Posted by: world_map February 26, 2008
Login in to Rate this Post:
0
?
ओहो, झिल्के बुरोको यो भागमा त कमेन्ट हान्नै चुकेको रहेछु, यताउता बिजी भएर कथा पढिरहनै नभ्याउने के
भन्ने बित्तिकै! आज चैं यस्तो मौकामा चौका हान्दै थोरबहुत कथाहरू पढ्दै कमेन्ट हान्दै बसियाछ।
अँ, अनि कथा चैं साँच्चिकै दामी लेखेछौ, त्यो आइरनीको लिरिक्सले त मनै छोयो!
अनि बिचरो झिल्केलाइ रोजले कस्तरी धकेलिछे! चोट त लागेन? जिउमा नलागे नि मनमा त पक्कै लाग्यो होला!
यसपालीको शीर्षक नि दामी लाग्यो! एभ्रि रोज ह्याज ईट्स थर्न रे!
ल अरू पनि लेखम् चाँडै, कुन चैं भुस्तिघ्रेलाइ ले'र आइछे जान्न मन लाग्यो!