खाइ, अबोध बालिक जस्तै, बिचरा त्यस्तो भोक लाग्दा पनी किन नभनेकी। ब्रेड खादा उसको ओठ्को दुबइ तिर टुक्राहरु लागेको थियो सानो बच्चालाई जसरी आफ्नै हातले पुछिदिये, किन किन मलाउ उस्लाई खुवाउन अनौठो किसिमको रमाइलो अनुभव भाईरहेको थियो। मुखभरी पिस ब्रेड राखेर 'Its really good' भन्दै तिर हेर्दाइ थीइ। बिचरा रोज, आधा मुख्मा आधा भुइमा गरेर खाँदी रहिछे, कता कता हासो उठ्यो, ब्रेड्का टुक्राहरु बिस्तारभरी थिए, उठाएर हातैले टक्तक्याए, खैसकेपछी बाथरूम गै अनी एक छिन् पछी आएर जस्ताको त्यस्तै मुढो ढलेसरी कुनापट्टी फर्केर सुती।

 

तिर हेर्दा नि नहेरी भित्तापट्टी मुख लगाउदै भनी ‘Can I sleep here?’यो कस्तो खाले प्रश्न हो यार, सुतिसके पछी ‘Can I sleep here’ रे? मैले पनि केही नबोलिकिन ' Ya sure’ भने, उसलाई अचानक के भयो बुझ्नै गाह्रो भो मलाई त। जे भएपनी यता आफ्नो हड्डी हास्न शुरु गरेको भने पक्कै हो, पनी उस्कै छेउमा पल्टे, कुनापट्टी फर्केकी थीइ पनि छेउ तिर फर्के, एउटा सानो ओढ्ने थियो, अगस्ट्को महिना गर्मी नै थियो। एक जनाको लागि पनि साघुरो हुने जस्तो खाट, छुन्न भन्दा आँफै छोइन्थ्यो। त्यो सानो ओढ्ने तानेर ओढे, मैले तानेको रोजलाई पुगेनछ उसले पनि तानी। मैले अब जानी जानी त्यो ताना छोड्दिये, त्यो ओढ्निले ले रोजलाई पुरै पुगेको थियो भने मलाई आधा जती मात्रै। आफुलाई जाडो भएर के माया लागेको मान्छेलाई न्यानो हुँदा आफ्नो मन त्यसै रमाउदो रहेछ।

मलाई रोजसँग एउटा कुरा सोध्न मन लाग�

Read Full Discussion Thread for this article