Posted by: भउते February 16, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

झिल्के, बधाइ छ भ्यालेन्टाइन्स विश एक्स्चेन्ज भएकोमा। केही राहत मिल्योहोला भन्ने मानिचु।

हैन हउ दिपिका-नानी, त्यो रोज-नानीले हाम्रो झिल्के भाइलाई किन त्यसरी भित्ता मै ठोक्किने अरि धकेल्देको होला, हँ?  सँगै जाम पनि भनेर लानी, अनि त्यति साह्रो निष्ठुरी पनि बन्दिनी गाँठे, मुन्छेहरु। झिल्केको कथा पढेर मलाई त हिजो राति राम्रो निद पनि परेन लौ, मनै कस्तो कस्तो खसक्क भो, आफैलाई चोट परेजस्तो।  हउर त मीठा मीठा कथा पनि लेख्नी मुन्छे, यसोओओओ अलेली क्यै भेउ पाउनु भाथ्यो कि त?

Read Full Discussion Thread for this article