world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 171873 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-19-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ जदौ!
ठुल्नानि के छ त?
ग्वाँचे क्यार्दै छौ?
भान्जो नमस्ते!
चिप्ले सलाम!
ठुल्दाई तारेमाम्!
 
Posted on 07-19-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ आज? आशिष दिने सबैलाइ धनियाँवाद छ।
ठूली, ग्वाँचे, चिप्ले, हरि, राहुलदाइ, जिम्मी काँतर बूढा सबैमा जदौ!

रोल नं ८ चित्रेऽऽऽ
हजूऽऽऽर मिऽऽऽस!!!
 
Posted on 07-19-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दादु दर्शन गरे।
 
Posted on 07-19-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है पुन: एकपटक।
आफु त क्रिक्रेट रम्दै, रन गन्दै छु। तारेमाम्।
चौतारीबासी कसैलाई क्रिक्रेट हेर्ने रहर भए तल दिइएको भर्‍याङग चढ्नु होला, भर्‍याङ्ग कच्चा छ, होशियारपूर्बक चढ्नु होला अन्यथालड्नु होला। तारेमाम।

http://watchcricketlive.blogspot.com/
 
Posted on 07-19-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जिम्मी काँतर बूढा""

हन ए चित्रे! हेरि एउडो कुरो सुन केटा। तो जिमि काटर लाई मिला'र जिमि काँतर बनाओ होला तिमिले है, तर मजा भन्दा गालि अरेओ जस्तो सुनियो बौ!
जे होस गोताएँले भनेओ कुरो चाइँ मजाको हो, " चित्रेको चित्रेनि भित्रिनि"
 
Posted on 07-19-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुल्दाई, यता लाइफको विकेट गुम्न लाइराबेलाँ कताटि किरकेट हेर्न पाउनु नारन!
 
Posted on 07-19-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको चित्रेनि भित्रिनि खित खित खित
 
Posted on 07-19-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! जिम्माल बा! हजूरलाइ गाली गर्या जस्तो लाग्छ भने मो बीचको नाम काटीदिन्छु नि त!

जिम्मी काँतरबूढा ‍= जिम्मी बूढा

चित्रेको चित्रेनि भित्रिनि -- हा हा हा!
 
Posted on 07-19-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा को लाइफको विकेट सहि सलामत नै हुने छ, धन्दा न लिनुस्, ठुलदाईको साथ छ। अब त्यो विकेट् कठबाँसको भए पो त ६ लेन को डन्डि हालेर १-२-३ भागको मसालामा ढलान गरिएको विकेट् छ। अनि वाइफ आए सि लाइफ को त सधैं नट् आउट् सेन्चुरि नै सेन्चुरि नि।
कुन माइका लाल्, माइका मान, माइका दास् को ताकत छ, जिम्माल् बा को विकेट् झार्ने, झारेहरुकै दाँत झर्ला बरु। तारेमाम्।
 
Posted on 07-19-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो ब्यान ब्यान खोला किनारहुँदि घुमिरा' त चित्रे र भाउते मिलेर यस्तो गित गाइरा रेछन्।

चौतारिमै बुइनि जोबन जाने भो
चौतारिमै बुइनि जोबन जाने भो
लभ पर्ने कइले हो, झ्याईँ पार्ने कइले हो
लभ पर्ने कइले हो झ्याईँ पारने कइले हो
जाउँ कि क्या हो म पनि फोम डान्समा
हो जाउँ कि क्या हो म पनि फोम डान्समा

च्यान्टे भ्यान्टे लागे च्याटरुम केटिको पोखरि
गुईँठे लुइँटे फोरममा नै पाउँछन सुन्दरी
खोलौँ क्यारे म पनि एउटा ब्लग
खोलौँ क्यारे म पनि एउटा ब्लग
एउटा कथा एउटा कविता जे राखि नि पाइने
भिजिटर केटिहरु छानि छानि पाइने
खोलौँ क्यारे म पनि एउटा ब्लग
खोलौँ क्यारे म पनि एउटा ब्लग

माइस्पेस र फेसबुकमा जोबन जाने भो
हाई फाइब हेरि सोच्यो कसलाई लाने हो
ठोकौँ कि त म पनि एक इमेल
ठोकौँ कि त म पनि एक इमेल
राम्रि लाग्यो भनि भनि दिनु गफ दिने
कुरा मिलाई भेट्न जाने काम कुरा छिन्ने
ठोकौँ कि त म पनि एक इमेल
ठोकौँ कि त म पनि एक इमेल


 
Posted on 07-19-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा बिर्खे दादु
 
Posted on 07-19-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज नि तिरु अैन के। आज काफल तिप्न जाउला उ सँग भन्थानेको त खाइ आज नि आउँला जस्तो लागेन। तिरु पिलिज चौतारीमा आउन भनेको।
 
Posted on 07-19-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अव्व्व्व्व्व्व्व्व्व्व्व्व हिजो मदन्वाले मलाई फुन गरेको राइछ। आफुलाई त पतै थिएन। भरखर वोइस मेल सुन्दा पो थाभो। लौ के के भनेर मेसेज छोडेको राइछ। खाइ यो मदन्वा कता गो। मदन्वाअाअाअाअाअा मदन्वाअाअाअाअाअा तोरा राम प्यारि तोरा वेट करेछ रे।

 
Posted on 07-19-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे ठुलि अनि तितौरी आए पछि प्वाल भएको डोकोमा काफल टिप्न जाने हो? :)
तितौरिले चौतारी माया मारिन जस्तो छ नारन!

खुसु खुसु पढेर मुसु मुसु हाँसिराको पो छिन कि
खुरु खुरु आफ्नो काम गरेर बिर्सेकि पो हुन कि
जे भए पनि तितौरी सबैले तिमिलाई नै रोजेका छन
अरु त अरु जिम्माल बुढाले पनि आफ्नै नातिनी खोजेका छन्

 
Posted on 07-19-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्वाल भको दोको खित खित खित
 
Posted on 07-19-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन मदनवाले तिमीलाई फुन नि अर्न थालो???
 
Posted on 07-19-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-19-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा मदन्वाले मलाई फुन नि गर्न थाके। हिजो फुनमा शुक्रबार क्यान्दल लाइत दिनर जाने हो भनेर मेसेज छोडेको राइछ।
 
Posted on 07-19-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दादु के भो? हजुर सँग मदन्वाको फुन नम्बर छ? उस्लाई कल ब्याक गर्नु पर्‍यो के।
 
Posted on 07-19-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यान्दल लाइत दिनर भनेको के हो ताअाअाअाअाअाअाअाअाआ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters