Posted by: Birkhe_Maila July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हे हे हे ठुलि अनि तितौरी आए पछि प्वाल भएको डोकोमा काफल टिप्न जाने हो? :) तितौरिले चौतारी माया मारिन जस्तो छ नारन! खुसु खुसु पढेर मुसु मुसु हाँसिराको पो छिन कि खुरु खुरु आफ्नो काम गरेर बिर्सेकि पो हुन कि जे भए पनि तितौरी सबैले तिमिलाई नै रोजेका छन अरु त अरु जिम्माल बुढाले पनि आफ्नै नातिनी खोजेका छन्
Read Full Discussion Thread for this article